जनताको सिधा आवाज

जनताको सिधा आवाज It's all about social news,music, politics etc.

Our main aim is to include all the social,regional incidents and news in rapid way.We will provide you the real,evidence based news and events and happenings exclusively.Thank You

जेनजी आन्दोलन पुराना पार्टीले बोक्न सकेनन्😳 माओवादी छोड्दै कृशला घिसिङ, प्रचण्डको दलमा झनै संकट
12/28/2025

जेनजी आन्दोलन पुराना पार्टीले बोक्न सकेनन्😳 माओवादी छोड्दै कृशला घिसिङ, प्रचण्डको दलमा झनै संकट

😳रविको नेतृत्वको आलोचना गर्दै पार्टी छोडिन्, अब फेरि रविकै नेतृत्वमा फर्कँदै😳 सुमना श्रेष्ठको यु–टर्न राजनीतिमा हलचल
12/28/2025

😳रविको नेतृत्वको आलोचना गर्दै पार्टी छोडिन्, अब फेरि रविकै नेतृत्वमा फर्कँदै😳 सुमना श्रेष्ठको यु–टर्न राजनीतिमा हलचल

बालेन शाह प्रतिनिधिसभा चुनाव लड्न राजीनामा दिए मेयर पद रिक्त हुन्छ। बाँकी १६ महिनाका लागि उपनिर्वाचन हुनेछ र उपमेयर सुनी...
12/28/2025

बालेन शाह प्रतिनिधिसभा चुनाव लड्न राजीनामा दिए मेयर पद रिक्त हुन्छ। बाँकी १६ महिनाका लागि उपनिर्वाचन हुनेछ र उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर बन्ने ।

❤️थारु समुदायबाट पहिलो महिला पाइलट बनेकी टिका चौधरी✈️ २१ वर्षमै आकाश छुने सपना पूरा, नेपाली युवापुस्ताका लागि प्रेरणाको ...
12/28/2025

❤️थारु समुदायबाट पहिलो महिला पाइलट बनेकी टिका चौधरी✈️ २१ वर्षमै आकाश छुने सपना पूरा, नेपाली युवापुस्ताका लागि प्रेरणाको प्रतीक❤️

❤️‘१००% विश्वास थियो आउँछन्’ 😢 बिहेको विशेष दिनमा पल शाह नआउँदा पुजा शर्माको भावुक खुलासा, साथीको अनुपस्थितिले दिल दुख्य...
12/28/2025

❤️‘१००% विश्वास थियो आउँछन्’ 😢 बिहेको विशेष दिनमा पल शाह नआउँदा पुजा शर्माको भावुक खुलासा, साथीको अनुपस्थितिले दिल दुख्यो❤️

अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्कीकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ त...
12/28/2025

अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त गरेकी छन् ।

उनले फेरी सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिकb शक्तिहरुलाई घण्टीमा गोलबद्द हुन आवहान गर्दै अब शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गर्नुपर्ने बताईन् ।

उनले लेखेकिछन्, ‘अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ । देशले काँचुली फेर्नेछ । फेरी पनि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्द हुन आवहान गर्दछु । आउनुस् शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गरौँ । अबको आशा रास्वपा’

❤️अन्धविश्वास, दबाब र बेवास्ताले लियो शुशिलाको जीवन😥 बहिनीको खुलासा– बच्चा नहुँदा हेला, बच्चा भएपछि गाली, तर कसैले सुनेन...
12/28/2025

❤️अन्धविश्वास, दबाब र बेवास्ताले लियो शुशिलाको जीवन😥 बहिनीको खुलासा– बच्चा नहुँदा हेला, बच्चा भएपछि गाली, तर कसैले सुनेन ?❤️

रवि लामिछानेसँग जोडिँदा बालेनको लोकप्रियता टिक्दैन: एमाले नेता बस्नेतको चेतावनी
12/28/2025

रवि लामिछानेसँग जोडिँदा बालेनको लोकप्रियता टिक्दैन: एमाले नेता बस्नेतको चेतावनी

‘माछी मार्न जाऔं न दाजै कालापानीमा’ की गायिका रीता रेग्मी उपाध्याय गंभीर स्वास्थ्य संकटमा😢 क्या’न्सर र मिर्गौला रोगसँग ल...
12/28/2025

‘माछी मार्न जाऔं न दाजै कालापानीमा’ की गायिका रीता रेग्मी उपाध्याय गंभीर स्वास्थ्य संकटमा😢 क्या’न्सर र मिर्गौला रोगसँग लड्दै, आर्थिक अभावमा उपचारमा अप्ठ्यारो

12/28/2025

❤️फागुन २१ को चुनाव पक्का: बालुवाटार बैठकमा देउवा–ओली–प्रचण्डको ऐतिहासिक सहमति❤️

प्रधानमन्त्री दाबीमा अडान कायमै राख्दा बालेन–कुलमान सहमति टुट्यो
12/28/2025

प्रधानमन्त्री दाबीमा अडान कायमै राख्दा बालेन–कुलमान सहमति टुट्यो

💔रुपन्देहीमा न्यायको खोजी जारी💔 पीडित परिवार र स्थानीयवासीको चेतावनी– ‘सत्यतथ्य सार्वजनिक नभएसम्म आन्दोलन जारी रहनेछ’💔
12/28/2025

💔रुपन्देहीमा न्यायको खोजी जारी💔 पीडित परिवार र स्थानीयवासीको चेतावनी– ‘सत्यतथ्य सार्वजनिक नभएसम्म आन्दोलन जारी रहनेछ’💔

Address

3124 Carlson Boulevard # D
El Cerrito, CA
94530

Telephone

+15104179671

Website

Alerts

Be the first to know and let us send you an email when जनताको सिधा आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share