Nepali Update Online

Nepali Update Online Our official entertainment platform offers a curated selection of humorous video content. We invite you to visit our page and experience a moment of levity.

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको छ। श्रीमान...
12/19/2024

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको छ। श्रीमानकाे अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपालबाट बाेलाएकी थिइन् । शव नेपाल ल्याउने वा नल्याउने टुंगो लागीसकेको छैन ।
चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो । विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए । अमेरिका पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको आफ्नै स्वास्थ्यमा समस्या देखिएको थियो । अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।
विवेक अमेरिकामा मृत्युसँग संघर्ष गरिरहँदा नेपालमा उनका भाइ विवेक पंगेनीको दुर्घटनामा निधन भएको थियो । भाइ अस्ताएको चार महिनापछि दाइको मृत्यु भएको हो ।

11/28/2024

नमस्कार यस पेजमा जोडिनु भएको सबै साथीहरूलाई🙏
कुन कुन ठाउँ देखी हुनुहुन्छ, कमेन्टमा भन्नुहोला है त।

जय पाथिभरा माता 🙏🙏❣️
10/22/2024

जय पाथिभरा माता 🙏🙏❣️

Address

Malden, MA

Alerts

Be the first to know and let us send you an email when Nepali Update Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Update Online:

Share