12/09/2025
**“एक युवक दिनभर थाकेर पनि राति १० मिनेट आफ्नो सपनामा काम गर्थ्यो।
कसैलाई थाहा थिएन, कसैले साथ दिएन।
तर उसले एक्कैदिन होइन—हरेक दिन मेहनत थप्दै गयो।
३ महिना पछि,
जसले उसलाई हेला गर्थे,
त्यही मानिसले उसको मेहनतको कुरा गर्न थाले।
सफलता तुरुन्त दिदैन,
तर छोड्नेहरूलाई कहिल्यै सफलता दिदैन।
नरुक्न नुहोस्—तपाईंको पल पनि आउँदैछ। 🔥✨💪