ताजा अनलाईन समाचार

  • Home
  • ताजा अनलाईन समाचार

ताजा अनलाईन समाचार ताजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार

13/08/2025

काठमाडौं । काठमाडौंको नयाँ बाने& #23…

05/08/2025

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा आएको बाढीको भयावह दृष्य ।

04/08/2025

काठमाडौँ, साउन १९। नेकपा (माओवादी &…

02/08/2025

रामेछाप, । अखिल (क्रान्तिकारी) रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको भेला तथा सम्मेलनबाट सुनगाभा थापा मगरको अ....

यस्तो बन्यो किर्तिपुर क्रिकेट मैदान
27/07/2025

यस्तो बन्यो किर्तिपुर क्रिकेट मैदान

27/07/2025

अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्किएपछि यात्रुको भागाभाग भएको छ ।

काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरी कवाडी व्यवसायीमाथि धरपकड गरिरहेको भन्दै त्यसविरुद्ध गृहमन्त्री रमेश लेखकल...
26/07/2025

काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरी कवाडी व्यवसायीमाथि धरपकड गरिरहेको भन्दै त्यसविरुद्ध गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाइएको छ।

कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शनिबार गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउँदै कवाड व्यवसायी तथा संकलकमाथि भइरहेको ज्यादती तत्काल रोक्न माग गरेका हुन्।

26/07/2025

सिरहा । सिरहाको लहान ३ अस्पताल चोकस्थित क्षेत्रबाट स्रोत नखुलेको १० लाख एक हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिक...

देशको मुख्य अन्न भण्डारका रूपमा परिचित मधेश प्रदेश यस वर्ष सुक्खा र खडेरीको चपेटामा परेको छ । समयमै मनसुन नआउनु र वर्षा ...
26/07/2025

देशको मुख्य अन्न भण्डारका रूपमा परिचित मधेश प्रदेश यस वर्ष सुक्खा र खडेरीको चपेटामा परेको छ । समयमै मनसुन नआउनु र वर्षा अनुकुल नहुनुले गर्दा धान रोपाइँमा गम्भीर असर परेको छ ।

मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म प्रदेशभर जम्मा ४७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । यो अघिल्ला वर्षको तुलनामा निकै कम हो, जसले आगामी उत्पादनमा ठूलो गिरावट आउने चिन्ता थपेको छ ।

तस्बिर : सुजन गुरुङ

26/07/2025

काठमाडौँ — कम्बोडिया र थाइल्याण्डबीचको सशस्त्र तनाव तेस्रो दिन शनिबारसम्म पनि जारी छ । गत बिहीबारदेखि सुरु भएको ...

25/07/2025

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२० मिलियन अर्थात ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र...

बौद्धधर्माम्वलीले मनाउने पर्व गुंला शुक्रबारबाट सुरु भएको छ । गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुस...
25/07/2025

बौद्धधर्माम्वलीले मनाउने पर्व गुंला शुक्रबारबाट सुरु भएको छ । गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुसम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्वकासाथ मनाउने गर्दछन् । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ ।

विशेषगरी काठमाडौँका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य लयायतका बुद्ध चैत्यहरुमा परिक्रमा गर्छन् । प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाउने गरिएको पाइन्छ । यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्त्व रहेको पाइन्छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when ताजा अनलाईन समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ताजा अनलाईन समाचार:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share