Clicky

Hami kirati

Hami kirati Hami Kirati is famous page of historic.

Operating as usual

कुनकुन राई पर्नु भयो कुन्नी???लिपि सिकौ अनि सिकाऔ🙏
04/04/2022

कुनकुन राई पर्नु भयो कुन्नी???

लिपि सिकौ अनि सिकाऔ🙏

किरातीहरूको पहिचान खुकुरी ✅भोजपुर नगरपालिका ६ देउराली चोकमा भोजपुरे खुकुरीको प्रतिमा निर्माण गरिएको  छ ।।।
03/25/2022

किरातीहरूको पहिचान खुकुरी ✅

भोजपुर नगरपालिका ६ देउराली चोकमा भोजपुरे खुकुरीको प्रतिमा निर्माण गरिएको छ ।।।

हार्दिक बधाई  । किरात राईहरुको साझा तथा गौरव शालि सस्था किरात राई यायोख्खाको केन्द्रीय अध्यक्ष दिबस राई नेपाल आदिबासि जन...
03/25/2022

हार्दिक बधाई ।
किरात राईहरुको साझा तथा गौरव शालि सस्था किरात राई यायोख्खाको केन्द्रीय अध्यक्ष दिबस राई नेपाल आदिबासि जनजाति महासँघको १० औ रास्ट्रीय महाधिवेशन बाट महासचिबमा निर्बाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्याक्त गर्दाछौ !!

हामी किराती परिवार

किरात प्रदेशको माग गर्दै किरात राई वाम्बुले समाजको प्रदर्शन ॥
03/12/2022

किरात प्रदेशको माग गर्दै किरात राई वाम्बुले समाजको प्रदर्शन ॥

03/11/2022

१ नं. प्रदेशलाई किरात प्रदेश नामकरण गराउन दबाब मूलक बृहत मोटरसाइकल र्‍याली २०७८ ।

आज भएको बाइक र्यालिमा दशौ हजारको र्याली किरात प्रदेशको माग गर्दै मुख्यमंत्रीको कार्यालय बिराटनगर सम्म पुगेको थियो ॥

आयोजक - किरात राई यायोक्खा सुनसरी धरान ॥

03/06/2022

आदिवासी जनजाती महासंघ अमेरिकाका पूर्व अध्यक्ष लोक चेम्जोंग संगको भलाकुशारी

With SHANTIRAJ RAI

११ बर्षिय बालिका करुणा राईको बलत्कार गरि हत्या लेटाङ १३ फागुन । २ दिन अघि देखि बिध्यालय बाट घर फर्कने क्रममा हराएकी लेटा...
02/25/2022

११ बर्षिय बालिका करुणा राईको बलत्कार गरि हत्या

लेटाङ १३ फागुन । २ दिन अघि देखि बिध्यालय बाट घर फर्कने क्रममा हराएकी लेटाङ ८ जाते ज्यामिरेकी करुणा राईको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानिय जंगलमा शब फेला परेको छ ।

प्रहरीले आज बिहान स्थानिय शिबशक्ती सामुदयिक बनमा शब फेला पारेको हो ।

ऐले लास लाई पोस्टमार्टमका लागि लानेक्रममा स्थानिय बासी तथा बिद्यार्थिहरुले करुणाको न्याय माग्दै बाटो छेकेर आन्दोलन गरिरहेका छन ।
आन्दोलनमा रहेकाहरुले दोषिलाई आजै सार्बजनिक गर्न माग गरेका छ भने करुणाको परिबारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन ।
बलत्कारीलाइ फाँसी दिनुपर्ने आन्दोलरत पक्षको माग छ ।

02/21/2022

युद्ध अपराधी हत्यारा पृथ्वीनारायण शाहले पुर्वको अरुण तमोर किनारमा बसोबास गर्ने ८00 जना किरात राई लिम्बु पुर्खा हरु लाई यसरी जीउँदै बोरामा प्याक्दै अरुण नदिमा बगाएका थिए,त्यो इतिहास झुठो हो भन्ने हरुले एकपटक यो दृश्य हेर्नुहोस!आफुलाई राजाका शाखा सन्तान भनेर गौरव गर्दै आइरहने हरुले यदि यो भिडियो हेरेछन भने माथी छागा बाट खसे जस्तै लाग्छ होला
# मातृका किरात बाट साभार

02/21/2022

खालिङ राई जातीहरुको नागि( न्यागि) पुजा अनेक भाषा अनेक संस्कार हाम्रो साझा सम्पती जय किरात 🙏🙏
भिडीयो = Paruhang khaling rai bata savar

किरात राईमा उमेर नपुगेकाहरु मृत्यु पछि कहा पुग्छ??प्रकृति पित्री पुजक किरात मुन्दुममा पाप पुण्य स्वर्ग नर्क हुदैन किरात ...
02/13/2022

किरात राईमा उमेर नपुगेकाहरु मृत्यु पछि कहा पुग्छ??

प्रकृति पित्री पुजक किरात मुन्दुममा पाप पुण्य स्वर्ग नर्क हुदैन किरात राईहरु चाहिँ सुप्तुलुङमा बसेको राम्रो मानिन्छ किन कि आफ्ना छोराछोरी नातानातिनी ले पुज्न पाउछन।

उमेर नपुगी मृत्यु भएकाहरु फुलबारीमा बस्छ। फुलबारी भन्नाले घरको होइन जङगलको फुलहरुमा हो जस्तै;
आम्लाबुङ, ढुङ्गामा फुल्ने फुल, ऐसेलुको फुल,भिर तिर फुल्ने फुल,पानी अमलाको फुल,पाखाम्बेदको फुल तिर येस्तै फुलहरुमा बस्छन।

माङपा/नछुङले फुलमा राखे पनि घरको छेउछाउ तिर राखिदैन पुर्ख्यौली घर तिर राखिन्छ।
जस्तै;झापाको चाम्लिङको मृत्यु भयो भने चाम्लिङको पुर्ख्यौली जग्गा/ठाउँ अथवा पुर्खाको गाउँको पनि माथी डाडा तिर राखिन्छ, टाडा भएका कारण धेरै समय लाग्ने गर्दछ। त्यस ठाउसम्म पुर्याउन माङपाले फकाउदै लोप देखाउदै आफुमा भएका मोहनी लगाएर, बाण हानाहान गदै(शक्ति कस्को धेरै भन्ने कुरोले बाण हानाहान) त्यही क्रममा बाणले लगेर भुईमा ढल्नु दिनु हुन्न,सबैले समाएर सम्हाल्नुपर्छ यदि भुईमा ढलेमा माङपाको मृत्यु हुनसक्छ यस्तै तरिकाले पुर्ख्यौली ठाउ सिद्दै खोटाङ मा पुर्याउछ।चाम्लिङ राईको पुर्ख्याउली ठाउँ खोटाङ हो।

फुलमा बस्ने चाहिँ मानिसको चोला फेरिन्छ सबै होइन,कोहि कोहिको राम्रोहरु त्यो पनि धेरै चोलाहरु फेरिनुपर्छ । बाटो लगाउदा माङपाले बेलुकी पिठो राखेर छोड्नु हुन्छ र बिहान हेर्दा चरा अथवा केही बस्तुको आकृती/छाप हुन्छ त्यो चोला फेरिको हो माङपाले भन्नू भएको।

अकालमा मृत्यु भएका जस्तै;दुर्घटना भएर मृत्यु भएका, झुन्डिएर,लडेर, चोट्पटकले मृत्यु भएकाले साम्खा/सुप्तुलुङ बास पाउदैन त्यसरी मृत्यु भएकालाई पनि पुर्ख्याउली ठाउँ तिर राखिन्छ जस्तै ढुङ्ग बाटो भिरपाखा तिर। यश बारे थप पछि पोस्ट गर्नेछु।

कहिलेकाही हामी ऐसेलि टिप्दा अथावा ती फुलहरुको टिप्दा त्यस छेउछाउ, बाटो तिर हिड्दा..
पछाडिबाट धकेले जस्तो हुने शरीरमा छोए जस्तो हुने छिसो भए जस्तो हुने गर्दछ।
त्यसपछि सेंहे लाग्छ अनि हामी बिरामी हुन्छौ त्यसपछि फेरि नछुङ माङपा चाहियो
नछुङ माङपाले फकाई फुलाई गरि ठिक बनाउछन।

✍️ PRAMESH RAI

सेवा🙏हौवा🙏सेवारो🙏नाम्सेवल
कमि कमजोरी छ भने प्रतिक्रिया मार्फत सुधार्ने मौका दिनु होला🙏आलाङे/आप्छुवारी😊

02/12/2022

एतिहासिक मौलिक सैराजा सै सै सैरानी सै सै ( जुहारी) गाउदै नाम्लुङ्का आमा बुबाहरु! पर्शुराम थोम्रोस र पुस्पकला हिन्दुखुमेको शुर- बुङ मा!: हामी किरातीहरुहरुको पवित्र र सुन्दर संस्कृती लाई बचाई राख्नु हाम्रो कर्तब्य हो । भिडीयो Pradeep nachhiring Rai बाट 🙏🙏🙏🙏

सामुहिक पहलमा खोटाङमा गोरु काटेकोमा जेल जानेहरुलाई रिहा गरेको छ ।
02/09/2022

सामुहिक पहलमा
खोटाङमा गोरु काटेकोमा जेल जानेहरुलाई रिहा गरेको छ ।

सबैको हरसमय शुभ रहोस 🙏🙏
02/03/2022

सबैको हरसमय शुभ रहोस 🙏🙏

कठुवा किराती संस्कारमा यो कठुवामा रक्सी जाड। लिएर पाहुना घरमा कोसेली लाने चलन छ यो कठुवा हरेक किराती संस्कारमा प्रयोग गर...
01/24/2022

कठुवा
किराती संस्कारमा यो कठुवामा रक्सी जाड। लिएर पाहुना घरमा कोसेली लाने चलन छ यो कठुवा हरेक किराती संस्कारमा प्रयोग गरीन्छ।

हाम्रो पुर्खाहरुले लत्ता कपडाको निर्मान यसरी गर्थे 🙏🙏
01/24/2022

हाम्रो पुर्खाहरुले लत्ता कपडाको निर्मान यसरी गर्थे 🙏🙏

प्रदेश नं.-१ को नामकरण किरात प्रदेश नै किन ? ✍️ शान्तिराज राई
01/20/2022
प्रदेश नं.-१ को नामकरण किरात प्रदेश नै किन ? ✍️ शान्तिराज राई - Republic Dainik

प्रदेश नं.-१ को नामकरण किरात प्रदेश नै किन ? ✍️ शान्तिराज राई

✍️ शान्तिराज राई चोमोलुङमा (सगरमाथा) को उत्पति पछि कालान्तरमा भूमिपुत्र खम्बु जातिको उत्पति चोमोलुङमा क्षेत्रम.....

फुपु माइली हराएको पनि ८ दिन भै सकेछ ॥नेपालमा सक्ने खोजिनिति गर्दा रूम्जाटार तिर गएको जस्तो बुझ्नमा आएको छ ।उक्त हुलिया भ...
01/19/2022

फुपु माइली हराएको पनि ८ दिन भै सकेछ ॥
नेपालमा सक्ने खोजिनिति गर्दा रूम्जाटार तिर गएको जस्तो बुझ्नमा आएको छ ।

उक्त हुलिया भएको
बोल्न र सुन्न नसक्ने हुनाले उहालाई देख्नु हुनेले नजीक प्रहरी कार्यालय अथवा (974) 621-7870 / 9852840345 मा सम्पर्क गरिदिन हुन विनम्र अनुरोध गर्दाछौ ॥

पत्रकार तथा मोडेल
शान्तिराज राई

यलेदोंग मनाऊने तरिका- भोगिंद्र चाम्लिंग
01/18/2022

यलेदोंग मनाऊने तरिका

- भोगिंद्र चाम्लिंग

मुन्दुम अनुसार१) चिनिमाको छोरा पारुहाङ२) साल्पा राजा रानिको छोरी सुम्निमा३) पारुहाङ र सुम्निमा को छोरा हँछा ४) हँछा किरा...
01/18/2022

मुन्दुम अनुसार
१) चिनिमाको छोरा पारुहाङ
२) साल्पा राजा रानिको छोरी सुम्निमा
३) पारुहाङ र सुम्निमा को छोरा हँछा
४) हँछा किराती थिए
५) हँछाको जेठा छोरा मकम्बुङ
६) हँछाको माइलो छोरा हर्कबुङ
७) हँछाको कान्छो छोरा रिब्लबुङ
८) मकम्बुङ को सन्तानहरु हिमाली किराति (शेर्पा, भोटे, तामाङ आदि)
९) हर्कबुङ को सन्तानहरु पहाडी किराँती (राई, लिम्बू, गुरुङ, मगर, थामी, चेपाङ, सुनुवार, राउटे आदि)
१०) रिब्लबुङ को सन्तानहरु मधेसी किराँती (थारु, धिमाल, कोचे, मेचे, राजबंशी आदि)

त्यसैले यलम्बर राई लिम्बुको मात्र होइन सबै किरातिको पुर्खा थिए ।

सुनौलो अवसरइच्छुकहरूले सम्पर्क गर्नुहोस ॥”
01/17/2022

सुनौलो अवसर

इच्छुकहरूले सम्पर्क गर्नुहोस ॥”

किरातिहरुको सान, मान यलम्बरको मुर्ती ओ पि धारा इलाम pic cr. हिमाल राई
01/14/2022

किरातिहरुको सान, मान यलम्बरको मुर्ती
ओ पि धारा इलाम
pic cr. हिमाल राई

किराती नया साल (यलेदोङ) ५०८२ तथा माघे सक्रान्तिको ।देश बिदेशमा छर्रिएर रहनु भएका सम्पूर्ण नेपाली आमा बुवा तथादाजुभाइ दिद...
01/14/2022

किराती नया साल (यलेदोङ) ५०८२ तथा माघे सक्रान्तिको ।
देश बिदेशमा छर्रिएर रहनु भएका सम्पूर्ण नेपाली आमा बुवा तथा
दाजुभाइ दिदीबहिनी,इष्टमित्र आफन्तजनहरुमा एकमु्ष्ट हार्दिक शुभकामना व्यक्त गर्दछु । 🙏

शान्तिराज राई
पत्रकार
कलाकार
हाल - न्यूयोर्क अमेरिका

महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाबाट राजकीय बिदाईशान्तिराज राई, न्युयोर्कमहागायक राई इज किंग राजेशपायल राईको अ...
01/12/2022

महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाबाट राजकीय बिदाई

शान्तिराज राई, न्युयोर्क

महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाको John F. Kennedy International Airport बाट राजकिय बिदाई गरीएको छ ॥ Rajesh Payal Rai Farewell नामक कार्यक्रमका आयोजक बुद्द ट्याक्सका पशुपती श्रेस्ठले आयोजना गरेका थिए ॥

उक्त कार्यक्रममा अमेरिकामा रहेर लामो समाजसेवामा खटिरहनु भएका केशबराम राई, आदिवासी जनजाति महासंघ अमेरिकाका बरिस्ठ उपाध्यक्ष मिंगमा शेर्पा, आदिवासी जनजाति महासंघ अमेरिकाका सभामुख सुवर्ण शाक्य, गुरुंग समाज अमेरिका कोसध्याक्ष अंजित गुरुंग, कलाकार प्रेम गुरुंग, नेपाली अमेरिकन कलाकारका बरिस्ठ उपाध्यक्ष बसन्ती राई,
डिजे जांगबु शेर्पा, पत्रकार संजोग आचार्य, सुनिता शर्माकोईराला, बज्र फ्लिमका रक लामा, अंजान श्रेस्ठ लगायत सयौ नेपालीहरूको उपस्थिति रहेको थियो ॥

बिदाई कार्यक्रममा बोल्दै महागायक राईले यस्तो खालको बिदाई पाउने पहिलो नेपाली कलाकार भएकाले आफु भाग्यमानी रहेको र यसको श्रेया नेपाली संगितलाई माया गर्ने सबै श्रोता दर्शकलाई जाने घोषणा गरे । उनले भने यो सम्मान मेरो नभएर सम्पुर्ण गित संगितको सम्मान रहेको र आगामी दिनमा पनि यसैगरी नेपाली गित संगितलाई माया गर्न आग्रह गरे । राईले आफ्नो गितको प्रसंग जोड्दै सुनाए मेरो गितै छ । फैलियो माया दुबोसरी यसैगरी दुबोलाई जहाँ फ्याक्नुस त्यहीबाट उम्रिन सुरु गर्छ ॥ हो त्यसैगरी तपाईहरूको माया बढोस नेपाली गित संगितले जितोस ।

संचारकर्मिले सोधेको न्युयोर्क घटनाको बारेमा यसलाइ बिर्सन र आफुले क्षमा गरेकोले आफ्नो सुभचिंतकहरूलाई नि माफ दिन आग्रह गरे । आयोजकबाट जे आयो त्यो सत्य नै हो । म सुरक्षित नै थिए । कार्यक्रमको टिकट सोल्ड आउट भएको कार्यक्रम आयोजकले बताइनै सकेका छन । घटना घटाउनेले आफै बिरामी भएको स्वीकारेकाले उहाको शिघ्र स्वास्थ लाभको कामना गर्दाछु ॥

किरात राजा यलम्बर हाङको मुर्ति माघ १ गते उद्घाटन तयारी, कानेपोखरी आइतबारे,मोरङ
01/12/2022

किरात राजा यलम्बर हाङको मुर्ति माघ १ गते उद्घाटन तयारी, कानेपोखरी आइतबारे,मोरङ

01/12/2022

महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाको JFK एयरपोर्टबाट भव्य बिदाई कार्यक्रम

आयोजक - बुद्द ट्याक्स

01/11/2022
सम्मान

महागायक राई इज किंग राजेशपायल राई सम्मान साँझ न्युयोर्क

आयोजक - बुद्द ट्याक्स न्यूयोर्रक अमेरिका

८८ बर्षका पदमे राई 10GR बिट्रीस आर्मी थिए।उनले १२ बर्ष सेवा गरेका थिए।GWT ले पेन्सन पैसा र औसधीहरू दिन घरमा पुग्दा उनी त...
01/10/2022

८८ बर्षका पदमे राई 10GR बिट्रीस आर्मी थिए।

उनले १२ बर्ष सेवा गरेका थिए।
GWT ले पेन्सन पैसा र औसधीहरू दिन घरमा पुग्दा उनी तन्दुरुस्त र स्वस्थ थिए।
पेन्शन पाउँदा गर्वसाथ उनले आफ्नो पुरानो फोटो निकालेर स्टफहरूलाइ देखाएका थिए।

01/10/2022

महागायक Rai is King राजेशपायल राईलाई रोचेस्टरका मेयरले गरे विशेष सम्मान, महागायकलाई एकपछि अर्को सफलता ॥

महागायकलाई गाजबाजा सहितको टोली र झाकि सहित कार्यक्रम स्थलमा भव्य स्वागत गरीएको थियो ॥

अमेरिकामा महागायक राई इज किंगलाई VIP सुरक्षा महागायक राई इज किंग राजेश पायल राईलाई अमेरिकामा “डिपार्टमेण्ट अफ होमाल्यांड...
01/08/2022

अमेरिकामा महागायक राई इज किंगलाई VIP सुरक्षा

महागायक राई इज किंग राजेश पायल राईलाई अमेरिकामा “डिपार्टमेण्ट अफ होमाल्यांड सेक्युरेटी (पुलिस) ले सेक्युरेटि दिएको छ । गायक राई आज रोचेस्टर आएका हुन, एयरपोर्टमा स्वागत गर्न जनवरी ८ तारिकका कार्यक्रम आयोजक निमा र बिजय लगायातका टोली पुगेको थियो ॥

01/08/2022

अमेरिकामा महागायक राई इज किंगलाई VIP सुरक्षा

महागायक राई इज किंग राजेश पायल राईलाई अमेरिकामा “डिपार्टमेण्ट अफ होमाल्यांड सेक्युरेटी (पुलिस) ले सेक्युरेटि दिएको छ । गायक राई आज रोचेस्टर आएका हुन, एयरपोर्टमा स्वागत गर्न जनवरी ८ तारिकका कार्यक्रम आयोजक निमा र बिजय लगायातका टोली पुगेको थियो ॥

अरु भिडीयोमा हेर्नुस

हार्दिक बधाईअनिल किराती नेपाल सरकारको, उपसचिव पदमा खुल्ला तर्फ सिफारीस हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभका...
01/06/2022

हार्दिक बधाई

अनिल किराती नेपाल सरकारको, उपसचिव पदमा खुल्ला तर्फ सिफारीस हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना साथै थप प्रगतिको अग्रीम शुभकामना ।

🎉🍾

हामी किराती परिवार

ढुंगा खोपेर निर्माण गरिएको पहिलो किराती राजा यलम्बरको मुर्ती….
01/06/2022

ढुंगा खोपेर निर्माण गरिएको पहिलो किराती राजा यलम्बरको मुर्ती….

Address

New City, NY

Telephone

+19294715644

Alerts

Be the first to know and let us send you an email when Hami kirati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hami kirati:

Videos

Nearby media companies


Comments

Jai kirat
सेवा नमस्कार । किरात सामुदये मा सम्मिलित हुन पाउदा गर्भ लागेको छ ।
Hamra.kirati.smpurn.dbajbu.