Khabar Raftar HD

  • Home
  • Khabar Raftar HD

Khabar Raftar HD ताजा खबरको लागि हाम्रो पेज Khabar Raftar HD लाई Like तथा Follow गरिदिनु होला।
☎️ +977-9848632516
(1)

धनगढीका सहायक वन अधिकृत यादव ७ लाख ३१ हजार घुससहित रंगेहात पक्राउडिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर य...
21/07/2025

धनगढीका सहायक वन अधिकृत यादव ७ लाख ३१ हजार घुससहित रंगेहात पक्राउ

डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयाेगकाे टाेलीले घुससहित रंगेहात पक्राउ गरेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग महेन्द्रनगरकाे कार्यालयबाट खटिएकाे टाेलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
यादवकाे साथबाट घुसवापत लिएकाे नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएकाे छ । यादवलाई अख्तियारकाे टाेलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएकाे जनाएको छ ।
यादवकाे साथबाट घुसवापत लिएकाे नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएकाे छ । यादवलाई अख्तियारकाे टाेलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएकाे जनाएको छ ।

कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा ३ जना पक्राउकैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन...
21/07/2025

कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा ३ जना पक्राउ

कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका- १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका- १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।
धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए ।
पन्त जानकी गाउँपालिका-४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएको थियो ।

टीकापुर नगरपालिका-१ को मुनुवा रोडमा रहेको लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे ।
पन्तलाई विष खुवाएको आरोपमा तिनै साथीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । online khabar

21/07/2025

पलास्टिक मुक्त टीकापुर नगरपालिका ! यहाँ पलास्टिकका झोला प्रयोग र बिक्री वितरण गर्न पाईदैन

20/07/2025

कैलालीको टिकापुरमा शिक्षकको रहस्यमय तरिकाले ज्यान गयो ! शिक्षक,विद्यार्थी र परिवारले गरे न्यायको माग,पेय पदार्थमा विषादी मिसाएर खुवाएको आफन्तको आसंका

20/07/2025

टीकापुर पार्कमा क्यामेरा बाट फोटो खिचिदिने हरु बाट मासिक ३ हजार कर लिने गरेको नगरपालिकाले एकाएक ६ हजार लगाए पछि क्यामेरा मेन हरु मर्कामा ! नगरपालिकाले आफू हरु माथी अन्याय गरेको भन्दै कर घटाउन माग

20/07/2025

टीकापुर खानेपानीको आसन्न निर्वाचनमा सचिव पदमा आकांक्षी उम्मेदवार प्रकाश खड्का सङ्गको कुराकानी

20/07/2025

टीकापुर खानेपानीको आसन्न निर्वाचनमा अध्यक्ष पदमा आकांक्षी उम्मेदवार सरिता रावल थापा सङ्गको कुराकानी

20/07/2025

टीकापुर खानेपानीको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा आकांक्षी उम्मेदवार हिरा सिंह विष्ट सङ्गको कुराकानी

19/07/2025

आमपानी क्षेत्रमा कृतिम झरना निर्माण भए सङ्गै आन्तरिक पर्यटको घुईचो ! यसरी निर्माण भएको छ

19/07/2025

कैलाली टीकापुरमा ३ करोडमा निर्माण भएको घण्टा घर(भ्यु टावर) प्रयोगबिहीन ! यस्तो अवस्थामा छ संरचना

18/07/2025
18/07/2025

मुक्तकमैयाका लागि संघीय सरकारले गर्नु पर्ने अझै गरेन नारामै सिमित भयो : गणेश चौधरी जानकी गाउँपालिका अध्यक्ष

Address


Alerts

Be the first to know and let us send you an email when Khabar Raftar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share