Jungi Gaming

Jungi Gaming I love pubgmobile game.

एकान्तले यति सम्म साथ देको छ कि हज़रौको भिड़मा पनि आफुलाई इक्लो पाऊछू
03/24/2024

एकान्तले यति सम्म साथ देको छ कि हज़रौको भिड़मा पनि आफुलाई इक्लो पाऊछू

03/13/2024

आफू प्रधानमन्त्री, एउटी छोरी स्वकीय सचिव, अर्की छोरी मेयर, बुहारी पूर्व मन्त्री, ज्वाईं मन्त्री । आजबाट भाई राष्ट्रिय सभाको अध्यक्ष । आखिर गणतन्त्र यिनैका लागि आएको रहेछ । परिवारवादको पक्षमा ३९ भोट पर्यो । नैतिक, इमान, जमान, विचार, सिद्धान्त आस्था बेच्ने यि ३९ व्यक्तिले भरे आफ्नो परिवारको सामुन्ने के मुख लिएर जालान् ? छोराछोरीलाई कसरी मुख देखाउलान् ? माओवादी पार्टी त प्रचण्डको प्राइभेट कम्पनी भैसकेको थियो, देशलाई समेत नीजि बपौती बनाए । नक्कली सहिदलाई १० लाख विनियोजनदेखि राष्ट्रियसभा अध्यक्ष कब्जा !

03/06/2024

रबीले अब पनी लछारपाटार लाउन सकेन भने मिसन 84 घण्टी माँ हैन
घण्टामा 😜परिणत हुने पक्का छ लेखेर रखे हुन्छ

चितवनमा रहेको एकता शिशु निकेतनमा ५ दिनअघि झुण्डिएको अवस्थामा मृत फेला परेकी १३ वर्षीया शालीन पोखरेलको बलात्कारपछि हत्या ...
03/01/2024

चितवनमा रहेको एकता शिशु निकेतनमा ५ दिनअघि झुण्डिएको अवस्थामा मृत फेला परेकी १३ वर्षीया शालीन पोखरेलको बलात्कारपछि हत्या गरिएको र सम्बन्धीत निकायले गम्भीरतापूर्वक नलिएको भन्दै परिवारले जनाएको हुँदा सम्बन्धीत निकायलाई निष्पक्ष रूपमा छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्न अनुरोध गर्दछौं ।
खै कता छ रवि को छबि ☝️☝️☝️☝️

01/20/2024
01/15/2024

को नेता हो ?
तपाई उपवेता हो के
म नेता हो म
Harka sampang dialogue 🤣

01/10/2024

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद, जरिवानासहित ५ लाख भराइने
👉🏿👉🏻धन्यबात नालायक सरकार

Worlds tallest Shiva statue
04/25/2023

Worlds tallest Shiva statue

Accept everything aspect nothing
01/14/2023

Accept everything aspect nothing

Food lover with black level 👄😘😘❤️❤️
10/18/2022

Food lover with black level 👄😘😘❤️❤️

Address

New York, NY

Telephone

+19292153077

Website

Alerts

Be the first to know and let us send you an email when Jungi Gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jungi Gaming:

Share