Durga Thapa Magar

Durga Thapa Magar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Durga Thapa Magar, Digital creator, Baglung.

22/05/2024

Shout out to my newest followers! Excited to have you onboard! Jitendra Chaudhary, Magar Manoj

08/05/2024
27/09/2020

बलत्कारि र हत्यारा लाई फासी दे ✊
justice for सम्झना कामी बहिनी ✊
जम्मा दुई जाना ले मात्र justice मागेका छन् अजै भन्छ् हाम्रो समाज जात मा बिभेद छैन, छ नि पन्त जात हुँदा लाख जनता कामी हुँदा दुई जनता 😐

असफल भैइन्छ भने होस !कमसेकम केही सिकिन्छ ।तर "मैले आटेको भए त "भन्ने पछुतो जिन्दगीमा न होस!!मैले सक्दिन भन्दा पनिमैले यो...
16/02/2020

असफल भैइन्छ भने होस !
कमसेकम केही सिकिन्छ ।
तर
"मैले आटेको भए त "
भन्ने पछुतो जिन्दगीमा न होस!!
मैले सक्दिन भन्दा पनि
मैले यो कसरी गर्न सक्छु त भन्ने तिर लागौ !!

 #महान्_ब्यक्तिको_महान्_बिचार हातमा फुटेको फोन लिएका अफ्रिकाको गरीब देश सेनेगल निवासी यी व्यक्ति England-को फुटबल क्लब "...
10/02/2020

#महान्_ब्यक्तिको_महान्_बिचार
हातमा फुटेको फोन लिएका अफ्रिकाको गरीब देश सेनेगल निवासी यी व्यक्ति England-को फुटबल क्लब "लिभरपुल"-को striker अनि संसारले नै मान्ने-गन्ने फुटबलर "साडियो माने" हुन्।

आजभोलिको तामझाममा संसारका हरेक celebrities-को हातमा लाखौँ रुपैयाका आइफोन, करोडौँ रुपैयाका गाडीहरू अनि आफ्नै प्राइवेट जेट हुन्छ । तर, लगभग 6.8 मिलियन डलर वार्षिक आय भएका यी 28 वर्षीय विश्व प्रसिद्ध फुटबलरको सादगीपूर्ण जीवन प्रेरक छ।

उनलाई धेरै ठाउँमा फुटेको फोन चलाइरहेको अवस्थामा देखेपछि एउटा कार्यक्रममा फोनबारे सोधियो !

उनले भने : "म यो फोनलाई repair गराउँछु ।"

उनलाई सोधियो : "तपाईं नयाँ फोन किन लिनुहुन्न ?"

उनले भने : " म यस्ता हजारौँ फोन किन्न सक्छु । तर, मलाई 10 फरारी, 2 जेट प्लेन, 20 डायमण्ड घडीको के आवश्यकता छ र ! मलाई यी सबै थोक किन चाहिन्छ?" "मैले गरीबी देखेको छु, मैले पढ्न पाइनँ, त्यसैले मैले स्कूल बनाइदिएँ । त्यसमा हजारौँ बालबालिका निःशुल्क पढ्छन् । बालबालिकाका निम्ति फुटबल स्टेडियम बनाइदिएँ । कुनै समय मसित जुत्ता थिएन, म जुत्ता बिना नै खेल्दथें, राम्रा लुगा थिएन, भोजन थिएन। आज मसित धेरै सम्पत्ति, रूपैञा-पैसा छ । म देखाउनमा विश्वास गर्दिनँ बरू मसँग भएको सम्पती अरूलाई विविध माध्यमबाट बाँडन चाहन्छु ।"

Address

Baglung
10001

Telephone

+9779869689022

Website

Alerts

Be the first to know and let us send you an email when Durga Thapa Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Durga Thapa Magar:

Share