NRN Candidates Forum

NRN Candidates Forum Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NRN Candidates Forum, Media/News Company, New York, NY.

NRN Candidates Forum is a media platform powered by Nepalism.com for NRN candidates. 'Know them before you vote' is our goal to shine the light on NRN candidates.

एनआरएनए निर्वाचनमा नेपाल सरकारको हस्तक्षेप, महाधिवेशन रोक्न आदेश, अब के हुन्छ?Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए) ...
09/14/2021

एनआरएनए निर्वाचनमा नेपाल सरकारको हस्तक्षेप, महाधिवेशन रोक्न आदेश, अब के हुन्छ?

Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने महाधिवेशन रोक्न नेपाल सरकारको परराष्ट्र मन्त्रालयले एक परिपत्र जारी गर्दै आदेश दिएकोछ। नेपाल सरकारले संघको आन्तरिक मामिलामा हस्तक्षेप गरेपछि विश्वभरका प्रवासी नेपालीहरूको साझा सामाजिक संस्थाको महाधिवेशन मात्र हैन, यसको स्वायत्तता र गैरराजनैतिक अस्तित्व नै धरापमा परेकोछ।

Read news details at:

Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने महाधिवेशन रोक्न नेपाल सरकारको परराष्ट्र मन्त्रालयले ...

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्दी सुवेदी विजयी; ११४ विजयी मध्ये जनजाति २१.९%, महिला २०.१% र मधेसी १.७% विजयी-Pradeep...
05/31/2021

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्दी सुवेदी विजयी; ११४ विजयी मध्ये जनजाति २१.९%, महिला २०.१% र मधेसी १.७% विजयी
-Pradeep Pariyar Thapa
Exclusive: एनआरएनए अमेरिका अर्थात गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अनलाईन पद्दतिद्वारा मे २९ र ३० तारिख सम्पन्न निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा बुद्दी सुवेदी ५,६१८ मत ल्याएर विजयी भएकाछन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कृष्ण लामिछानेले ५,२०० मत ल्याएकाछन्। अध्यक्ष पदका अन्य दुई प्रतिस्पर्धीहरू डा. अर्जुन बन्जाडेले ४,१४८ र तिलक केसीले ५६७ मत ल्याएर पराजय व्यहोर्नु परेकोछ। एउटै नेपाली काँग्रेस-जनसम्पर्क समिति समर्थनका लामिछाने र डा. बन्जाडेको ९,३४८ मत बाँडिएपछि सोही खेमाकै प्रत्यासी सुवेदीले सजिलै विजय हाँसिल गर्न पुगेको कुरा प्रष्ट देखिएकोछ। उता प्रवासी नेपाली एकता मंचको समर्थनबाट उठेका केसीको झिनो मतले प्रगतिशील खेमामा ठूलै भुईचालो गएकोछ। त्यसैगरी, यसपाली कूल ४१२ उम्मेद्वारहरु मध्ये १४४ जना निर्बिरोध भैसकेकाछन् । नेपालिजम डट कमको विशेष रिपोर्टअनुसार प्रतक्ष मतदानमा ११४ पदका लागि प्रतिस्पर्धी २६८ उम्मेदवारहरूबाट विजयी ११४ मध्ये जनजाति २५ जना (२१.९%), महिला २३ जना (२०.१%) र मधेसी २ जना (१.७%) विजयी भएकाछन् भने अप्रेस्ड समुदायबाट उम्मेदवार रहेका तीनै जनाको पराजय भएकोछ। अनलाईन मतदानमा २० हजार १३९ जना सदस्यहरूले भाग लिएका थिए।
Read details news at: https://www.nepalism.com/post/nrna-usa-election-result-2021

गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको आगामी मे महिनामा हुने निर्वाचनका लाग...
05/31/2021

गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको आगामी मे महिनामा हुने निर्वाचनका लागि हालसम्म ४ अध्यक्षसहित ९८ जनाबाट उम्मेद्वारी घोषणा गरिएको छ । नेपालिजम डट कमले फेसबुक सामाजिक सन्जालमा सम्भावित उम्मेद्वारहरुले चिर्वाचन प्रचारको लागि प्रकासित वेब डिजिटल ब्यानर/पोस्टरहरुको संकलन र बिभिन्न पदहरुको वर्गिकरण पछि यो तथ्याङ्ंक बाहिर आएको हो । ...अपडेट जारी छ । सन् २०१० देखि बैधानिक रुपमा 'एनआरएन अमेरिका' को नामबाट संगठनात्मक गतिबिधी थालेको एनआरएन अमेरिकाको सन् २०१३ को मेमा सम्पन्न दोश्रो अधिबेशनमा जम्मा २८८ जना साधारण सदस्य बनेका थिए भने यो सालको छैठौं अधिबेशन अघि २० हजारभन्दा बढीले साधारण सदस्यता लिएको जनाईएको छ । सदस्यताको आधिकारिक संख्या यसै महिनाको अन्त या अप्रिल महिनाको पहिलो साता सार्वजनिक गरिने सम्भावना छ ।

एनआरएन अमेरिकाको उम्मेद्वारहरुको अपडेटको लागि नेपालिजम डट कमको एनआरएन विशेष सेक्सन: https://www.nepalism.com/news/categories/nrn मा जानुहोस् र एनआरएन उम्मेद्वारहरुको अपडेटको लागि भर्खरै शुरु गरिएको फेसबुक पेज: https://www.facebook.com/nrncandidatesforum मा लाईक गर्नुहोस् ।

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्दी सुवेदी विजयी; ११४ विजयी मध्ये जनजाति २१.९%, महिला २०.१% र मधेसी १.७% विजयी-Pradeep...
05/31/2021

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्दी सुवेदी विजयी; ११४ विजयी मध्ये जनजाति २१.९%, महिला २०.१% र मधेसी १.७% विजयी
-Pradeep Pariyar Thapa
Exclusive: एनआरएनए अमेरिका अर्थात गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अनलाईन पद्दतिद्वारा मे २९ र ३० तारिख सम्पन्न निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा बुद्दी सुवेदी ५,६१८ मत ल्याएर विजयी भएकाछन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कृष्ण लामिछानेले ५,२०० मत ल्याएकाछन्। अध्यक्ष पदका अन्य दुई प्रतिस्पर्धीहरू डा. अर्जुन बन्जाडेले ४,१४८ र तिलक केसीले ५६७ मत ल्याएर पराजय व्यहोर्नु परेकोछ। एउटै नेपाली काँग्रेस-जनसम्पर्क समिति समर्थनका लामिछाने र डा. बन्जाडेको ९,३४८ मत बाँडिएपछि सोही खेमाकै प्रत्यासी सुवेदीले सजिलै विजय हाँसिल गर्न पुगेको कुरा प्रष्ट देखिएकोछ। उता प्रवासी नेपाली एकता मंचको समर्थनबाट उठेका केसीको झिनो मतले प्रगतिशील खेमामा ठूलै भुईचालो गएकोछ। त्यसैगरी, यसपाली कूल ४१२ उम्मेद्वारहरु मध्ये १४४ जना निर्बिरोध भैसकेकाछन् । नेपालिजम डट कमको विशेष रिपोर्टअनुसार प्रतक्ष मतदानमा ११४ पदका लागि प्रतिस्पर्धी २६८ उम्मेदवारहरूबाट विजयी ११४ मध्ये जनजाति २५ जना (२१.९%), महिला २३ जना (२०.१%) र मधेसी २ जना (१.७%) विजयी भएकाछन् भने अप्रेस्ड समुदायबाट उम्मेदवार रहेका तीनै जनाको पराजय भएकोछ। अनलाईन मतदानमा २० हजार १३९ जना सदस्यहरूले भाग लिएका थिए।
Read details news at: https://www.nepalism.com/post/nrna-usa-election-result-2021
12 Comments
DrShankar Bisunke
Congratulations to all 🙏
· Reply · 7m
Write a comment…

Pradeep Pariyar Thapa is feeling nostalgic.
YnmestgeftrdaglaSy dpaherlto n2iSo:ss17mor udentPdMr ·
Shared with Public
अति मीठो सारै मीठो के:
“घर कता हो बैनीको लौ न सार्है मन पर्यो”
प्रकाश दुतराजको रचना र संगीत, स्वर शान्तिश्री परियार र प्रकाश दुतराजको🙏💞👏🙏
Ghar Kata Ho Bainiko ( Launna Dajai Pirati) | Prakash Dutraj & Shanti Shree Pariyar | New Lok Dohori
YOUTUBE.COM
Ghar Kata Ho Bainiko ( Launna Dajai Pirati) | Prakash Dutraj & Shanti Shree Pariyar | New Lok Dohori
Presenting new Nepali lok dohori song Launna Dajai by Prakash Dutraj & Shanti Shree Pariyar featuring Bijay Pun, Juna Sundas & Aayushma Karki only on Prakash...
0 Comments
Write a comment…

Pradeep Pariyar Thapa is feeling hopeful with Khadgabir Thapa at Tractor Supply Co. (135 Hampton House Rd, Newton, NJ).
YnmestgeftrdaglaSy dpaherlto n9iSo:ss45mor udentAdMr · Newton ·
Shared with Public
अब चैं कुलकुलायन खुशी हुने भए💞🐷
हामी थापा मगरहरूको कुलायन पूजामा यि सुंगुर (बँदेल, बंगुर, pig) 🐖 तीन वर्षसम्म कुलदेवको भाग भन्दै पालेर वली दिईने चलन कहाँबाट कहिलेदेखि शुरू भयो पत्तो छैन (कुलायनको किताब लेख्ने हाम्रा साईला बा Bhadre Thapa (DhAnu MaGar) लाई थाहा भए उनैले जानून्) तर विज्ञानको नयाँ अनुसंधानले यिनै च्वाँचे भुन्टे नै मानव अंगप्रत्यंगसंग सबैभन्दा मिल्दोजुल्दो र भविष्यमा हामीलाई चाहिने प्रत्यारोपणका अंगहरू यिनीहरूबाटै मिल्न सक्ने सम्भावनाहरूले झनै मया लागेर आयो। राय… See More
28 Comments
Bindu Pariyar Thapa
भग्मान् सकिएन 😂🤭🙄
· Reply · 8h
Write a comment…

Pradeep Pariyar Thapa is feeling festive.
YnetssgtSeurdglgcacypao rnnsaomirtes efm12:ud15trd AMh ·
Shared with Public
न्यू योर्कमा ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसकारूपमा भव्यतपूर्वक सम्पन्न
Updated: Exclusive: न्यू योर्क सहरका नेपालीहरूले ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसका रूपमा भव्यतपूर्वक मनाएकाछन्। न्यू योर्क राज्य सभाले एसेम्वली रिजोलुसनद्वारा मे २९ तारिखलाई ‘नेपाली-अमेरिकन हेरिटेज डे’ को रूपमा मनाउने घोषणापछि नेपालीहरू अझ उत्साहित भएका हुन्। उसो त, नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस संयोगले एउटै दिन परेकोले मे २९ तारिख विश्वभरका नेपालीहरूले हरेक वर्ष मनाउ… See More
1 Comment
Pradeep Pariyar Thapa
न्यू योर्कमा ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसकारूपमा भव्यतपूर्वक सम्पन्न
Updated: Exclusive: न्यू योर्क सहरका नेपालीहरूले ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसका रूपमा भव्यतपूर्वक मनाएकाछन्। न्यू योर्क राज्य सभाले एसेम्वली रिजोल… See More
न्यू योर्कमा ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसकारूपमा भव्यतापूर्वक सम्पन्न
NEPALISM.COM
न्यू योर्कमा ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसकारूपमा भव्यतापूर्वक सम्पन्न
न्यू योर्कमा ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसकारूपमा भव्यतापूर्वक सम्पन्न
· Reply · Remove Preview · 1d · Edited
Write a comment…

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्दी सुवेदी विजयी; ११४ विजयी मध्ये जनजाति २१.९%, महिला २०.१% र मधेसी १.७% विजयी-Pradeep...
05/31/2021

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्दी सुवेदी विजयी; ११४ विजयी मध्ये जनजाति २१.९%, महिला २०.१% र मधेसी १.७% विजयी

-Pradeep Pariyar Thapa
Exclusive: एनआरएनए अमेरिका अर्थात गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अनलाईन पद्दतिद्वारा मे २९ र ३० तारिख सम्पन्न निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा बुद्दी सुवेदी ५,६१८ मत ल्याएर विजयी भएकाछन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कृष्ण लामिछानेले ५,२०० मत ल्याएकाछन्। अध्यक्ष पदका अन्य दुई प्रतिस्पर्धीहरू डा. अर्जुन बन्जाडेले ४,१४८ र तिलक केसीले ५६७ मत ल्याएर पराजय व्यहोर्नु परेकोछ। एउटै नेपाली काँग्रेस-जनसम्पर्क समिति समर्थनका लामिछाने र डा. बन्जाडेको ९,३४८ मत बाँडिएपछि सोही खेमाकै प्रत्यासी सुवेदीले सजिलै विजय हाँसिल गर्न पुगेको कुरा प्रष्ट देखिएकोछ। उता प्रवासी नेपाली एकता मंचको समर्थनबाट उठेका केसीको झिनो मतले प्रगतिशील खेमामा ठूलै भुईचालो गएकोछ। त्यसैगरी, यसपाली कूल ४१२ उम्मेद्वारहरु मध्ये १४४ जना निर्बिरोध भैसकेकाछन् । नेपालिजम डट कमको विशेष रिपोर्टअनुसार प्रतक्ष मतदानमा ११४ पदका लागि प्रतिस्पर्धी २६८ उम्मेदवारहरूबाट विजयी ११४ मध्ये जनजाति २५ जना (२१.९%), महिला २३ जना (२०.१%) र मधेसी २ जना (१.७%) विजयी भएकाछन् भने अप्रेस्ड समुदायबाट उम्मेदवार रहेका तीनै जनाको पराजय भएकोछ। अनलाईन मतदानमा २० हजार १३९ जना सदस्यहरूले भाग लिएका थिए।

Read details news at:

-Pradeep Pariyar Thapa Exclusive: एनआरएनए अमेरिका अर्थात गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अनलाईन पद्दतिद्वारा...

एनआरएनए अमेरिकाको उम्मेदवारी २०२१ कति समावेशी? महिला १९.९ प्रतिशत, जनजाति १८.६, मधेसी ४.८ र युवापुस्ता खोई ?-Pradeep Par...
05/27/2021

एनआरएनए अमेरिकाको उम्मेदवारी २०२१ कति समावेशी? महिला १९.९ प्रतिशत, जनजाति १८.६, मधेसी ४.८ र युवापुस्ता खोई ?

-Pradeep Pariyar Thapa
Exclusive: एनआरएनए अमेरिका अर्थात गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अनलाईन पद्दतिद्वारा हुने निर्वाचन मे २९ र ३० तारिख हुँदैछ। निर्वाचनमा ४१२ उम्मेदवार रहेकाछन् भने २० हजार १३९ जना मतदाता रहेकाछन्। राष्ट्रिय अध्यक्ष पदमा ४ जना सबै पुरूष उम्मेदवारहरू रहेका छन्। नेपालिजम डट कमको विशेष रिपोर्टअनुसार यसपालीको निर्वाचनमा महिला ८२ जना (१९.९ प्रतिशत), जनजाति ७७ जना (१८.६%), मधेसी २० जना (४.८%) र अप्रेस्ड समुदायबाट ३ जना (०.७३%) रहेकाछन् । यि सबै क्याटेगोरी कूल ४१२ उम्मेदवारहरूको ४४.१७ प्रतिशत हो। समावेशिता खोई? नेपालमा संवैधानिक रूपमै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित छ तर अमेरिकी नेपाली पुरूषहरूले महिला प्रतिनिधित्व ३३ प्रतिशत गराउने कुरा दिवास्वप्न भएकोछ। अझ निर्वाचनमा विजयी हुने महिलाहरू कति हुने हुन्? अमेरिकामा रहेका नेपाली आदिवासी जनजातिहरूको दर्जनौं प्रभावशाली संघसंस्थाहरू अस्तित्वमा रहे पनि एनआरएनएको मुलप्रवाहमा होमिन यि आदिवासी जनजातिहरूलाई जुगौं लाग्ने देखिन्छ। अर्को महत्वपूर्ण वर्ग युवापुस्ताहरूको प्रतिनिधित्व पनि न्यूनतम रहेकोछ। एनआरएनए आईसिसीको विधानत: चालिस वर्ष मुनिका अमेरिकी नेपाली युवाहरूको डाटा निर्वाचन आयोगसंग छैन। नेपालिजमलाई आफ्नो उमेर भेरीफाई गरेका जम्मा १६ जना युवाहरू चुनावी मैदानमा छन्। एनआरएनए अमेरिका नेपाली समाजको साँचो अर्थमा सबैको प्रतिनिधित्व गर्ने साझा संस्था बनाउने हो भने यि महिला, युवा, जनजाति, मधेसी र अप्रेस्ड समुदायका सबै उम्मेदवारहरूलाई खोजी खोजी, छानी छानी मत दिएर जिताउनु जरूरी छ। यि सबैलाई जिताए पनि हुनेखाने, टाठाबाठा अन्य ठूलाबडा पुरूषहरूको लागि ५५ प्रतिशत छँदैछ।

Read details news at:

-Pradeep Pariyar Thapa Exclusive: एनआरएनए अमेरिका अर्थात गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अनलाईन पद्दतिद्वारा...

एनआरएन अमेरिकाको निर्वाचन तालिका घोषणा: मे २९-३० मा अनलाईन मतदान। २०,१६३ प्रमाणित सदस्य संख्या-Pradeep Pariyar ThapaExcl...
04/09/2021

एनआरएन अमेरिकाको निर्वाचन तालिका घोषणा: मे २९-३० मा अनलाईन मतदान। २०,१६३ प्रमाणित सदस्य संख्या

-Pradeep Pariyar Thapa
Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको निर्वाचन आगामी मे को २९-३० तारिख हुने भएकोछ। प्रमुख निर्वाचन आयुक्त विश्व बरालले अनलाईन मतदानको लागि निर्वाचन तालिका घोषणा गरेका हुन्। त्यसैगरी, मतदानमा भाग लिन प्रमाणित सदस्य संख्या २० हजार १६३ रहेको सूचना सार्वजनिक गरिएकोछ। एनआरएन अमेरिकाको र विश्वकै एनआरएन ईतिहासमा यो नै सबैभन्दा धेरै साधारण सदस्यता बनेको निर्वाचन अवधि हो। हालसम्म ४ अध्यक्षसहित सय जनाभन्दा बढी उमेदवारी घोषणा गरिएको छ । ...अपडेट जारी छ । सन् २०१० देखि बैधानिक रुपमा 'एनआरएन अमेरिका' को नामबाट संगठनात्मक गतिबिधी थालेको एनआरएन अमेरिकाको सन् २०१३ को मेमा सम्पन्न दोश्रो अधिबेशनमा जम्मा २८८ जना साधारण सदस्य बनेका थिए ।

Read details news at:

-Pradeep Pariyar Thapa Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको निर्वाचन आगामी...

एनआरएन युवा पुस्ता ४० वर्ष मुनिका खोजी अभियान |Help us identify 40 under 40 NRN Youth Leaders-Pradeep Pariyar ThapaUpcom...
04/01/2021

एनआरएन युवा पुस्ता ४० वर्ष मुनिका खोजी अभियान |
Help us identify 40 under 40 NRN Youth Leaders

-Pradeep Pariyar Thapa
Upcoming: Exclusive: Upcoming: Exclusive: एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अहिलेसम्म उमेदवारी घोषणा गरेका झण्डै एक सय उमेदवार मध्येबाट ४० वर्ष मुनिका युवा पुस्ता पहिचान गरी नेपालीजम् डट कमले विशेष रिपोर्टिङ तयार गर्ने भएको छ । युवा पुस्ताका उमेदवारहरुलाई जिताउनु भनेको नयाँ बिचार र जोश जाँगर संस्थामा भित्र्याउनु हो । हाम्रो अस्तित्व यिनै युवा पुस्ताको हातमा छ । नयाँ पुस्तामा नेपाली राजनितिको ढ्वाङढ्वाङी हुँदैन । अमेरिकामा रहेर नेपालको राजनीति र नेताहरुको इसारामा चल्ने लम्पसारवाद र पैसाको सौदाबाजी पनि हुँदैन । नयाँ पुस्तालाई केवल अमेरिकामा तरक्की गर्नु छ, उनीहरुको सुन्दर भविष्य निर्माण गर्नु छ । तर उनीहरुको प्रगति र उनीहरुले निर्माण गर्ने सुन्दर भविष्यले समग्र नेपाली अमेरिकन समाजलाई अमेरिकी समाजको मुलधारमा गर्विलो पहिचान कायम गराउने छ । आउनुहोस्, यी युवाहरुको पहिचान गरौं । Please help us identify our young leaders 40 under 40. Let them lead our community to next level.

Read details news at: https://www.nepalism.com/post/help-us-identify-40-under-40-nrn-youth-leaders

-Pradeep Pariyar Thapa Upcoming: Exclusive: एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अहिलेसम्म उम्मेद्वारी घोषणा गरेका झण्डै एक सय उम्मेद्वारहर.....

अपडेटेड: ९९ उम्मेदवारीएनआरएन अमेरिकाको आगामी मेमा हुने निर्वाचनका लागि ४ अध्यक्षसहित ९९ जनाबाट उम्मेद्वारी घोषणा, को को ...
03/28/2021

अपडेटेड: ९९ उम्मेदवारी

एनआरएन अमेरिकाको आगामी मेमा हुने निर्वाचनका लागि ४ अध्यक्षसहित ९९ जनाबाट उम्मेद्वारी घोषणा, को को हुन् ?

-Pradeep Pariyar Thapa
Updated: 31 March, 2021: Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको आगामी मे महिनामा हुने निर्वाचनका लागि हालसम्म ४ अध्यक्षसहित ९९ जनाबाट उम्मेद्वारी घोषणा गरिएको छ । नेपालिजम डट कमले फेसबुक सामाजिक सन्जालमा सम्भावित उम्मेद्वारहरुले निर्वाचन प्रचारको लागि प्रकासित वेब डिजिटल ब्यानर/पोस्टरहरुको संकलन र बिभिन्न पदहरुको वर्गिकरण पछि यो तथ्याङ्ंक बाहिर आएको हो । ...अपडेट जारी छ । सन् २०१० देखि बैधानिक रुपमा 'एनआरएन अमेरिका' को नामबाट संगठनात्मक गतिबिधी थालेको एनआरएन अमेरिकाको सन् २०१३ को मेमा सम्पन्न दोश्रो अधिबेशनमा जम्मा २८८ जना साधारण सदस्य बनेका थिए भने यो सालको छैठौं अधिबेशन अघि २० हजारभन्दा बढीले साधारण सदस्यता लिएको जनाईएको छ । सदस्यताको आधिकारिक संख्या यसै महिनाको अन्त या अप्रिल महिनाको पहिलो साता सार्वजनिक गरिने सम्भावना छ ।

Read details news at:

-Pradeep Pariyar Thapa Update March 29, 2021: Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको आगामी ....

अपडेटेड: ९९ उम्मेदवारीएनआरएन अमेरिकाको आगामी मेमा हुने निर्वाचनका लागि ४ अध्यक्षसहित ९९ जनाबाट उम्मेद्वारी घोषणा, को को ...
03/28/2021

अपडेटेड: ९९ उम्मेदवारी

एनआरएन अमेरिकाको आगामी मेमा हुने निर्वाचनका लागि ४ अध्यक्षसहित ९९ जनाबाट उम्मेद्वारी घोषणा, को को हुन् ?

-Pradeep Pariyar Thapa
Updated: 31 March, 2021: Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको आगामी मे महिनामा हुने निर्वाचनका लागि हालसम्म ४ अध्यक्षसहित ९९ जनाबाट उम्मेद्वारी घोषणा गरिएको छ । नेपालिजम डट कमले फेसबुक सामाजिक सन्जालमा सम्भावित उम्मेद्वारहरुले निर्वाचन प्रचारको लागि प्रकासित वेब डिजिटल ब्यानर/पोस्टरहरुको संकलन र बिभिन्न पदहरुको वर्गिकरण पछि यो तथ्याङ्ंक बाहिर आएको हो । ...अपडेट जारी छ । सन् २०१० देखि बैधानिक रुपमा 'एनआरएन अमेरिका' को नामबाट संगठनात्मक गतिबिधी थालेको एनआरएन अमेरिकाको सन् २०१३ को मेमा सम्पन्न दोश्रो अधिबेशनमा जम्मा २८८ जना साधारण सदस्य बनेका थिए भने यो सालको छैठौं अधिबेशन अघि २० हजारभन्दा बढीले साधारण सदस्यता लिएको जनाईएको छ । सदस्यताको आधिकारिक संख्या यसै महिनाको अन्त या अप्रिल महिनाको पहिलो साता सार्वजनिक गरिने सम्भावना छ ।

Read details news at: https://www.nepalism.com/post/nrn-usa-candidates-2021

एनआरएन अमेरिकाको आगामी मेमा हुने निर्वाचनका लागि ४ अध्यक्षसहित ९८ जनाबाट उम्मेद्वारी घोषणा, को को हुन् ?-Pradeep Pariyar...
03/28/2021

एनआरएन अमेरिकाको आगामी मेमा हुने निर्वाचनका लागि ४ अध्यक्षसहित ९८ जनाबाट उम्मेद्वारी घोषणा, को को हुन् ?

-Pradeep Pariyar Thapa
Updated: Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको आगामी मे महिनामा हुने निर्वाचनका लागि हालसम्म ४ अध्यक्षसहित ९८ जनाबाट उम्मेद्वारी घोषणा गरिएको छ । नेपालिजम डट कमले फेसबुक सामाजिक सन्जालमा सम्भावित उम्मेद्वारहरुले निर्वाचन प्रचारको लागि प्रकासित वेब डिजिटल ब्यानर/पोस्टरहरुको संकलन र बिभिन्न पदहरुको वर्गिकरण पछि यो तथ्याङ्ंक बाहिर आएको हो । ...अपडेट जारी छ । सन् २०१० देखि बैधानिक रुपमा 'एनआरएन अमेरिका' को नामबाट संगठनात्मक गतिबिधी थालेको एनआरएन अमेरिकाको सन् २०१३ को मेमा सम्पन्न दोश्रो अधिबेशनमा जम्मा २८८ जना साधारण सदस्य बनेका थिए भने यो सालको छैठौं अधिबेशन अघि २० हजारभन्दा बढीले साधारण सदस्यता लिएको जनाईएको छ । सदस्यताको आधिकारिक संख्या यसै महिनाको अन्त या अप्रिल महिनाको पहिलो साता सार्वजनिक गरिने सम्भावना छ ।

Read details news at: https://www.nepalism.com/post/nrn-usa-candidates-2021

एनआरएन अमेरिकाको उम्मेद्वारहरुको अपडेटको लागि नेपालिजम डट कमको एनआरएन विशेष सेक्सन: https://www.nepalism.com/news/categories/nrn मा जानुहोस् र एनआरएन उम्मेद्वारहरुको अपडेटको लागि भर्खरै शुरु गरिएको फेसबुक पेज: https://www.facebook.com/nrncandidatesforum मा लाईक गर्नुहोस् ।
Be the first to know.

Address

New York, NY

Alerts

Be the first to know and let us send you an email when NRN Candidates Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NRN Candidates Forum:

Share