Pardeshi.com पर्देशी डट कम

Pardeshi.com पर्देशी डट कम देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुको लागि समर्प्रित
(1)

11/02/2025

यदि तपाईँलाई पोलिस रिपोर्ट स्ट्याम्पसहित, पासपोर्ट फारम भर्न, ड्राइभिङ लाइसेन्स फारम भर्न वा श्रम स्वीकृति चाहिएको छ भने, हामीलाई सम्पर्क गर्नुहोस् ।

09/14/2025

मेयर ज्यु जेन जि अहिले जिते भन्दै उहि केपि सेरे प्रचन्ड समकक्षी लाइ नै प्रधानमन्त्री बनाउन कलिला भाइ बहिनि लाइ तातो गोलि खान बाध्य पारे कुरो उहि हो देश पुराना शैलि मा चल्ने समय ले देखाउछ पर्खीनु पर्छ अनि अहिले जो मित्र हरु खिसिटिउरि गर्दै मज्जाक गर्दैछ्न त्यति बेला तपाइको विचार सहि थियो भनेर पछुतो मान्नेछन तर देश अनि नेपालि जनता पछि रहनेछ्न।Harka Sampang A RevolutionHalesi Lawachung media हलेसी लावाचुङ मिडिया

09/11/2025

Halesi Lawachung media हलेसी लावाचुङ मिडियाPardeshi.com पर्देशी डट कम

👉 “आजको Gen Z लाई भविष्यको ठोस दृष्टि छैन, तात्कालिक आवेगमा तर्क गर्छन् तर दीर्घकालीन योजना बनाउन सक्दैनन्।”

09/11/2025

Halesi Lawachung media हलेसी लावाचुङ मिडियाPardeshi.com पर्देशी डट कम

जेन जि आन्दोलन सुरु गर्नुको उद्देश्य बस केपि ओलि सरकार हटाउने भन्ने मात्र देखियो आफ्नै उमेर का साथि हरु मार्यो । भन्थ्यो पार्टि मा आबद्द हुनु भएन स्वतन्त्र ब्यक्ति जो भ्रस्टाचार गर्दैन गर्न दिदैन युवा चाहियो भन्दै दुनिया जोशिला युवाहरु लाइ उठाइ आन्दोलन होमियो ज्यान गयो अन्तिम उद्देश्य उहि केपि,शेरे ,प्रचन्ड कै उमेर समुह का साथै काङ्रेस नेताकि बुढि पुर्व न्यायाधीश सुशिला कार्कि लाइ चुन्ने कुरो गर्दैछ अचम्म लाग्दैछ जेन जि का भाइ बहिनि हरु को सोच उद्देश्य देखेर

09/11/2025

जेन जि ले लडाइ त जित्यो तर फेरि नेतृव चयन उहि के पि का उमेर समुह नै छान्ने सोच बनाउदै गर्दा मृत्य हुने आफ्नै उमेर का साथिको सपना साकार होला त ? गहिराइ मा गएर सोच्नु पर्छ होला नि ? होइन र ? सुशिला कार्कि कुन शक्ति टेकेर प्रधान न्यायाधीस भएको थियो सोच्ने कि ? उहा बिना राजनीति शक्तिको आड बिना त्यो पद हासिल गरेकि होइन् स्मरण रहोस जेन जि भाइ बहिनि हरु । तपाइ हरुको आन्दोलनको मर्म नै मर्ने गरि प्रधानमन्त्री छान्ने काम नगरौ है सुझाव मात्र । उता भारतिय सन्चार माध्यम मा मोदि को तारिफ गर्न भ्याइसक्नु भएको कुरो बाहिर हल्ला छ उता नि सोच्नु होला जेन जि ले सुशिला ले प्रष्ट मोदिको तारिफ गर्न भ्याएको छ अब उहा ६ महिना को लगि देश समाल्दा देश के हुन्छ समय छोटो हो ६ महिना तर जेन जि पुस्ता को लागि लाग्छ धेरै लामो हो किन कि भस्मासुर ओलि लाइ 24 घन्टा मा नै लात हान्यो त्यहि भएर ६ महिना को महत्व ठुलो हुन्छ है सोच्नु होला सुशिला कार्कि लाइ बनाइ रहन्दा । सुशिला कार्कि कानुन समन्धि सल्लाहकार राख्दा सबै भन्दा उत्तम होला कि ?Halesi Lawachung media हलेसी लावाचुङ मिडियाPardeshi.com पर्देशी डट कम

Halesi Lawachung media हलेसी लावाचुङ मिडिया
09/09/2025

Halesi Lawachung media हलेसी लावाचुङ मिडिया

09/09/2025

Lawachung media हलेसी लावाचुङ मिडिया

09/07/2025

Great 🇳🇵

09/05/2025

👉 “यदि तपाईंलाई समय मिल्छ भने, कृपया एकपल्ट मन लगाएर पढिदिनुहोस्।”Halesi Lawachung media हलेसी लावाचुङ मिडियाPardeshi.com पर्देशी डट कम

1. नयाँ कानुन र नीति ल्याउने प्रयास – ओलीको सरकारको समयमा “सूचना प्रविधि विधेयक” ल्याउन खोजिएको थियो। यसले सामाजिक सञ्जालमा आलोचना गर्ने वा व्यंग्य गर्नेहरूलाई सजिलै कारबाही गर्न सक्ने प्रावधान राखिएको थियो। धेरैले यसलाई अभिव्यक्ति स्वतन्त्रता दबाउने प्रयास भनेका थिए।
2. साइबर अपराध मुद्दा बढाउने – ओली नेतृत्वको सरकारको समयमा प्रहरीलाई सामाजिक सञ्जाल निगरानीमा बढी सक्रिय बनाइएको थियो। फेसबुक, टिकटक वा ट्विटरमा आलोचना गर्ने व्यक्तिलाई साइबर क्राइम भन्दै मुद्दा चलाउने काम भएको थियो।
3. समर्थक परिचालन गर्ने – सामाजिक सञ्जालमा आफूलाई बचाउन ओलीले आफ्ना कार्यकर्ता र समर्थकलाई सक्रिय बनाउने रणनीति अपनाएका छन्। “Oli fan groups” वा “Pro-CPN-UML pages” बनाएर आलोचनालाई कमजोर पार्ने प्रयास गरिएको छ।
4. नकारात्मक सामग्री हटाउने दबाब – केही अवस्थामा पार्टीका नेताहरू वा सरकार पक्षधरहरूले आलोचनात्मक सामग्री हटाउन प्लेटफर्महरूमा दबाब दिएको उदाहरण पनि छ।
5. युवालाई लक्षित गरेर प्रचार – ओलीले टिकटक र फेसबुकलाई आफू अनुकूल प्रयोग गर्ने प्रयास पनि गरेका छन्। तर, आलोचनाको लहरले प्रायः प्रचारभन्दा बढी नकारात्मक प्रभाव पार्छ।

👉 समग्रमा भन्नुपर्दा, ओली र उनकी पार्टी सामाजिक सञ्जालबाट आउने आलोचना कम गर्न कानुनी नियन्त्रण, प्रहरी निगरानी, समर्थक परिचालन र प्रचार जस्ता उपायहरू अपनाउने गर्छन्। तर, युवाहरू सक्रिय भएकाले यी प्रयास धेरैजसो सफल हुँदैनन्।

Address

New York, NY
00000

Alerts

Be the first to know and let us send you an email when Pardeshi.com पर्देशी डट कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pardeshi.com पर्देशी डट कम:

Share