अनिस मुलबासी भुमीपुत्र

01/23/2024

अब त अत्ति भो मुलबासी हो जागौ ऊठौ
सन्देस सुन्नुस खोया भक्तहरु,

१. "शालिकराम पुडासैनी" हत्याको पाप पखाल्न निर्दोष "ड्राइभर" को नर बलि चढाउने "तान्त्रिक" को??

२. MCC को दलाली गर्न स्वार्णिम वाग्लेलाई दलाल ग्याङ्ग "RSP" भित्र भित्राएर दलालिको बागडोर दिने "नाइके" को ??

३. दुर्गा प्रसाई संग "दुई करोड" बार्गेनिङ्ग गरेर लागेको पाप पखाल्न "ढाका कुमार" को बलि चढाएर स्वास्ती शान्ती पुजा लगाउने "पुजारी" को ??

४. सहकारी ठगेर गरिब जनताको उठिवास गराउने आधुनिक "नटवरलाल" को ??

५. देश, राष्ट्रियता, नागरिकता, पासपोर्ट र "स्वास्नी" फेर्दै हिड्ने अनि संस्कार को कुरा गर्दै हिड्ने "गतिछाडा" को??

भक्त बन तर अन्धभक्त बनेर एउटा फटाहको "गु" लाई प्रसाद र "मुत" लाई गंगाजल मानेर सेवन गर्न बन्द गरौ।

नाक थेप्चे आखा चिम्से स्याऊ जस्ता गाला
राइ लिम्बु मगर गुरुङग तामाङ शेर्पा नेवार कोचे मेचे धिमाल… मुलबासी एक हौ एक हौ✊ जय
मुलबासी

Address

New York, NY

Alerts

Be the first to know and let us send you an email when अनिस मुलबासी भुमीपुत्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अनिस मुलबासी भुमीपुत्र:

Share

Memories

past memories unforgetable😍