Republic Dainik.com
संघिय गणतन्त्र नेपालको समाबेशी नयाँ राष्ट्रिय दैनिक ‘Republic Dainik” समृद्ध नेपालको लागि !
Comments
कसैलाई यस्तो photo बनाउनु छ भने friend request पठाउनु होला है ।😎😎😎😎
😀😂🤣😆
#रमजान_महिनाको_एकसरो_चिनारी
#मुन्नाशेख
#स्याङ्जा
#मुस्लिमहरुको पवित्र महिना रमजान यस वर्ष बैशाख तेह्र शनिबारबाट प्रारम्भ भएको छ!विश्वभर कोरोना महामारीले लपेटेको अवस्थामा संसारभरका मुस्लिम लगायत नेपालका मुस्लिम पनि सुखदुःखका साथ अनि सामाजिक दूरीको व्यवस्थापनका साथ यो अनिवार्य पर्वलाई निरंतरता दिईरहेका छन!
मुस्लिम पात्र हिंजरी संवत् दुई देखि प्रचलनमा आएको रमजानको रोजा(व्रत)राख्न प्रायः सबै मुस्लिमलाई अनिवार्य गरिएको छ!मुस्लिम पात्रोको साबान महिनाको उनन्तीस गते राति चन्द्रमा देखिए पछि रमजान महिनाको शुरुआत हुन्छ अरबी पात्रको हिजरी संवतको नवौ महिना सौंम रमजान महिनाको एक तारीख बाट रोजा प्रारम्भ गरिन्छ!
चन्द्रमा देखिए पछि तराबी विशेष नमाज पढिन्छ!तोकिएको समय बिहानै सूर्यागमन नहुदै खाना(सेहरी)खाएपछि रोजा शुरुहुन्छ!सूर्यास्त नभए सम्म निराहार रहि पानी पनि पिउन नहुने अनिवार्य धार्मिक प्रचलन रहेको छ!
प्रत्येक दिन पाच पटक नमाज अनिवार्य रुपमा पढनु पर्ने परम्परा छ!बिहानै सेयरी खाएपछी फजिरको नमाज पढिन्छ,दिउँसो एक बजे जोहरको नमाज शुरु हुन्छ त्यसतै पाच बजे असरको नमाज चल्छ, व्रत खोल्ने समयमा मगरिबको नमाज पढिन्छ,त्यसको एक-डेढ घण्टा पछि ईसाको नमाज पढिन्छ, ईसाको नमाज पढिसकेपछी रमजानको विशेष नमाज तराबी शुरु हुन्छ!
यो महिनाभर अनिवार्य रुपमा तराबिको नमाज पढनु पर्छ,तराबिको नमाज बिसपटक (बीस रकात)पढनु पर्छ!प्रत्येक दिन यहि प्रक्रिया अनुसार रोजा अघि बढछ!
रमजान महिनाभर एकपटक कुरान कण्ठस्थ गरेका हाफिज बाट पुरै कुरान सबै मुस्लिम धर्मावलम्बीले श्रवण गर्नै पर्ने अनिवार्य व्यवस्था धर्मशास्त्रमा रहेको छ!आफ्नो इच्छाले त्यो भन्दा बढी पढन र सुन्न पनि सकिन्छ!
अल्लाहले रमजान महिनामा आफ्नो तत्व ज्ञान र दयालाई निहित गरेको विस्वास गरिन्छ!रमजान महिनाको आखिरी भागको सम्मानित रातमा मानवजातिको मार्गदर्शनका लागि सर्वशक्तिमान अल्लाहको तर्फबाट रसुल(मोहम्मद स.अ.व.)माथी देवदूत जिब्राईल मार्फत पवित्र ग्रन्थ कुरान अवतरित गर्न प्रारम्भ गरिएको थियो यसकारण पनि रमजान महिना निकै महत्त्वपूर्ण रहेको मानिन्छ !
यो महिना पवित्र यसकारण पनि मानिन्छ यो दान प्रतिदान र क्षमादानको महिना पनि हो!यो बेला गरिने प्रत्येक सुकर्मले असी गुना बढी प्रतिदान मिल्दछ भन्ने विस्वास लिईन्छ!
रोजा इस्लामका पाच आधारस्तम्भ मध्य कलमा एक ईश्वर प्रती भक्तिभाव,नमाज कायम राख्नु,रमजानको रोजा राख्नु,जकात दानदिनु र हज तिर्थ गर्नु रहेका छन!
यस कारण रोजा राख्नु तेस्रो आधारस्तम्भ हो,रमजानमा अल्लाहपाख ले व्रतालुको पुकार सुन्ने गर्दछन जस्ले रोजा विश्वास र चेतनाका साथ राख्दछ उसका विगतका सबै पाप क्षमा गरिदिने छ!यसकारण रोजाको मूलभूत उदेश्य पूण्य फैलाउनु र पाप मेटाउनु हो!परन्तु रोजा बसेर पनि कुनै व्याक्ती न्यूनतम पापमा पनि लिप्त रहन्छ भने उसलाई भोक र तिर्खा बाहेक अतिरिक्त केही प्राप्त हुन सक्दैन!
हरेक बस्तुको जकात धर्मदान हुन्छ मानव शरिरको जकात रोजा भएको अल्लाहका रसुल(मोहम्मद स.अ.व.)ले बताएका छन!रोजाले भैपरी आउदा भोक र तिर्खा सहने बानी बसाउँछ !अन्ततोगत्वा मनुष्यले मन माथी सहजै नियन्त्रण राख्न सक्दछ!!
#BackOffMCC यो राष्ट्रघाति निर्णयलाई नेपाल सरकारले सख्त रिजेक्ट गरोस् यसैमा नेपाल र नेपालीहरुको हित छ
(Note: MCC stands for Millenium Challenge Corporation.) १८औं शताब्दीको East India Company जस्तै यो पनि २१औं शताब्दीको भारतिय विस्तारवाद हो । सजिलो भाषामा भन्नू पर्दा Business of Cold War हो व्यापार गर्ने राजनैतिक तरिका हो ।
🏴🚩🇺🇸🇮🇳🇳🇵🌍️🇨🇳MCC परियोजनामा अमेरिकाले झन्डै ५-१० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने छ , त्यसको लागि चितवनमा पहिलो क्याम्प छ, दोस्रो पाल्पाको बसन्तपुर डाडो र मुस्ताङको माथिल्लो भागमा अमेरिकी सेनाहरु रहनेछ्न जस्ले परियोजना सम्पन्न भैसकेपछी पनि रेखदेख गर्न भनेर यहि बस्नेछ्न ।🇺🇸🇮🇳🇳🇵🌍️🇨🇳
मुगुको रारा ताल नजिकै हतियार भण्डार गर्ने योजना एमसिसि को नक्सामा देखिन्छ । उत्पादन गरेको सबै बिजुली नेपालमाभन्दा पहिले चितवन बाट सिधै गोरखपुर पुग्नेछ त्यसपछि बल्ल पाल्पाको क्याम्पमा आउनेछ, जुन जितगढिको माथिल्लो भाग पनि हो ।
MCC ले तयार पारेका कुनै पनि अबधारणा, भुभाग, श्रोत, बिधुत ट्रान्समिसन लाईन र सडक संजाल उसले भनेकै अनुरुप स्विकार्नु पर्छ, हाम्रो आवश्यकताले त्यहा शुन्य अर्थ राख्छ ।
MCC का नाममा नेपालको कानूनले नसमात्ने गरी छुट्टै खाता हुने र त्यसले गर्ने अन्य संकास्पद बैंकिङ कारोबार तथा त्यसबाट आउने ब्याज अमेरीकाकाे हातमा हुनेछ लेखापरीक्षण पनि उसैले गर्छ, त्यो पैसा नेपाल सरकारले लगानी गर्ने १३ अर्व पनि उस्कै हातमा जान्छ, उस्ले परियोजनामा जनशक्ति पनि अमेरिकाबाटै ल्याउछ भने प्रयोग गर्ने साधन देखि सम्पुर्ण आवश्यक चिजबस्तु उतैबाट ल्याउछ र त्यसको नाममा अत्याधुनिक हतियारहरु पनि ल्याउन पाउने उस्को सर्त छ ।
परियोजनाले एक रुपैयाँ पनि कर तिर्नेछैन र नेपालको तर्फबाट कोहिले त्यसबारे बुझ्न चाहेमा अमेरिकी दूतावासक स्वीकृत चाहिनेछ । परियोजना अवधिमा यतिसम्म कि नेपाली भाषासमेत प्रयोग गर्न पाईने छैन, कर्मचारी र कामदार पुर्ण रुपमा अमेरिकाले नियुक्ति गर्नेछ, दिल्ली वा अमेरिकाले चाहेको बेला कुनै पनि समयमा पुर्व जानकारी बिना पनि यस्को रद्द गर्न सक्छ यदि रद्द भएमा नेपाल सरकारको १३ अर्व समेत अमेरिकी खातामा जानेछ ।
यी तथ्यगत कुरा भए यिबाहेक नेपालमा रहने झन्डै १० हजार अमेरिकी सेनाको कुनै अवधी हुनेछैन र तिनको मुख्य काम पुर्वी एसियालाई कब्जा गर्ने रहनेछ, उनीहरुले मनग्य हतियार र नजिकबाट चिनलाई घेर्नेछन र चिनको कुनै पनि लगानी नेपालमा लागू हुन दिनेछैनन, भोलि कुनै बहानामा नेपालमा आन्तरिक लडाइँ वा युद्ध भयो भने त्यसमा अमेरिकी हतियार र सेनाले प्रत्यक्ष प्रयोग गर्नेछन र आजका सिरिया, रुमानिया, रुवाण्डा, ईरान सम्मको अबस्थामा पुर्याउछन ।
यो राष्ट्रघाति निर्णय लाई नेपाल सरकारले सख्त रिजेक्ट गरोस् यसैमा नेपाल र नेपालीहरुको हित छ
(Note: MCC stands for Millenium Challenge Corporation.) १८औं शताब्दीको East India Company जस्तै यो पनि २१औं शताब्दीको भारतिय विस्तारवाद हो । सजिलो भाषामा भन्नू पर्दा Business of Cold War हो व्यापार गर्ने राजनैतिक तरिका हो ।
#NO_MCC🙏🙏
#Rise_up_nepali✊✊
For rent contract us 9869389881/9851080527
"दलितको घरमा भोजन गर्ने अभियान चलेको रैछ सरकार, अब पालो मेरो घरमा पठाइदेउ नेताहरूलाई "गाइको सुकुटी" सङ्ग तन्न भोजन गराएर पठाउँछु।"