Nepali girls and model

Nepali girls and model तपाईँहरूलाई पोस्ट भन्दा कमेन्ट हेर्न रमाइलो लाग्छ भने यो पेजलाई फलो गर्नुहोस् यो पेज रमाइलोको लागि हो। 👌❤️

🇳🇵 “भारतको अफरलाई होइन, नेपालकै झण्डालाई रोज्ने साहसी खेलाडी!” 🔥👏नेपालका चर्चित MMA फाइटर रबिन्द्र ढाँट, जसलाई धेरैले ‘ब...
05/27/2026

🇳🇵 “भारतको अफरलाई होइन, नेपालकै झण्डालाई रोज्ने साहसी खेलाडी!” 🔥👏

नेपालका चर्चित MMA फाइटर रबिन्द्र ढाँट, जसलाई धेरैले ‘बझाङको बाघ’ भनेर चिन्ने गर्छन्, आफ्नो संघर्ष र देशप्रेमका कारण अहिले लाखौं नेपालीको मन जितिरहेका छन्। 🙌

बझाङमा जन्मिएका रबिन्द्रले कठिन परिस्थिति पार गर्दै भारतमा मजदुरीसँगै लुकेर मार्सल आर्ट्स सिकेका थिए। त्यही संघर्षलाई शक्तिमा बदल्दै उनले अन्तर्राष्ट्रिय रिङसम्मको यात्रा तय गरे। भारतको नागरिकता लिएर खेल्ने अवसर आउँदा पनि उनले “नेपालकै झण्डा बोकेर खेल्छु” भन्दै आफ्नो देशप्रतिको माया देखाएका थिए। 🇳🇵❤️

सन् २०२५ मा आयोजित चर्चित Matrix Fight Night (MFN 17) मा भारतीय खेलाडी चुनरेङ कोरेनलाई शानदार TKO मार्फत पराजित गर्दै रबिन्द्र MFN Bantamweight च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बने। हालसम्म उनको व्यावसायिक रेकर्ड ९ जित र केवल १ हार रहेको छ। 🔥

अब भोलि मे २८, २०

मा मकाउको Galaxy Arena मा हुने ‘Road to UFC Season 5’ मा उनले नेपालको प्रतिनिधित्व गर्दै नयाँ इतिहास लेख्ने तयारी गरेका छन्। क्वाटरफाइनलमा उनको प्रतिस्पर्धा फिलिपिन्सका फाइटर किम्बर्ट एलिन्तोजोनसँग हुनेछ।

यदि उनले यो प्रतियोगिता जिते भने, विश्वकै प्रतिष्ठित फाइटिङ अर्गनाइजेसन UFC सँग सम्झौता गर्ने पहिलो नेपाली खेलाडी बन्ने सम्भावना अझ बलियो बन्नेछ। 🏆

रबिन्द्र ढाँटलाई ऐतिहासिक जितको अग्रिम शुभकामना! ❤️🇳🇵
:::

05/07/2026

यो जमानामा पनि के सुन्दैछु😭💔

💔 भावुक खबर: नायक रमित ढुंगानामाथि ठूलो वियोगनायक रमित ढुंगाना अहिले मा’तृशोकमा छन्। उनकी आमा ज्ञानुदेवी ढुंगानाको आइतबा...
05/05/2026

💔 भावुक खबर: नायक रमित ढुंगानामाथि ठूलो वियोग

नायक रमित ढुंगाना अहिले मा’तृशोकमा छन्। उनकी आमा ज्ञानुदेवी ढुंगानाको आइतबार बिहान सुमेरु सिटी हस्पिटल मा ८८ वर्षको उमेरमा नि’ध’न भएको हो। शनिबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

परिवार स्रोतका अनुसार, दिवंगतको पार्थिव शरीर आइतबार बिहान १० देखि ११ बजेसम्म अन्तिम श्रद्धा’ञ्जलीका लागि पशुपति आर्यघाट मा राखिनेछ र सोही दिन हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिनेछ।

रमित आफ्नी आमासँग अत्यन्तै नजिक थिए। उनी लामो समयदेखि अमेरिकाको बसाइ र सुविधालाई छोडेर आमाको सेवाका लागि नेपालमै बस्दै आएका थिए। सामाजिक सञ्जालमा पनि उनले आमासँग बिताएका पलहरू बारम्बार साझा गर्ने गर्थे, र आमाकै स्वास्थ्यका कारण केही फिल्मका अवसरहरू समेत अस्वीकार गरेका थिए।

स्व’र्गीय आमाप्रति हार्दिक श्र’द्धाञ्जली 🙏

पावरफुल प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले लिपुलेक समेटिएको नेपालको चुच्चे नक्सा अगाडि भारतीय राजदूतसँग फोटो खिचाउँदै...
04/09/2026

पावरफुल प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले लिपुलेक समेटिएको नेपालको चुच्चे नक्सा अगाडि भारतीय राजदूतसँग फोटो खिचाउँदै स्पष्ट राजनीतिक सन्देश दिनुभएको छ।🙏

राष्ट्रिय स्वाभिमान र भू-भागप्रतिको अडानलाई यसरी प्रतीकात्मक रूपमा प्रस्तुत गर्नु उहाँको साहसिक कदमका रूपमा लिइएको छ। अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले यस्तो ढंगले सन्देश दिने प्रयास नगरेको भन्दै धेरैले उहाँको प्रशंसा गरिरहेका छन्।
देशको हित र पहिचानको विषयमा दृढ अडान राख्न सक्ने नेतृत्व आवश्यक रहेको सन्देश पनि यसले दिएको देखिन्छ। बालेन शाहको यो कदमले नागरिकमा नयाँ उत्साह थप्नुका साथै राष्ट्रिय विषयमा एकजुट हुन प्रेरित गरेको छ।🙏

😭🙏
03/11/2026

😭🙏

भावुक आमा भन्छिन्— “भगवान, मैले के गल्ती गरेँ?”- एक पीडित आमाले गहिरो दुःख व्यक्त गर्दै आफ्नो मनको वेदना यसरी पोखेकी छन्। उनी भन्छिन्—

“म भगवान र धर्ममा धेरै विश्वास गर्ने मान्छे हुँ। भोका मानिसलाई खाना खुवाएँ, नाङ्गालाई कपडा दिएँ, बाटोमा पैसा माग्नेहरूलाई सकेसम्म सहयोग गरेँ। कहिलेकाहीँ आफूसँग खाने पैसा नभए पनि अरूलाई खुवाएँ।

तर आज ममाथि यस्तो ठूलो बज्रपात पर्‍यो कि म बाँच्नै नसक्ने पीडामा छु। डाक्टरको लापरबाहीका कारण यस्तो अवस्था आयो। यदि भगवान साँच्चै हुनुहुन्छ भने मैले गरेको दान, धर्म र सहयोग हेर्नुहोस्।

आफूले अरूको पीडा देखेर रोएको थिएँ, तर आज म आफैं यति ठूलो पीडामा छु। एउटा आमा रोएको देखेर पनि भगवानले किन दया गर्नुभएन? 😢

बरु जन्म नै नदिएको भए सायद यति धेरै दुःख सहनु पर्दैनथ्यो… संसारका वचन सहेर पनि बस्न सक्थेँ, तर यो पीडा सहन गाह्रो भएको छ।” 💔

🙏 यस्तो पीडादायी क्षणमा भगवानले शक्ति र धैर्य दिनुहोस् भन्ने कामना।

🙏❤️
03/08/2026

🙏❤️

सफलता’को पछाडि देखिने एउटा अनुहार मात्र हुँदैन त्यहाँ धेरै त्याग र साथ लुकेको हुन्छ। 🙏❤️

कुनै पनि मानिस जीवनमा उचाइमा पुग्नका लागि परिवारको साथ अत्यन्तै महत्वपूर्ण हुन्छ। विशेषगरी श्रीमतीको साथ र विश्वासले पुरुषलाई अझ बलियो बनाउँछ।
घाम होस् वा पानी, सुख होस् वा दुःख — धेरै कठिनाइ सहेर पनि आफ्ना श्रीमानको लागि खम्बा बनेर उभिने श्रीमती नै हुन्छिन्।

आज B***n Shah ले हासिल गरेको यो सफलतामा उहाँकी श्रीमती Sabina Kafle को ठूलो साथ, समर्थन र हौसला पनि उत्तिकै महत्वपूर्ण छ।
उनको विश्वास, धैर्य र साथकै कारण बालेन’लाई अझ दृढ भएर अगाडि बढ्ने शक्ति मिल्यो।

सफलता’को पछाडि देखिने एउटा अनुहार मात्र हुँदैन, त्यहाँ धेरै त्याग र साथ लुकेको हुन्छ। 🙏❤️

उच्च पदमा भए पनि सादगी उस्तै लाइनमा बसेर भोट हाल्दै बालेन शाह!🫡बालेन शाहले सर्वसाधारण सँगै लाइनमा बसेर भोट हालिरहेको दृश...
03/05/2026

उच्च पदमा भए पनि सादगी उस्तै लाइनमा बसेर भोट हाल्दै बालेन शाह!🫡
बालेन शाहले सर्वसाधारण सँगै लाइनमा बसेर भोट हालिरहेको दृश्य सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ।

उच्च जिम्मे’वारीमा रहे पनि सामान्य नागरिकझैँ पालो कुर्दै मतदान गरेको शैली’लाई धेरैले सादगी र लोकतान्त्रिक संस्कारको उदाहरणका रूपमा लिएका छन्।

चुनावी माहोलबीच उनको यो व्यवहारले समर्थक हरूबीच सकारात्मक सन्देश फैलाएको टिप्पणी भइरहेको छ।🙏

🇳🇵🙏 मतपेटिका ढोग्दै गरेको रवि लामि’छानेको तस्बिर भाइरल — सामाजिक सञ्जालमा व्यापक चर्चा!राष्ट्रिय राजनीतिमा सक्रिय रवि ला...
03/05/2026

🇳🇵🙏 मतपेटिका ढोग्दै गरेको रवि लामि’छानेको तस्बिर भाइरल — सामाजिक सञ्जालमा व्यापक चर्चा!

राष्ट्रिय राजनीतिमा सक्रिय रवि लामिछाने मतपेटिका ढोग्दै गरेको तस्बिर यतिबेला सामाजिक सञ्जालभरि तीव्र रूपमा फैलिएको छ।🙏

तस्बिर सार्वजनिक भएसँगै विभिन्न प्रति’क्रिया आएका छन्। कतिपयले यसलाई लोक’तान्त्रिक प्रक्रियाप्रतिको सम्मानका रूपमा व्याख्या गरेका छन् भने केहीले आ–आफ्नो धारणा व्यक्त गरेका छन्।

निर्वाचन को माहोल तातेका बेला यस्तो दृश्यले थप चासो र बहस निम्त्याएको देखिन्छ। 🙏

बालेन शाह र सबिना काफ्लेको ९औँ वैवाहिक वर्षगाँठ शुभकामनाको वर्षा!❤️🙏बालेन शाह र उनकी पत्नी सबिना काफ्लेको ९औँ वैवाहिक वर...
02/24/2026

बालेन शाह र सबिना काफ्लेको ९औँ वैवाहिक वर्षगाँठ शुभकामनाको वर्षा!❤️🙏

बालेन शाह र उनकी पत्नी सबिना काफ्लेको ९औँ वैवाहिक वर्षगाँठका अवसरमा शुभेच्छुक’हरूले हार्दिक शुभकामना व्यक्त गरेका छन्।

दुवैजनाको साथ, समझदारी र पारि’वारिक यात्रालाई धेरैले उदाहरणीय मान्दै सामाजिक सञ्जालमा शुभकामनाको सन्देश पोस्ट गरिरहेका छन्।

नयाँ उत्साह, स्नेह र सफलतासहित आगामी दिनहरू अझ सुखद रहून् भन्ने कामना व्यक्त गरिएको छ। 🙏💐
***nshah

इन्डियन मोडल जसवन्त र चर्चित कन्टेन्ट क्रिएटर इभा गिरी बीचको सम्बन्ध लाई लिएर यतिबेला सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी...
02/23/2026

इन्डियन मोडल जसवन्त र चर्चित कन्टेन्ट क्रिएटर इभा गिरी बीचको सम्बन्ध लाई लिएर यतिबेला सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेका छन्।🙏

दुवै सँगै देखिएका केही तस्बिर तथा गतिविधि’पछि उनीहरूबीच विशेष सम्बन्ध रहेको चर्चा चुलिएको हो। यद्यपि, आधि’कारिक रूपमा कुनै पुष्टि भने आएको छैन।

फ्यानहरू’बीच उत्सुकता बढेको देखिन्छ। केहीले यस’लाई सामान्य मि’त्रता भनेका छन् भने केहीले सम्भावित प्रेम’कथाको रूपमा व्याख्या गरिरहेका छन्।🙏

Address

Jackson Heights
New York, NY
11372

Alerts

Be the first to know and let us send you an email when Nepali girls and model posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali girls and model:

Share