KP Joshi

KP Joshi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KP Joshi, Video Creator, Kathmandu.
(4)

26/04/2025

तनावमा रवीन्द्र मिश्र !

19/03/2025

प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको छलफल राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्न तत्काललाई टरेको छ ।

18/03/2025

रोल्पाका दुई क्याम्पसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु समाजवादीले सबै संगठनको गठबन्धनलाई पराजित गर्दै प्यानलै जितेको छ ।

18/03/2025

स्पष्टीकरण सोधिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापति जीवन कुमार श्रेष्ठले ७ प्रश्नको जबाफ मागेका छन्।

रास्वपा कोशी प्रदेश समितिले श्रेष्ठलाई सोमबार स्पष्टीकरण सोध्दै २४ घन्टाभित्र जबाफ दिन भनेको थियो। श्रेष्ठले रास्वपा पार्टी नभई कम्पनी हो भनेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ।

18/03/2025

कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पस लौगाइमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ ।

18/03/2025

सर्वोच्च अदालतले फागुन २८ गते वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको पक्षमा फैसला गरेपछि वीरगन्ज महानगरपालिकाले मंगलबार सडक क्षेत्रमा पर्ने सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरूसँग बैठक आयोजना गरेको छ।

18/03/2025

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमामा अनेरास्ववियुका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका अभिषेक शर्मा विजयी बनेका छन्।

04/03/2025

अस्ट्रेलियाले भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ।

24/01/2025

27/08/2024

टुँडिखलमा देउडाबाटै नेताहरुमाथि यस्तो टिप्पणी! भाइरल बन्यो देउडा

Address

Kathmandu

Telephone

+9779746334601

Website

Alerts

Be the first to know and let us send you an email when KP Joshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KP Joshi:

Share

Category