Janata News Bara

Janata News Bara “बारा जिल्लाका ताजा खबर,
सत्य सूचना र जनताको आवाज।
Janata News Bara – जनताको
लागि जनताको समाचार।
Follow more News🙏

बुद्ध जयन्तीको शुभकामना 🙏सबैको जीवनमा शान्ति, सुख र समृद्धि आओस् 🪷
05/01/2026

बुद्ध जयन्तीको शुभकामना 🙏
सबैको जीवनमा शान्ति, सुख र समृद्धि आओस् 🪷

🚨 Breakingमाओवादी निकट सुकुमबासी सङ्घले आन्दोलन घोषणा 😲अब देशभर विरोध कार्यक्रम हुन सक्ने संकेत
04/30/2026

🚨 Breaking
माओवादी निकट सुकुमबासी सङ्घले आन्दोलन घोषणा 😲
अब देशभर विरोध कार्यक्रम हुन सक्ने संकेत

World’s Most Naturally Beautiful Countries 🌿✨🇯🇵 Japan🇳🇵 Nepal🇮🇹 Italy🇲🇻 Maldives🇮🇩 Indonesia🇮🇸 Iceland🇫🇷 France🇺🇸 United...
04/30/2026

World’s Most Naturally Beautiful Countries 🌿✨
🇯🇵 Japan
🇳🇵 Nepal
🇮🇹 Italy
🇲🇻 Maldives
🇮🇩 Indonesia
🇮🇸 Iceland
🇫🇷 France
🇺🇸 United States
🇨🇭 Switzerland
🇨🇷 Costa Rica
🇵🇪 Peru
🇬🇧 United Kingdom
🇿🇦 South Africa
🇹🇿 Tanzania
🇳🇿 New Zealand
🏆 Best Tourist Destination: Japan
💎 Hidden Gem: Nepal 🇳🇵
👨‍👩‍👧‍👦 Best for Families: Italy
💑 Best for Couples: Maldives
🧳 Best for Solo Travel: Indonesia
📌 Source: Travel & Leisure

बारा लगायत देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ।सबैलाई सतर्क रहन अनुरोध गरिन्छ। 🙏
04/29/2026

बारा लगायत देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ।
सबैलाई सतर्क रहन अनुरोध गरिन्छ। 🙏

🌪️ बारा–पर्सा क्षेत्रका बासिन्दालाई सूचनाभोलि वैशाख १६ गते तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्क रहन अनुरोध गरिएको...
04/28/2026

🌪️ बारा–पर्सा क्षेत्रका बासिन्दालाई सूचना
भोलि वैशाख १६ गते तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्क रहन अनुरोध गरिएको छ। रुख ढल्ने, छाना उड्ने तथा विद्युत सेवा प्रभावित हुन सक्ने जोखिम रहेको छ। PMO Nepal

04/26/2026

भारी वर्षा सुरु 🌧️
बारा, पर्सा लगायत क्षेत्रमा सावधानी अपनाउनुहोस् 🙏

आज ‘Black Day’ 🖤२०७२ सालको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपाललाई गहिरो घाउ दियो—हजारौँले ज्यान गुमाए, लाखौँ प्र...
04/25/2026

आज ‘Black Day’ 🖤
२०७२ सालको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपाललाई गहिरो घाउ दियो—हजारौँले ज्यान गुमाए, लाखौँ प्रभावित भए।
भूकम्पले सिकाएको—जीवन कति अनिश्चित हुन्छ…
सबै दिवंगत आत्माहरूलाई हार्दिक श्रद्धाञ्जली 🙏

B***n Shah लेख्नुहुन्छ:हरेक वर्ष बाढीले काठमाडौँका नदीकिनारका बासिन्दा जोखिममा पर्छन्। अब यो समस्या दोहोरिन नदिन, मानवीय...
04/24/2026

B***n Shah लेख्नुहुन्छ:

हरेक वर्ष बाढीले काठमाडौँका नदीकिनारका बासिन्दा जोखिममा पर्छन्। अब यो समस्या दोहोरिन नदिन, मानवीय रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिन्छ। वास्तविक सुकुम्बासीलाई न्यायोचित व्यवस्थापन र जग्गा वितरण गरिनेछ।

04/23/2026

बारा जिल्लाका २३ वर्षीय सहजाद आलमले ब्याट्री, पेट्रोल र डिजेल—तीनवटै ऊर्जाबाट चल्ने हाइब्रिड कार निर्माण गरेका छन्। उक्त कार केवल ब्याट्रीमै १२० किलोमिटरसम्म गुड्ने क्षमता राख्ने बताइएको छ।

Harka Sampang को फेसबुक पेज केही दिनअघि निलम्बनमा परेपछि अहिले पुनः सञ्चालनमा आएको चर्चा सामाजिक सञ्जालमा तीव्र बनेको छ।
04/22/2026

Harka Sampang को फेसबुक पेज केही दिनअघि निलम्बनमा परेपछि अहिले पुनः सञ्चालनमा आएको चर्चा सामाजिक सञ्जालमा तीव्र बनेको छ।

04/22/2026

मधेशमा तस्करी प्रकरणमा प्रहरी उच्च अधिकारीसमेत मुछिने गरी अडियो सार्वजनिक भएको छ। आरोपितले डीआईजीलाई साढे ४ लाख रुपैयाँ दिएको दाबी गरेका छन्। घटनापछि दुई प्रहरीलाई मुख्यालय तानेर अनुसन्धान सुरु गरिएको छ।

बारा जिल्लास्थित महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न वन कार्यालय बाराले कडा कदम चालेको छ। ...
04/22/2026

बारा जिल्लास्थित महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न वन कार्यालय बाराले कडा कदम चालेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै राजमार्ग क्षेत्रभित्र पर्ने अवैध संरचना, टहरा तथा अतिक्रमण तीन दिनभित्र स्वयं हटाउन सम्बन्धित सबैलाई निर्देशन दिएको हो।
सूचनामा उल्लेख गरिएअनुसार तोकिएको समयसीमा भित्र अतिक्रमण नहटाएमा कानुन बमोजिम बल प्रयोग गरी हटाइने चेतावनी समेत दिइएको छ। वन क्षेत्र तथा सार्वजनिक जग्गाको संरक्षणका लागि यस्तो अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
स्थानीय प्रशासनसँगको समन्वयमा सञ्चालन हुने यस अभियानले राजमार्ग क्षेत्रको सुन्दरता, सुरक्षा तथा व्यवस्थित विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, सरोकारवाला निकायले सबैलाई नियमको पालना गर्दै समयमै अतिक्रमण हटाउन आग्रह गरेका छन्।

Address

New York, NY
10001

Website

Alerts

Be the first to know and let us send you an email when Janata News Bara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share