12/07/2025
नेपालका 8 अनौठा पैसा | छालाको पैसा, बुलेट पैसा देखि पहिलो नोटसम्मको रहस्य | Nepali Currency History
नेपालको इतिहासमा कहिले धातुको टुक्रा, कहिले छालाको पैसा, त कहिले प्वाल परेको बुलेट पैसा—यस्ता असाधारण मुद्राले हाम्रो आर्थिक पहिचान बनाएको छ। मानाङ्कदेखि पहिलो कागजी नोटसम्म, नेपालले पैसाको यात्रामा थुप्रै राजा, युद्ध, धर्म र राजनीतिक परिवर्तन हेरेको छ।
यस भिडियोमा हामीले नेपालमा प्रचलनमा आएका ८ ओटा ऐतिहासिक पैसाहरु बारे विस्तृत चर्चा गरेका छौँ
📌 Why watch this video?
– छालाको पैसाको रहस्य
– बुलेट पैसा कसरी बन्यो?
– मानाङ्क किन नेपालको पहिलो मुद्रा मानिन्छ?
– नेपालमा नोट कहिले सुरु भयो?
👉 यदि तपाईंलाई नेपालका पुराना सिक्का, नोट, र इतिहास रुचि लाग्छ भने YES कमेन्ट गर्न नबिर्सनुहोस्। माग धेरै आयो भने Part 2 पनि आउनेछ।