Binod Batala

Binod Batala Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Binod Batala, Digital creator, Kathmandu.

folsom lake visit
23/09/2024

folsom lake visit

ghumgham america california folsom lake

18/08/2024

Very useful for public health sector

24/07/2024

खसेको त दुबै थियौ,
तिमी जहाज बाट खस्यौ, उनी बस बाट।
मरेका त दुबै थियौ,
तिमी जलेर मर्यौ, उनी डुबेर।
तिमी १० मिनेटमा भेटियौ,उनीलाई सायद नभेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, उनीहरूको परिवार लास नपाएर।
फरक त यत्ती भयो हजुर
तिम्ले ५००० को टिकेट कटेको थियौ, उनीहरूले ५०० को।🥹

मृतक आत्माप्रती भाबपुर्ण श्रद्धाञ्जली 🙏🏻

फेरी क कसको सिउदो पुछियो, क कसको मुटुको टुक्रा छिया छिया भयो, को को टुहुरा भए, क कसको परिवार नै सखाप भयो अनि क कसको एक अ...
24/07/2024

फेरी क कसको सिउदो पुछियो, क कसको मुटुको टुक्रा छिया छिया भयो, को को टुहुरा भए, क कसको परिवार नै सखाप भयो अनि क कसको एक अर्कोलाई हेर्दै संगै बुड्यौली जिवन बिताउने सपनाहरू चकनाचूर भयो...हे दैव कति निठूरी तिमी। 😭

वि.नं. ५०४७-५०५१/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय  #स्वास्थ्य सेवा, प.हे.न. समूह, पाँचौं तह,  #पब्लिक_हेल्थ_नर्...
23/07/2024

वि.नं. ५०४७-५०५१/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय #स्वास्थ्य सेवा, प.हे.न. समूह, पाँचौं तह, #पब्लिक_हेल्थ_नर्स पदको लिखित नतिजा।
#प्रदेश_लाेकसेवा_अायाेग_गण्डकी_प्रदेश

हो अब यहि देख्न बाकी थियो🤣
22/07/2024

हो अब यहि देख्न बाकी थियो🤣

जिल्लाहरू याद गर्ने सजिलो तरिका🙏
22/07/2024

जिल्लाहरू याद गर्ने सजिलो तरिका🙏

जय संघीयता 😁कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा अधिकांश आफ्नै परिवारका सदस्य ...
22/07/2024

जय संघीयता 😁
कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा अधिकांश आफ्नै परिवारका सदस्य रहेको खुलेको छ । उनले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक भान्जालाई नियुक्ति दिएका हुन् ।

खोई कस्तो प्रकारको संघियता मा आयौ हामी? जहाँकि हाम्रो नेपालमा लगभग ९०-९५% भन्दा बढी करार सेवामा पहुँच कै आधारमा राखिएको ...
22/07/2024

खोई कस्तो प्रकारको संघियता मा आयौ हामी?
जहाँकि हाम्रो नेपालमा लगभग ९०-९५% भन्दा बढी करार सेवामा पहुँच कै आधारमा राखिएको हुन्छ बाकी ५-१०% करार प्रतिस्पर्धा बाट (जहाँ पालिका प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको आफ्नो मान्छे नभएको खण्डमा) र संबैधानिक निकायमा सबै भन्दा बढी बिस्वाशिलो निकाय लोकसेवा आयोगले नै यस्तो बिज्ञप्ति निकालेमा गरिब निमुखा का छोरा छोरीले चै के गरेर खाने? लोकसेवा अध्ययन गर्दै गरेका साथीहरू लाई हतोत्साहित गर्ने काम नगरौ सकेसम्म यो बिज्ञपति सच्चिएर आउनु पर्छ!
#कोशी_प्रदेश_लोकसेवा_आयोग

22/07/2024

जिवनबाट जाने चिजहरु
- समय
- शक्ति
- पैशा
- उमेर
जिवनभरिमा आउने चिजहरु
- ज्ञान
- अनुभव
- पैशा
- साथ
त्यसैले कोसिस गरौ ।
जीवन सहि तरिकाले बाच्नेको कोसिस ।
सहि कर्म गर्ने कोसिस ।
धर्म गर्ने कोसिस ।
धनी बनाउने कोसिस।
धनी हुने कोसिस ।
नाम कमाउने कोसिस ।
सुखि हुने कोसिस ।
खुसी बाड्ने कोसिस ।
आत्म जागरणको कोसिस ।
पुनजागरणको एक अभियान ।

Breaking: काठमाडौ महानगर र न्युरोड स्थानीय बिच सहमति भएको छ जसमा न्युरोडको सालिक देखि इन्द्रचोक सम्म फुटपाथ बनाउने अनि व...
22/07/2024

Breaking: काठमाडौ महानगर र न्युरोड स्थानीय बिच सहमति भएको छ जसमा न्युरोडको सालिक देखि इन्द्रचोक सम्म फुटपाथ बनाउने अनि विवादित क्षेत्रका लागि भने कार्य समिति बन्ने भएको छ!

खोई, हामिले कस्तो खालको परिवर्तन पायौ? जसले बिकास भन्दा बिनाश बढी निम्त्यायो!
21/07/2024

खोई, हामिले कस्तो खालको परिवर्तन पायौ?
जसले बिकास भन्दा बिनाश बढी निम्त्यायो!

वि.नं. ५०४१-५०४६/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय  #स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह,  #पाँचौं तह,  पदको लिखित ...
21/07/2024

वि.नं. ५०४१-५०४६/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय #स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, #पाँचौं तह, पदको लिखित परिक्षाकाे नतिजा !!
#प्रदेश_लाेकसेवा_अायाेग_गण्डकी_प्रदेश

Bagmati Province HA 5th level Loksewa 2nd paper Question
20/07/2024

Bagmati Province HA 5th level Loksewa 2nd paper Question

 चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते चितवनको भरतपुर महानगरपालिका २९ स्थित...
20/07/2024


चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए । नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

CTEVT द्वारा छात्रवृत्ति आवेदन फारम (Cʟᴀssɪꜰɪᴇᴅ Sᴄʜᴏʟᴀʀsʜɪᴘ Fᴏʀᴍ) भर्ने मिति परिवर्तन गरिएको सम्बन्धि सुचना:फारम भर्ने अ...
19/07/2024

CTEVT द्वारा छात्रवृत्ति आवेदन फारम (Cʟᴀssɪꜰɪᴇᴅ Sᴄʜᴏʟᴀʀsʜɪᴘ Fᴏʀᴍ) भर्ने मिति परिवर्तन गरिएको सम्बन्धि सुचना:
फारम भर्ने अन्तिम मिति: २०८१-०४-६ गते

अरु केही हैन Google Map ले गलत बाटो मात्र देखाएको हो🤣
19/07/2024

अरु केही हैन Google Map ले गलत बाटो मात्र देखाएको हो🤣

19/07/2024

१४ वर्षपछि नेपालमै पहिलो पटक काठमाडौंको ढलमा पोलियोको भाइरस भेटिएको छ ।

Address

Kathmandu
95670

Alerts

Be the first to know and let us send you an email when Binod Batala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Binod Batala:

Share