Pahilo Katha HD

Pahilo Katha HD नेपाल र नेपालीका कथा - पहिलो कथा

10/08/2025

ईतिहासमा सबैभन्दा बढि भ्रष्टाचारका फाईल खोल्ने प्रधानमन्त्री को हुन ? फाईल खोल्दा खोल्दै उनको सरकार समेत रातारात ढलेको थियो ।
कमेन्ट गर्नुहोस ।।

10/08/2025

जेन जी आन्दो लनपछि राजा चाहियो भन्नेलाई रुकुमेली बा को दनक - रुकुम-रोल्पाका मान्छे फेरी जागे ? Chunbang Rukum

काठमाडौं को जुनेलि रात ।
10/07/2025

काठमाडौं को जुनेलि रात ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन...
10/07/2025

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले किटानि जाहेरी दिने भएको छ ।

ललितपुरको भैसेखोलामा पहिरो खस्दा हेटौडा - ललितपुर सडकखण्ड अबरुद्द । २ घण्टा मा पहिरो हटाएपछि सवारी साधन सन्चालनमा आएका छ...
10/07/2025

ललितपुरको भैसेखोलामा पहिरो खस्दा हेटौडा - ललितपुर सडकखण्ड अबरुद्द । २ घण्टा मा पहिरो हटाएपछि सवारी साधन सन्चालनमा आएका छन ।

अत्यावश्यक सूचना ।।सोमबार साँझ करिब ४ बजेदेखि हेमन्ता दुलाल घरबाट हराउनुभएको छ।स्थान: इलाम नगरपालिका वडा नं. ८, इलाम पेट...
10/07/2025

अत्यावश्यक सूचना ।।
सोमबार साँझ करिब ४ बजेदेखि हेमन्ता दुलाल घरबाट हराउनुभएको छ।

स्थान: इलाम नगरपालिका वडा नं. ८, इलाम पेट्रोल पम्पको उहाँले मोबाइल घरमै छोड्नु भएको छ, र हाल इलाममा सवारीसाधनको आवतजावत पनि छैन, त्यसैले उहाँ टाढा गएको सम्भावना कम छ ।
कसैले उहाँलाई कतै देख्नुभएको वा भेट्नुभएको छ भने कृपया 9744336161 अथवा 9841115656 मा तुरुन्त
सम्पर्क गर्नुहोस् वा नजिकैको प्रहरी चौकीमा जानकारी दिनुहोस्।

कृपया यो सन्देश सेयर गरेर खोजीमा सहयोग गर्नुहोस्।
तपाईंहरूको सानो सहयोगले ठूलो मद्दत हुन सक्छ। 🙏

अन्तिम देखिनुभएको स्थान: महविर स्कूल छेउ, इलाम

10/06/2025

के पि ओलि र रमेश लेखक बिरुद्द जाहेरी लिएर जेन जि अगुवाहरु प्रहरी समक्ष पुगेका छन ।तर प्रहरी ले भने जाहेरी दर्ता गर्न मानेको छैन ।

बाटोको अवस्था ।
10/06/2025

बाटोको अवस्था ।

महेश बस्नेत भन्छन- अनधिकृत व्यक्तिले सरकारी बैठकमा निर्देशन दिनु गैरकानुनी हो ।महेश बस्नेतले आफ्नो फेसबुक वालमा लेखेका छ...
10/05/2025

महेश बस्नेत भन्छन- अनधिकृत व्यक्तिले सरकारी बैठकमा निर्देशन दिनु गैरकानुनी हो ।

महेश बस्नेतले आफ्नो फेसबुक वालमा लेखेका छन्..

राष्ट्रको संवेदनशील निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा कुनै औपचारिक जिम्मेवारी नभएको एउटा व्यक्तिले निर्देशन दिएको दृश्य हेर्दा साँच्चै अचम्म लाग्यो।

बिना पद, बिना अधिकार सरकारी बैठकमा गएर निर्देशन दिने कुरा कुन लोकतन्त्र हो?

गृहमन्त्रालय किन मौन छ? यस्तो गैरकानुनी हर्कतलाई सहमति जनाउनेहरूले देशलाई कहाँ पुर्‍याउन खोजेका हुन्?

राज्यको संयन्त्र, नीति र निर्णय गर्ने अधिकार कानुनी रूपमा तोकिएका जिम्मेवार ब्यक्तिहरूमा मात्र सीमित रहनुपर्छ। आन्दोलनको नाममा सरकारी संयन्त्रमा हस्तक्षेप गर्नु लोकतान्त्रिक मूल्य र प्रशासनिक मर्यादाको स्पष्ट अपमान हो।

विपद् व्यवस्थापन राज्यको गम्भीर जिम्मेवारी हो । स्टण्टबाजी या व्यक्तिगत प्रचार गर्ने बिषय होइन। जब अनाधिकृत व्यक्तिहरू सरकारी संयन्त्रभित्र हस्तक्षेप गर्छन्, त्यसले जनताको विश्वास कमजोर बनाउँछ।

हरेक नागरिकले कानुनी सीमाभित्र रहँदै जिम्मेवार आवाज उठाउन सिक्नुपर्छ। लोकतन्त्रको मर्म प्रक्रिया र मर्यादाको सम्मान पनि हो।

सरकारले यस्तो गतिविधिको तुरुन्त समीक्षा गर्नुपर्छ।
राज्यको मर्यादा जोगाऊन र कानुनको शासन कायम गराउन पर्छ्।

10/05/2025

आज मौसम खुलेको काठमाडौं ।

10/05/2025

दृष्टिबिहिन बिर बहादुर - टुङ्नाको तालमा गाउछन यति राम्रा गित । Bir bahadur Bk

10/05/2025

InDrive , pathao र Yango माथि जिल्ला प्रशासन कार्यालयको निगरानी !
बढी भाडा असुल्नेलाई कडा कारवाही गर्ने चेतावनी ।

Address

Rancho Santa Margarita, CA

Website

Alerts

Be the first to know and let us send you an email when Pahilo Katha HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share