YAGPO Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YAGPO, San Diego, CA.

DESIGN BY YAGPO
11/10/2025

DESIGN BY YAGPO

म YAGPO – एक Passionate Designer, जसले Logo, Branding, Banner, Poster, Social Media Designs लगायत Modern र Professional ...
11/10/2025

म YAGPO – एक Passionate Designer, जसले Logo, Branding, Banner, Poster, Social Media Designs लगायत Modern र Professional Designs तयार गर्छु।

तपाईंको Brand लाई Unique देखाउने आकर्षक Design चाहिएको छ भने मलाई सम्पर्क गर्नुहोस्।
High Quality Work
On-Time Delivery
Client Satisfaction First
Let’s collaborate and make your ideas visually powerful!
_______________________________________________________________________________________________________
hashtag

hashtag

hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag hashtag
hashtag Neosphere Neosphere hashtag Pema Tamang hashtag hashtag hashtag

हार्दिक निमन्त्रणा ll
11/09/2025

हार्दिक निमन्त्रणा ll



“ल्हा वाव दुइछेन” (Lha Bab Düchen / ལྷ་བབས་དུས་ཆེན་)भनेको बुद्ध भगवान् शाक्यमुनि (गौतम बुद्ध) पृथ्वी लोकमा अवतरण (स्वर्ग...
11/09/2025

“ल्हा वाव दुइछेन” (Lha Bab Düchen / ལྷ་བབས་དུས་ཆེན་)
भनेको बुद्ध भगवान् शाक्यमुनि (गौतम बुद्ध) पृथ्वी लोकमा अवतरण (स्वर्गबाट पृथ्वीमा फर्किनु) गर्नु भएको महान दिवस हो। 💗☸️🙏

नमो बुद्धाय 🙏“ल्हा वाव दुइछेन” (Lha Bab Düchen / ལྷ་བབས་དུས་ཆེན་) भनेको बुद्ध भगवान् शाक्यमुनि (गौतम बुद्ध) पृथ्वी लोकमा...
11/09/2025

नमो बुद्धाय 🙏
“ल्हा वाव दुइछेन” (Lha Bab Düchen / ལྷ་བབས་དུས་ཆེན་) भनेको बुद्ध भगवान् शाक्यमुनि (गौतम बुद्ध) पृथ्वी लोकमा अवतरण (स्वर्गबाट पृथ्वीमा फर्किनु) गर्नु भएको महान दिवस हो।

भगवान् बुद्धले ७ वर्षसम्म त्रायस्त्रिंश स्वर्ग (Heaven of the Thirty-Three Gods) मा गएर आफ्नो आमालाई धर्म उपदेश गर्नुभएको थियो।

त्यसपछि उहाँ पृथ्वी लोकमा अवतरण (Lha Bab) हुनुभयो — यही दिनलाई ल्हा वाव दुइछेन भनेर मनाइन्छ।

यो दिनलाई “Buddha’s Descent from Heaven” पनि भनिन्छ।

यो बौद्ध धर्मका चार महान दिवस (Four Great Buddhist Festivals) मध्ये एक हो — जसमा गरिएको पुण्य, दान, वा प्रार्थनाको फल १० करोड गुणा बढ्छ

त्यसैले ल्हा वाव दुइछेन बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई संसारको प्राणी सबैको लागि अत्यन्त पवित्र र विशेष दिन हो 🌸🕯️

यसमा केही मैले लेखिएको कुरा बुल्चुक भए क्षमा पाउँ
VLOGS पनि हेर्दै गर्नुहोस्
















Buddha Buddha Buddha Buddha Buddha Buddha

Avalokitesvara Mantra
11/09/2025

Avalokitesvara Mantra

🎭 For the first time in Nepal, the religious, cultural, and historical Milarepa History Drama held at Mandala Theatre wa...
11/08/2025

🎭 For the first time in Nepal, the religious, cultural, and historical Milarepa History Drama held at Mandala Theatre was truly amazing. ☸️

🚩 Location Mandala Theater Baneshowr

☸️ हार्दिक निमन्त्रणा ☸️परम पुजनिय लामा गुरु सेरप ग्याल्जेन रिम्पोछे ज्युकोपार्थिव शरीर लाईमिति २०८२ साल कार्तिक १२ गते ...
10/28/2025

☸️ हार्दिक निमन्त्रणा ☸️

परम पुजनिय लामा गुरु सेरप ग्याल्जेन रिम्पोछे ज्युको
पार्थिव शरीर लाई
मिति २०८२ साल कार्तिक १२ गते (29th October)
पवित्र धार्मिक स्थल काभ्रेको नाला गुम्बामा
दाहसंस्कार गरिने भएकोले,
उक्त दिन सम्पूर्ण भक्तजनहरूलाई उपस्थितीका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

साथै,
स्व–सवारी साधन नभएका महानुभावहरूका लागि
मनाङ गुम्बा (स्वयम्भु) बाट
🚌 विहान ६ बजे बसको व्यवस्था गरिएको व्यहोरासमेत जानकारी गराउँदछौं।

गाई तिहार को शुभकामना
10/23/2025

गाई तिहार को शुभकामना

आफ्नो देशकोे लागि आफ्नु अमूल्य जीवन अर्पण गर्नु हुने वीर प्रिया विपिन जोशी लाई हार्दिक श्रद्धाञ्जली
10/23/2025

आफ्नो देशकोे लागि आफ्नु अमूल्य जीवन अर्पण गर्नु हुने वीर प्रिया विपिन जोशी लाई हार्दिक श्रद्धाञ्जली

✨ Laxmi Puja 2025 – Welcoming the Goddess of Wealth and Prosperity ✨🕯️The third day of Tihar is Laxmi Puja, the most joy...
10/21/2025

✨ Laxmi Puja 2025 – Welcoming the Goddess of Wealth and Prosperity ✨

🕯️
The third day of Tihar is Laxmi Puja, the most joyful and beautiful night of the festival. On this day, people clean and decorate their homes with oil lamps, candles, and rangoli to welcome Goddess Laxmi, the goddess of wealth, fortune, and prosperity. It is believed that light and purity invite blessings and happiness into every home. 🙏💰
Wishing everyone a Bright and Prosperous Laxmi Puja! 🪔✨

🎯

Address

San Diego, CA
411087

Website

Alerts

Be the first to know and let us send you an email when YAGPO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share