News Parda

News Parda नेपालको न्युज पोर्टल

एकदिवसीय क्रिकेटमा सन्दीपको विश्व रेकर्डएकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेले विश्व रेकर्ड कायम गरेका छन् । सोमबार विश्वक...
05/18/2026

एकदिवसीय क्रिकेटमा सन्दीपको विश्व रेकर्ड

एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेले विश्व रेकर्ड कायम गरेका छन् । सोमबार विश्वकप लिग-२ अन्तर्गत ३ विकेट लिँदै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट लिएका हुन् ।

यसअघि यो रेकर्ड अस्ट्रेलियाली खेलाडी मिचेल स्टार्कको नाममा रहेको थियो । मिचेलले ७७ खेलमा १५० विकेट लिएका थिए । एकदिवसीय क्रिकेटमा १५० विकेट लिने बलर धेरै भएपनि थोरै खेलमा यो सफलता हासिल गर्ने रेकर्ड भने सन्दीपले लेखाउन सकेका हुन् ।

प्रदेशले किन्यो आमा…!
05/01/2026

प्रदेशले किन्यो आमा…!

---- Read More ----

सपना देख्न बिर्सिएको मान्छे" जहाँ सपनाहरू अस्ताउँछन्"
04/21/2026

सपना देख्न बिर्सिएको मान्छे" जहाँ सपनाहरू अस्ताउँछन्"

---- Read More ----

साच्चै बालेनले देश बनाउछन् ? तपाईंलाई विस्वास छ ? छैन ?
02/03/2026

साच्चै बालेनले देश बनाउछन् ? तपाईंलाई विस्वास छ ? छैन ?

म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
02/02/2026

म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि

---- Read More ----

रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
01/27/2026

रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]

---- Read More ----

यो पटकको भोट तपाईं कुन पार्टीलाई दिन चाहनुहुन्छ? कमेन्टमा आफ्नो विचार राख्नुहोस् 👇
01/07/2026

यो पटकको भोट तपाईं कुन पार्टीलाई दिन चाहनुहुन्छ? कमेन्टमा आफ्नो विचार राख्नुहोस् 👇

01/02/2026

कुराउनी 🤗🤗पर्वत महाेत्सवमा शुद्ध कुराउनी सुपथ मुल्यमा बिक्री भईरहेकाे छ है 🤗🤗स्टल न १३५ मा

😂
01/02/2026

😂

माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।❤🙏पलाञ्चोक भगवती माता की जय! ❤🙏🙏
01/02/2026

माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।❤🙏
पलाञ्चोक भगवती माता की जय! ❤🙏🙏

12/23/2025

Address

San Francisco, CA

Alerts

Be the first to know and let us send you an email when News Parda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Parda:

Share

Category