Shuva khabar

Shuva khabar specially news portal which have dominate to our society which help us to change our society.

09/13/2023

new side

“मानिसहरू बाहिर निस्किए। लडाइँ समाप्त भएको जस्तो देखिन्थ्यो र शवको व्यवस्थापन गरिँदै थियो। मानिसहरू आफ्नो घर भित्र प्रवे...
08/15/2023

“मानिसहरू बाहिर निस्किए। लडाइँ समाप्त भएको जस्तो देखिन्थ्यो र शवको व्यवस्थापन गरिँदै थियो। मानिसहरू आफ्नो घर भित्र प्रवेश गरेर लुगाकपडा र हातहतियारमा के कस्तो क्षति पुग्यो भनेर जाँच गर्दै थिए।”

सहनीले विभाजन भएर भारतीय उपमहाद्वीपमा नयाँ राष्ट्रहरू भारत र पाकिस्तानको सिर्जना हुने बेलाको विध्वंसात्मक परिवेशलाई काल्पनिक ढङ्गले प्रस्तुत गरेका छन्।

त्यसबेला धार्मिक हिंसाले झन्डै १ करोड २० लाख मानिसलाई विस्थापित गराएको थियो भने १० लाखसम्म मानिसले ज्यान गुमाएका थिए।

समस्याग्रस्त गाउँहरूमाथिबाट विमानले तेज गतिमा त्यसरी उडान गर्दा ती लेखकको कल्पना वास्तविकतासमेत बन्न पुगेको हुनसक्ने एकजना भारतीय इतिहासकार आशिक अहमद इकबालले बताए।

लेखक भीष्म सहनीले सन् १९७४ मा प्रकाशित उपन्यास तमस (अन्धकार) मा भारतको रक्तपातपूर्ण विभाजन, ‘पार्टिशन’ को चर्चा ग....

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ ग...
08/15/2023

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वै.....

काठमाडौं:ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व...
08/15/2023

काठमाडौं:ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ ।

काठमाडौं:ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा ...

गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाई, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरलगायत प्रतिनिधिमण्डलसँग मंगलब...
08/15/2023

गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाई, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरलगायत प्रतिनिधिमण्डलसँग मंगलबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। ‘क्वार्ज क्रिष्टल गोरखामै राख्न प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,’ सांसद बजगाईले भने, ‘यसबारे सम्बन्धित निकायसँग थप छलफल गर्ने भन्नुभएको छ।’

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले क्वार्ज क्रिष्टल गोरखामै राख्न आफू सकारात्मक रहेको बताएका छ....

काठमाडौं: भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि राहुल महराले बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्न...
08/15/2023

काठमाडौं: भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि राहुल महराले बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको आरोप लगाएका छन् ।

काठमाडौं: भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि राहुल महराले बारम्बार एकोहोरो आरोप लगाएर चरित्र ह....

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्...
08/12/2023

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उनले आफू सहयोग गर्न तयार रहेको बताएका छन्।

  काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रक....

काठमाडौं:कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्री बनेकी छन्।उनलाई प्...
08/12/2023

काठमाडौं:कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्री बनेकी छन्।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार लिम्बूलाई पद तथा गोपनिय्ताको सपथ खुवाएका छन्। सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनी साउन १६ मा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।

काठमाडौं:कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्री बनेकी छन...

न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्। जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन्। नक्कली प्र...
08/11/2023

न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्। जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन्। नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो ।

काठमाडौं: काठमाडौं जिल्ला अदालतले कांग्रेस सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको छ । अदाल....

भारत र पाकिस्तानबीचको खेल शुरुमा अक्टोबर १५ तारिखमा अहमदाबादमा हुने भनिएको थियो तर घटस्थापनाको दिन परेकाले सुरक्षालाई ध्...
08/10/2023

भारत र पाकिस्तानबीचको खेल शुरुमा अक्टोबर १५ तारिखमा अहमदाबादमा हुने भनिएको थियो तर घटस्थापनाको दिन परेकाले सुरक्षालाई ध्यान दिँदै एक दिनअघि अर्थात् अक्टाेबर १४ मा सारिएको आईसीसीले जनाएको छ । १० अक्टोबरमा हुने इङ्ग्ल्याण्ड र बङ्गलादेशबीचको खेलमा मिति नभई समय मात्रै परिवर्तन भएको छ ।

काठमाण्डाै – आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन भएसँगै बाँकी आठ .....

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या
08/10/2023

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या

काठमाडौँबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या आएको छ। समस्या देखिएपछि फर्काएर जहाजलाई त्रिभुवन अन्तर्राष....

Address

#264 Drumcliffe
San Fransisco, CA
76052

Alerts

Be the first to know and let us send you an email when Shuva khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shuva khabar:

Share