रेडियो साथी अनलाइन

रेडियो साथी अनलाइन news , videos Nepali language based news. Always welcome your creative comments and suggestions.

NPL सिजन २ को Final आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच हुँदैछ । को बन्ला NPL Season 2 को विजेता ?PC : NPL
12/13/2025

NPL सिजन २ को Final आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच हुँदैछ । को बन्ला NPL Season 2 को विजेता ?

PC : NPL

ठुली पाथिभरा देवीको दर्शन गरि आशिर्बाद लिनुहोस् 🙏🙏❤️❤️
11/21/2025

ठुली पाथिभरा देवीको दर्शन गरि आशिर्बाद लिनुहोस् 🙏🙏❤️❤️

शुभ बिहानी 🙏आज शुक्रबार आउनुस् सबैभन्दा सुरुमै पाथिभरा माताको दर्शन गरौं र दिनको सुरुवात गरौं। सबैको भलो हुनेछ😍😍 देशविदे...
11/21/2025

शुभ बिहानी 🙏आज शुक्रबार आउनुस् सबैभन्दा सुरुमै पाथिभरा माताको दर्शन गरौं र दिनको सुरुवात गरौं। सबैको भलो हुनेछ😍😍 देशविदेशमा हुने ३ करोड नेपालीको रक्षा गर्नुस् आमा।❤️🕉️

आज मंगलवार : गणेश भगवानले सबैको रक्षा गर्नुहोस् ।❤️🙏🏼
11/18/2025

आज मंगलवार : गणेश भगवानले सबैको रक्षा गर्नुहोस् ।❤️🙏🏼

पशुपतिनाथको वृद्धाश्रममा एकजना वृद्ध हातमा रुद्राक्ष लिएर पद्मासनमा ध्यानमा बसेर भगवानको जप गर्दै प्राण त्याग।
11/09/2025

पशुपतिनाथको वृद्धाश्रममा एकजना वृद्ध हातमा रुद्राक्ष लिएर पद्मासनमा ध्यानमा बसेर भगवानको जप गर्दै प्राण त्याग।

बालेन साहाको deleted  status खुब viral भयछ । कसैलाइ किन यस्तो भन्ने चिन्ता त कसैलाइ देखिस तेरो बालेन भनेर उडाउने को भिड ...
11/02/2025

बालेन साहाको deleted status खुब viral भयछ । कसैलाइ किन यस्तो भन्ने चिन्ता त कसैलाइ देखिस तेरो बालेन भनेर उडाउने को भिड । के सोचेर लेखो के सोचेर हटायो । सबै अर्थपूर्ण छ । देखिदै जाने छ । को कस्तो भन्ने कुरा ।

बिहानै भगवानको दर्शन गरेर सुत्नुहोस् शुभ हुनेछ।🕉️🕉️भगवान् गणेश बुद्धि, ज्ञान र विघ्न नाश गर्ने देवता हुन्। उहाँलाई प्रत्...
10/28/2025

बिहानै भगवानको दर्शन गरेर सुत्नुहोस् शुभ हुनेछ।🕉️🕉️

भगवान् गणेश बुद्धि, ज्ञान र विघ्न नाश गर्ने देवता हुन्। उहाँलाई प्रत्येक शुभ कार्यको आरम्भमा पूजा गरिन्छ, किनभने उहाँलाई “विघ्नहर्ता” भनिन्छ — जसले सबै बा’धा हटाउँछन्।
उहाँ “सिद्धिदाता” पनि हुनुहुन्छ — जसले सफलता र समृद्धि प्रदान गर्नुहुन्छ।
गणेशजीको ठूलो टाउकोले ज्ञान र सोच्ने क्षमताको प्रतीक जनाउँछ, र सानो आँखाले एकाग्रता र ध्यानको संकेत गर्छ। ❤️

आज घरमै बसी माता पाथिभराको दर्शन गर्नुहोस्। 🕉️🙏♥️
10/17/2025

आज घरमै बसी माता पाथिभराको दर्शन गर्नुहोस्। 🕉️🙏♥️

विश्वास र भक्ति जहाँ हुन्छ,त्यहाँ माता पाथिभराको वास हुन्छ 🙏सबैका मनमा शान्ति र शुभ समय रहोस् 🌞
10/17/2025

विश्वास र भक्ति जहाँ हुन्छ,
त्यहाँ माता पाथिभराको वास हुन्छ 🙏
सबैका मनमा शान्ति र शुभ समय रहोस् 🌞

हर हर महादेव:  पशुपतिनाथको आर्शिवादले तपाईंको दिन शुभ रहोस् !🙏🏻❤️
10/15/2025

हर हर महादेव: पशुपतिनाथको आर्शिवादले तपाईंको दिन शुभ रहोस् !🙏🏻❤️

श्रीमानले दिनदिनै लाउछ भने श्रीमतीले साल मा एक चोटी मात्र लाउने चीज के हो 🤔
10/14/2025

श्रीमानले दिनदिनै लाउछ भने श्रीमतीले साल मा एक चोटी मात्र लाउने चीज के हो 🤔

पाथीभरा माताले सबैको कल्याण गरून्।❤️🙏
10/14/2025

पाथीभरा माताले सबैको कल्याण गरून्।❤️🙏

Address

Sathionlineradio@gmail. Com
Suffern, NY
10901

Alerts

Be the first to know and let us send you an email when रेडियो साथी अनलाइन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category