रसधारा

रसधारा 'Join Vita Luck's Youtube channel and immerse yourself in the beauty of Nepali Poetry. Discover a new way of life.

Experience the power of words with our founders Cmadhav, Saara Karki, and Nootan as they share thought-provoking and heartfelt poems.

11/03/2025

ठूलो सपना त केही छैन,
तर पनि ठूलो छ भन्दिन्छु।
~🤨🤨
#रसधारा

10/29/2025

एक्लोपनले कहिलेकाहीँ मन छोइदिन्छ,
अधूरा सपना आँखामा रोइदिन्छ।
कसैको सम्झनाले रात तुहिन्छ,
शान्त हृदय पनि हल्का हल्का सुगन्धित हुन्छ। #रसधारा

10/28/2025

केहि मीठो शब्द लेख्नुहोला हामी भिडियो पोष्ट गर्नेछौं

दशैंको रङ्गले घर–आँगन मात्र होइन, मन–मस्तिष्क पनि खुशीले भरियोस्।-रसधारा
09/28/2025

दशैंको रङ्गले घर–आँगन मात्र होइन, मन–मस्तिष्क पनि खुशीले भरियोस्।
-रसधारा

09/23/2025

तपाईं पनि सक्नुहुन्छ । #रसधारा

09/10/2025

हिजोको आन्दोलन

हिजोको सडकभरि उर्लियो भीड,
नारा र आक्रोशको थियो मात्र गीत ।
थाकेका युवाहरूको स्वर गुन्जियो,
अन्याय र भ्रष्टाचारमाथि प्रश्न उठ्यो ।

तर,
न्याय खोज्ने हातमा जब ढुंगा पर्‍यो,
कार्यालयका झ्याल–ढोकाहरू भत्किए,
कागजहरू हावासँग उडेर चिच्याए,
“हाम्रो आवाज यो होइन!” भनेर रुन थाले ।

रगत होइन, आशा चाहिएको थियो,
समाधान होइन, समस्या थपिएको थियो ।
देश बनाउने हातमै किन विध्वंश?
आफ्नै घर जलाएर कसरी पाउँछौं अंश?

सडक तातो छ, मन अझ तातो छ,
भोलि अझै उस्तै हुन्छ कि शान्ति ल्याउने बाटो छ?
प्रश्नहरू मात्र बाँकी छन् चुलिँदै,
उत्तर अझै अन्धकारमै हराउँदै ।

हामी टिकटक तिर पनि छौ ।
09/04/2025

हामी टिकटक तिर पनि छौ ।

रक्षा बन्धनको शुभकामना!  #रसधारा
08/09/2025

रक्षा बन्धनको शुभकामना! #रसधारा

08/08/2025
08/06/2025

तपाईंहरू कस्तो content हेर्न चाहनुहुन्छ? कमेन्ट गर्नुहोला ।

Address

Irving
Texas City, TX
75039

Alerts

Be the first to know and let us send you an email when रसधारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share