Everest Leaks

  • Home
  • Everest Leaks

Everest Leaks official page of everestleaks.com.

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागि...
04/08/2025

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान पुग्नुभएको छ ।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

रसुवा जिल्लाको लिङ्दे खोलामा मिति २०८२/०३/२४ गते आएको बाढीका कारण हराएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा नेपाल प्रहर...
16/07/2025

रसुवा जिल्लाको लिङ्दे खोलामा मिति २०८२/०३/२४ गते आएको बाढीका कारण हराएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय ।
Photo : Nepal Police

#नेपालप्रहरी

14/07/2025

घण्टी बजाउँदै
आएका नयाँ पार्टीहरुको
हालत पनि देखियो ।
- चित्रबहादुर के.सी

Iranian President Masoud Pezeshkian praised the capabilities of the the country's Armed Forces and the national cohesion...
14/07/2025

Iranian President Masoud Pezeshkian praised the capabilities of the the country's Armed Forces and the national cohesion as the main factors that led Tehran to victory during 12 days of war imposed by Israel.
Iran's president made the statement in an unannounced visit to the country's oil ministry on Sunday as he appreciated the diligent endeavours of the ministry’s managers and staffers to prevent shortages and challenges in the energy supply during the Israeli-imposed war.
- farsnews.

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान ...
14/07/2025

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच सोमबार भेटवार्ता भएको छ। सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु संचालन गरेकोमा धन्यवाद ज्ञापन गरे ।

सरकारको एकवर्षमा आर्थिक सुचक सकारात्मक दिशातर्फ ः प्रधानमन्त्री ओलीकाठमाडौं( प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भए...
14/07/2025

सरकारको एकवर्षमा आर्थिक सुचक सकारात्मक दिशातर्फ ः प्रधानमन्त्री ओली

काठमाडौं( प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एकवर्षमा देशका आर्थिक सुचकहरु सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको बताउनुभयो । यस अघि समयसिमा ९टाइमलाइन० तोकेर काम गर्ने प्रचलन नरहेकोमा अहिले त्यसको सुरुवात भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । ‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने चलन यस अघि थिएन,अहिले त्यो सुरुवात भएको छ’ प्रधानमन्त्रीले लेख्नुभएको छ ‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संसोधन भएका छन् ।’
प्रधानमन्त्री ओलीले सेवा प्रवाह अब लाइनबाट होइन अनलाइनबाट गर्ने प्रचलन बढेको पनि उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लेख्नुहुन्छ ‘गर्नुपर्ने कामहरु धेरै छन्,सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’
गतवर्ष असार ३० गते नेपाली काँग्रेस लगायतका दलसँगको गठबन्धनमा सरकार गठन भएको थियो ।

14/07/2025

किन डराउँदैनन् तस्करहरु ?

14/07/2025

छाउगोठमा
आज पनि ज्यान गुमाउनु पर्ने
अवस्था हुनु अत्यन्तै दुःखद ।
माननीय तारा लामा

सोमबार बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद बैठक
07/07/2025

सोमबार बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद बैठक

05/07/2025

Samba ! AFC Women's Asian Cup

नेपाली टिमलाई हार्दिक शुभकामना !
05/07/2025

नेपाली टिमलाई हार्दिक शुभकामना !

14/10/2024

दशैंको बेला काठमाडौंका खुला सडक ।

Send a message to learn more

Address


Alerts

Be the first to know and let us send you an email when Everest Leaks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Leaks:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share