07/01/2024
Nakshatra Foundation..in association with Menuka Memorial Foundation and Bhutanese Nepali Artists present
"रनजित गजमेर उत्सव: जिन्दगानी दर्पण छायाँ"
हामी सबैको अथक मेहनतको फल सिनसिनाटीमा TICKET SOLDOUT सहित सकिएको छ। यस ऐतिहासिक कार्यक्रमबाट हामीले धेरै कुरा सिक्ने र नेपाली संगीतको जीउँदो इतिहासलाइ सुन्ने र सम्मान गर्ने अवसर पाएका छौ। वास्तमा हामी जिन्दगी भरीलाई पुग्ने संझना बोकेर बिदा भएका छौ ।
यस कार्यक्रमको प्रायोजक र प्रस्तुतकर्ता अर्जुन सुबेदी र उहाको संस्था Nakshatra Foundation.प्रति नमन गर्दछु कारण उहाको साथ बिना यो कार्यक्रम सम्भव थिएन । म र Menuka Memorial Foundationलगायत सम्पुर्ण भुटानी नेपाली कलाकारहरु यहाहरुको साथ, माया र हौसला प्रति सदैब ऋणी छौ ।
कार्यक्रम संयोजकको नाताले म , सम्पूर्ण सहयोगी संस्थाहरु Global Bhutanese Organization (GBO) Cincinnati Ohio. Chapter. Bhutanese American Music Association (BAMA), KKokomhendo Ensemble GBLO, Samas Foundation, Ivory HomeHealth Services, Yak & Yeti Restaurant प्रति आभार ब्यक्त गर्दछु ।
कोर टिममा रही अनवरत बिना पैसा सेवा गर्नु हुने कार्यक्रम निर्देशक राम गुरुङ, कार्यक्रम उप-निर्देशक Amber Tumbapo S***a प्राबिधिक संयोजक बिकाश राई, आउट रिच संयोजक लामिंन तामांग, कलाकार संयोजकहरु Ronan S***a, Gurung Birkha यातायात संयोजक Sarbajit Rai होस्ट संयोजकहरु देव लामा, छबि नेउपाने प्रति आभार ब्यक्त गर्दछ।
यो यात्रामा संगीतको पाटो समाल्नु हुने आदरणीय संगीत निर्देसक सुशील बिस्वकर्मा,प्रमोद उपाध्याय, राजेन्द्र कर्ण , Bishnu Ramdam गणेश गजमेर, हरिश गजमेर, धन घतानी, दिनेश शंकर, इन्द्र लामिछाने, मदन रसाइली, एन. बि . गुरुङ , राजेश गुरुङ प्रति पनि आभार ब्यक्त गर्दछ। यस पनि हाम्रो अनुरोधलाइ स्वीकारेर पाल्नु हुने बरिस्ठ कलाकारहरु श्री Rajendra Sharma, Prakash Shrestha JJuna Prasai र सुजाता बर्मा, Pratap S***a Nawaraj Parajuli Amul Karki सम्पुर्ण गायक र गायिकाहरु Neekesh Kadariya Prabin Bardewa Biren Rasaily Sital Sharma official Usha Gurung, Laxmi Darnal Lamichanne, Naresh Gautam Nk Brothers Prabin Diyali, Tek Dudthraj, Kanchhi Maya S***a MagarSamjhana OliManju Lama Gurung Kiran Gajmer Official Shiva Mapchan, monrath Tiwari प्रति पनि हामी आभार र धन्यवाद ज्ञापन गर्दछौ । हाम्रो निम्तोलाइ स्वीकारेर पाल्नु हुने आगन्तुक श्री Ganga Lamitarey, Santosh Ramdam Shrijana Singh Yonjan, indrawati Rai Dr. Damodar Paudel, pratap s***a प्रति हामी सिर झुकाएर सम्मान प्रकट गर्दछौ ।
सम्पूर्ण मेडिया, Indrawati Creations, Peagean Feather Studio, Mazzako TVBulakee EntertainmentBhutanese Newsglobalpostinfo.usNaresh Gautam Nk Brothers भिडियो ग्राफर र फोटो ग्राफर shyam Chhetri and team, Theatre Art Group, DK Rai, Roshan S***a, Nis Pradhan मा पनि धेरै आभार ब्यक्त गर्दाछौ । हामीलाई यो कार्यक्रमको लागि सल्लाहकारको भूमिकामा रही कार्यक्रमको नामकरण गर्नु हुने प्रिय कबि तथा मित्र Nawaraj Parajuliji,भिडियो र सबै ग्राफिकको काम गर्नु हुने Krishna Udashi, सुन्दर फ्लायेर निर्माणको लागि Anil Isthpit लाई पनि सम्झन चाहन्छु । यो यात्रामा बाबुजिलाई मुम्बई देखि अमेरिका सम्म सहयोग गर्नु हुने उहाको सुपुत्री प्रिती घिमिरे र नातिनी प्रेरणालाई पनि धन्यबाद दिन चाहन्छु ।
धेरै ठुलो जमात भएकाले, हामीबाट कमि कमजोरी भएको हुनु पर्दछ , हामी यसै लेख मार्फत भबिस्यमा कमि- कमजोरीलाइ सुधार्ने बाचा माफी चाहन्छौ।
अन्तमा , करिब आठ वर्ष देखिको यो सपनालाई साकार पारिदिने प्रिय दर्शक र सुभ चिन्तक प्रति पनि धन्यवाद ज्ञापन गर्छु ।
यदि तपाइले सिनसीनाटीको कार्यक्रम छुटाउनु भयो भने फेरी यहि जुलाई १३ तारिक सनिबार, हर्रिस्बुर्गमा भेट्ने छौ, जहाँ हुने छ फेरी अर्को संगीतको उत्सव, अमेरिकन ओर्केस्टा र नेपाली कलाकारको साथ..
तब सम्मको लागि नमस्कार. फेरी भेटौला. ....
धन्यवाद
किशोर सिवाकोटी
कार्यक्रम संयोजक (रनजित गजमेर उत्सव: जिन्दगानी दर्पण छायाँ )