2 DAYS TO GO FOR MUCH AWAITING GBO 4TH ANNUAL CONVENTION 2024
Join us on Saturday, August 31st, 2024, as the Global Bhutanese Organization -GBO proudly hosts its 4th annual convention in Reynoldsburg, Central Ohio.
This highly anticipated event showcases the vibrant cultural heritage and unity of the Bhutanese community, in collaboration with esteemed local host organizations including the Bhutanese Community of Central Ohio-BCCO, Kirat Community of Central Ohio-KCCO, Himalaya Care Center, Medina Home Healthcare LLC, Pathivara Mata Spiritual Healing, Fashion Bazaar Wholesale Hazaar, Solon Medical Transportation LLC, and other local organizations.
Be prepared for a day filled with engaging discussions, captivating performances, and networking opportunities with fellow Bhutanese individuals and organizations from around the world a chance to raise funds for small kids and the refugee community back in the camp in Nepal. Let's make this event a remarkable and empowering experience for everyone involved.
Thank you.
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका बिचौलिया बेचन झामाथि अनुसन्धान पूरा गरी मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
#refugeesupport #bhutanesenews #trendingpost #NewsUpdate #fastest
वाइस अफ नेपाल सिजन १ र ४ विजेता सीडी विजय अधिकारी र करण राई एवम् ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङज्यू सहितको टिमले गरे दुःखी गरीबलाई भोजन वितरण
द भ्वाइस अफ नेपाल १ र ४ का विजेता सीडी विजय अधिकारी र करण राई एवम् ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङसहितको समुहले गरीब, दुःखी र असहायहरुलाई भोजन वितरण गरेका छन् ।
सडकको चिसो पेटीमा आफ्नो गुजारा चलाईरहेका गरीब, दुःखीहरुलाई उक्त समुहले भोजन वितरण गरेको हो । समाजसेवी प्रदीप घिमिरेसँग सहकार्य गर्दै अध्यक्ष गुरुङको समुहले सडक पेटीमा आफ्नो गुजारा चलाउन बाध्य भएकाहरुले अब कहिल्यै भोको पेट सुत्न नपर्ने बताए ।
ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङले यस भोजन वितरणलाई एउटा नयाँ रुप “भिड द स्ट्रिट” भनेर गर्न सकियो भने सबै गरीब, दुःखीहरुलाई ठूलो राहत हुने बताए । देश वि