लोक सेवा आयोग

लोक सेवा आयोग Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोक सेवा आयोग, News & Media Website, Washington D.C., DC.

🎯 लोकसेवा लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको उत्कृष्ट तयारीका लागि समर्पित
नोट्स, MCQs, Model Questions र दैनिक अभ्यास सामग्री
📝 शिक्षक सेवा आयोग, बैंक, प्रहरी, सेना तथा अन्य परीक्षाको तयारी
👉 आजै Follow गर्नुहोस् र आफ्नो लक्ष्य नजिक पुग्नुहोस्!

05/26/2026

Eritrea, which became the 182nd member of the UN in 1993, is in the continent of

a) Asia

b) Africa

c) Europe

d) Australia

05/26/2026

🌅 Good Morning, Loksewa Warriors!
Every sunrise brings a new chance to get one step closer to your dream government job.
Stay focused, stay disciplined, and trust your मेहनत. सफलता पक्कै आउँछ। 📚✍️☀️

05/25/2026

सपना ठूलो छ भने निद्रा पनि उद्देश्यका साथ आउँछ।
मेहनत जारी राख्नुहोस्, सफलता टाढा छैन।
Good Night, Loksewa Warriors 🌙📖

05/25/2026

सरकारविरुद्ध बोल्यो कि झोले न्यायाधीश भनिन्छ ।
नेपाल बारका अध्यक्ष प्रा.डा विजयप्रशाद मिश्र

05/25/2026

गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकोले प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने राष्ट्रपतिले नै गर्नु भन्ने पत्र प्रधानमन्त्रीबाट राष्ट्रपतिलाई पठाइयो...

सरकारले संबिधान संशोधन कार्यदलद्वारा विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिने प्रस्ताव तयार पारेको छ। 😮
05/25/2026

सरकारले संबिधान संशोधन कार्यदलद्वारा विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिने प्रस्ताव तयार पारेको छ। 😮

05/25/2026

संविधान संशोधन कार्यदलको विमर्श
आठ वटा विषयलाई केन्द्रमा राखेर सुझाव सङ्कलन

05/25/2026

घर कतै, जागिर कतै, आफ्ना कतै, सपना कतै
छोरा मान्छेको जिन्दगी ... । 😥 ~ अज्ञात 💔

With रामगणेश राजा – I just got recognized as one of their top fans! 🎉
05/25/2026

With रामगणेश राजा – I just got recognized as one of their top fans! 🎉

05/25/2026

शिक्षक सरुवा सम्बन्धि नयाँ ब्यबस्था।।
शिक्षक सरुवा निर्देशिका २०८१ प्रत्यायोजित विधायन अनुसार कानुन मन्त्रालय मा दर्ता नभएकोले हाललाई उक्त निर्देशिका स्वत निष्क्रिय भएको छ। त्यसैले शिक्षक सरुवा सम्बन्धी कार्य शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ज तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ९९ बमोजिम गरिनेछ।

यसका लागि आवश्यक कागजातसहित सम्पर्क गर्नुहुन अनुरोध छ।

जिल्लान्तर सरुवाका लागि आवश्यक कागजात

हाल कार्यरत विद्यालय व्यवस्थापन समितिको सरुवा सहमतिको निर्णय तथा विद्यालयको पत्र

सम्बन्धित स्थानीय तहको सरुवा सहमति सिफारिस पत्र

शिक्षा विकास तथा समन्वय इकाइको सरुवा सहमति पत्र

सरुवा भएर जान चाहेको विद्यालय व्यवस्थापन समितिको निर्णय तथा विद्यालयको पत्र

सम्बन्धित स्थानीय तहको सरुवा सहमति सिफारिस पत्र

शिक्षा नियमावली २०५९ (संशोधनसहित) को अनुसूची–१७ अनुसार भरिएको फाराम

जिल्ला भित्रको सरुवाका लागि

माथि उल्लेखित सबै कागजात आवश्यक पर्नेछन्।

तर शिक्षा विकास तथा समन्वय इकाइको सहमति पत्र भने आवश्यक पर्ने छैन।

सम्बन्धित सबै शिक्षक तथा सरोकारवालालाई आवश्यक प्रक्रिया र कागजात पूरा गरी मात्र सम्पर्क गर्न अनुरोध गरिन्छ।

05/24/2026

सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी दुई वर्षअघि थपिएका ११ हजार ४९५ अस्थायी दरबन्दी पुनरावलोकन गर्ने भएको छ ।

Address

Washington D.C., DC

Telephone

+9779806957453

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा आयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लोक सेवा आयोग:

Share