Red Online TV

Red Online TV Video Producer, Serial, Short movies, Interview Duniya
(1)

01/06/2026

उजेलि सिरियल अब छिटै दर्शक माझ आउदै ।

01/06/2026

बल्लिको बारेमा बल्छिको टिजरले खोले भित्री रहस्य कुरा gobar ganash balchhi dhurbe bishal pahadi marij ://youtu.be...

01/05/2026

बल्छि धुर्बेको चलचित्र गोबर गणेशको ट्रेलर ट्रेनिङ नम्बर एकमा पर्न सफल भएको छ bishal pahadi balchhi dhurbe

01/04/2026

बुवाको दस जना छोराछोरी गित पनि राम्रो गाउनु हुन्छ

01/04/2026

उजेलि सिरियल अब छिटै दर्शक माझ आउदै

01/03/2026

गोबर गणेशको trailer trending 2 मा अझै सफलताको सुभकामना गोबर गणेशको सम्पुर्ण टिमलाई gober ganash

यहाँ चलचित्र ‘गोबर गणेश’को ट्रेलर रिलिज भएको छनेपाली चलचित्र क्षेत्रले फेरि एकपटक फरक स्वादको कथावस्तु पाउने संकेत देखाए...
01/03/2026

यहाँ चलचित्र ‘गोबर गणेश’को ट्रेलर रिलिज भएको छ

नेपाली चलचित्र क्षेत्रले फेरि एकपटक फरक स्वादको कथावस्तु पाउने संकेत देखाएको छ। बहुप्रतीक्षित चलचित्र ‘गोबर गणेश’को ट्रेलर हालै सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढेको छ। ट्रेलरले समाजका गहिरा यथार्थ, हास्य र व्यङ्ग्यलाई एकसाथ प्रस्तुत गर्दै चलचित्रप्रति चासो अझै बढाइदिएको छ।
सार्वजनिक ट्रेलर हेर्दा ‘गोबर गणेश’ केवल मनोरञ्जनमा सीमित नरही सामाजिक सन्देश बोकेको चलचित्र देखिन्छ। सामान्य मानिसको जीवन, उसको संघर्ष, समाजले लगाइदिने ठप्पा र त्यसभित्र लुकेको पीडा तथा हास्यलाई सशक्त रूपमा देखाइएको छ। ट्रेलरमा प्रयोग गरिएको संवाद, दृश्य संयोजन र पात्रहरूको अभिनयले दर्शकलाई चलचित्र हेर्न बाध्य बनाउने सामर्थ्य राखेको छ।
विशेष गरी शीर्ष पात्र ‘गोबर गणेश’को भूमिकाले ट्रेलरमै गहिरो प्रभाव छोडेको छ। हास्य देखिए पनि त्यसभित्र लुकेको कटु यथार्थले दर्शकलाई सोच्न बाध्य बनाउँछ। पृष्ठभूमि संगीत र क्यामेराको प्रयोगले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ।
ट्रेलर रिलिज भएसँगै सामाजिक सञ्जालमा चलचित्रबारे चर्चा चुलिएको छ। दर्शकहरूले यसलाई फरक विषयवस्तुमा बनेको, समाजको ऐना देखाउने चलचित्रको रूपमा लिन थालेका छन्। अब ‘गोबर गणेश’ले पर्दामा कस्तो प्रभाव छोड्नेछ भन्ने कौतुहलता दर्शकमाझ बढ्दै गएको छ।
समग्रमा, ‘गोबर गणेश’को ट्रेलरले चलचित्रप्रति सकारात्मक अपेक्षा जगाएको छ। हास्य, व्यङ्ग्य र यथार्थको मिश्रणले भरिएको यो चलचित्र नेपाली सिनेमा प्रेमीका लागि प्रतीक्षायोग्य बनेको छ।

01/03/2026

जब दुई बस्नेत काजि भेटिएपछि रमाइलो कुराकानी binaya jung basnet

01/01/2026

नेपाल भारत मैत्री सम्मान कार्यक्रम मा संस्थाको
सस्थापक केन्द्रीय अध्यक्षले पाउनु भएको सम्मान र अवार्ड
असल कर्मले पाएको करोडौं मुल्य बराबर को सम्मान हो बिनय जंग बस्नेतले भन्नुहुन्छ binaya jung basnet puja basnet

01/01/2026

नेपाल भारत मैत्री सम्मान कार्यक्रम मा हाम्रो संस्थाको
सस्थापक केन्द्रीय अध्यक्षले पाउनु भएको सम्मान र अवार्ड
तपाईंको असल कर्मले पाएको करोडौं मुल्य बराबर को सम्मान हो बिनय जंग बस्नेतले भन्नुहुन्छ binaya jung basnet puja basnet

12/31/2025

पत्रकार कुलबहादुर ओलिको जन्मदिनको अवसरमा भएको आश्रमा खाना खुवाउने कार्यक्रमको भिडियो

Address

United State
Washington D.C., DC

Telephone

+18137426155

Alerts

Be the first to know and let us send you an email when Red Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Red Online TV:

Share

Category