Sajha Khabar

Sajha Khabar Sajha Khabar is a news and medias portal which provides complete news to all the people.

यो भने गज्जबको काम भयो, यसले केही मात्रामा भए पनि सकारात्मक प्रभाव पार्नेछ। तर घुस चाही क्यासमा अनि राजस्व चाही electron...
07/14/2025

यो भने गज्जबको काम भयो, यसले केही मात्रामा भए पनि सकारात्मक प्रभाव पार्नेछ। तर घुस चाही क्यासमा अनि राजस्व चाही electronic भयो भने उपभोक्ता झन् मारमा नपर्लान भन्न सकिन्न।
゚ ゚

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
06/26/2025

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

06/24/2025

इरानी आणविक स्थलहरूमा विशाल बंकर-ध्वस्त पार्ने बम खसाल्ने स्टेल्थ बमबर्षक विमान अमेरिका फर्कदै

👉 इरान इजरायल तनाव बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न संकटले नेपाली लगायत विभिन्न क्षेत...
06/24/2025

👉 इरान इजरायल तनाव बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न संकटले नेपाली लगायत विभिन्न क्षेत्रबाट गएका मजदुरसमेत प्रभावित हुन सक्छन् ।

👉 कतारले भन्यो – इरानले हाम्रो सार्वभौमिकताको उल्लंघन गर्‍यो

👉 इराकमा पनि अमेरिकी सैन्य अड्डामा आक्रमण

👉 बहराइनले पनि आफ्नो हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ ।

अत्यन्तै जरुरी सुचना बि.पि राजमार्गमा असार ७ गते साँझ ६:३० बजे देखि बिहान ०५:०० बजे सम्म सवारी साधन संचालन बन्द हुने ।
06/20/2025

अत्यन्तै जरुरी सुचना

बि.पि राजमार्गमा असार ७ गते साँझ ६:३० बजे देखि बिहान ०५:०० बजे सम्म सवारी साधन संचालन बन्द हुने ।

06/19/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

दैलेखको जलजले क्षेत्रमा १ अर्ब १२ करोड ब्यारेल कच्चा तेल (crude oil) फेला परेको छ। यो तेलबाट औसत रूपमा करिब ४५% पेट्रोल ...
06/19/2025

दैलेखको जलजले क्षेत्रमा १ अर्ब १२ करोड ब्यारेल कच्चा तेल (crude oil) फेला परेको छ। यो तेलबाट औसत रूपमा करिब ४५% पेट्रोल र ५% एलपी ग्यास उत्पादन हुन्छ। त्यसअनुसार, झण्डै ५०.४ करोड ब्यारेल बराबरको पेट्रोल (करीब ८०१३.६ करोड लिटर) र ५.६ करोड ब्यारेल बराबरको एलपी ग्यास (करीब ८९०.४ करोड लिटर) निकाल्न सकिने अनुमान गरिएको छ। यो स्रोत नेपालको इन्धन आत्मनिर्भरता तर्फको महत्वपूर्ण सम्भावना हो।

सतर्क रहौं र सबैलाई सचेत गरौँ.......९ वटा किङ कोब्रा र १ वटा मोनोकल्ड कोब्रा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा, जस्तै...
06/19/2025

सतर्क रहौं र सबैलाई सचेत गरौँ.......
९ वटा किङ कोब्रा र १ वटा मोनोकल्ड कोब्रा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा, जस्तै फ़ुलचोक, गोपालेश्वर, भञ्ज्याङ र सोखोल आदि स्थानमा भेटिएका छन् ।

यी सर्पहरूले गाउँघर, घरको आँगन र आसपास बसोबासका स्थानहरू पनि छिर्न थालेका छन्; साथै जंगलमा घोंचा र अण्डा पनि फेला परेकोले उनीहरू ठाँउमै बसोबास गर्दै विक reproducing भइरहेका हुन सक्ने आशंका गरिएको छ ।

यो पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला ।
06/18/2025

यो पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला ।

First Merger between two digital wallet i.e. Khalti and IME PayPlease follow our Page and share this post
06/18/2025

First Merger between two digital wallet i.e. Khalti and IME Pay

Please follow our Page and share this post



Address

Washington D.C., DC

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Khabar:

Share