Swadesh Nepal -स्वदेश नेपाल

Swadesh Nepal -स्वदेश नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swadesh Nepal -स्वदेश नेपाल, News & Media Website, Budhanilkantha 9, Kathmandu.

देशमा पनि स्वदेश नेपाल, परदेशमा पनि स्वदेश नेपाल ।

स्वदेशको खबर नजिकबाट ।
सम्पूर्ण मनोरञ्जन, समाचार, फिल्मी खबर, दैनिक राशिफलको लागि तपाईको आफ्नै पेज Swadesh Nepal -स्वदेश नेपाल ।
www.swadeshnepal.com Nepali News , World Breaking News , Sports News , Celebrity gossip blog with the latest entertainment news, fashion, hairstyles, pictures, and videos of your favorite celebrities.

27/12/2025
27/12/2025
तेल अविवमा विशेष खेलकुद प्रतियोगिता हुदै
08/12/2025

तेल अविवमा विशेष खेलकुद प्रतियोगिता हुदै

तेल अविव – यही डिसेम्बर २० तारीखका दिन तेल अविवमा एक विशेष खेलकुद कार्यक्रम आयोजना हुने भएको छ । `स्वास्थ, अनुशासन, ...

एनआरएन इजरायलद्वारा टियुमर पिडित दाहाललाई १ लाख ५० हजार  प्रदान ।दाहालको उपचारमा सहयोगको हातेमालो गर्न सबैमा अपिल ।
06/12/2025

एनआरएन इजरायलद्वारा टियुमर पिडित दाहाललाई १ लाख ५० हजार प्रदान ।

दाहालको उपचारमा सहयोगको हातेमालो गर्न सबैमा अपिल ।

तेल अविव- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले आन्द्राको टियुमरबाट पीडित हरिहर दाहाल लाई एक लाख...

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न, ‘हांङनान्द’ले जित्यो अन्तर्राष्ट्रिय अवार्ड
27/11/2025

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न,

‘हांङनान्द’ले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डौं । नेपाल चलचित्र विकास बोर्डको सभाहलमा ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्य...

‘इटहरी सेरोफेरो’ लागू: स्थानीय ज्ञान र संस्कृति अब कक्षाकोठामा  ।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ‘इटहरी सेरो...
27/11/2025

‘इटहरी सेरोफेरो’ लागू: स्थानीय ज्ञान र संस्कृति अब कक्षाकोठामा ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तकलाई स्थानीय शिक्षाको जगको रूपमा व्याख्या गरेका छन् ।

“हाम्रा बालबालिकाले विश्व ज्ञानसँगै आफ्नो नगरको ऐतिहासिक, भौगोलिक, सामाजिक र सांस्कृतिक ज्ञान हासिल गर्न जरुरी छ,” मेयर पौडेलले भने, “यो पाठ्यपुस्तकले उनीहरूलाई स्थानीय पहिचानको महत्व बुझाउनुका साथै आफ्नै समुदायप्रति जिम्मेवार नागरिक बनाउन मद्दत गर्नेछ । यो केवल किताब होइन, यो इटहरीको भविष्य निर्माणको एउटा आधार हो ।”

इटहरी । इटहरी उपमहानगरपालिकाले विद्यालय तहमा स्थानीय पाठ्यक्रमलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । विद....

  महिला हराएको सूचना !झापा भद्रपुर वडा न. ३ भिमनगर चोकको दाहाल टोल निवासी `सुशीला थापा दाहाल´ नामकि महिला  यहि २०८२ मंसि...
25/11/2025

महिला हराएको सूचना !

झापा भद्रपुर वडा न. ३ भिमनगर चोकको दाहाल टोल निवासी `सुशीला थापा दाहाल´ नामकि महिला यहि २०८२ मंसिर २ गते देखि हराईरहेको हुदा उक्त महिलालाई कतै देख्नु भएमा या भेट्नु भएमा नजिकै प्रहरी चौकी या यो मोबाइल नम्बरमा फोन गरेर जानकारी गराईदिनु हुन निज महिलाको परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ । 🙏🙏।

सम्पर्क नम्बर 9849509303/9804958190/ 9806350556।

Address

Budhanilkantha 9
Kathmandu
44600

Telephone

(347) 549-3723

Website

http://www.swadeshnepal.net/

Alerts

Be the first to know and let us send you an email when Swadesh Nepal -स्वदेश नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swadesh Nepal -स्वदेश नेपाल:

Share