परिवर्तन पक्षधर

परिवर्तन पक्षधर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from परिवर्तन पक्षधर, Ha Tinh.

आज सोमबार भगवान दुप्चेश्वर महादेवको दर्शन गरी मनले आटेको सोचेको पुग्नेछ।
10/11/2025

आज सोमबार भगवान दुप्चेश्वर महादेवको दर्शन गरी मनले आटेको सोचेको पुग्नेछ।

दानवीरहर : बेलकोटगढी नगरपालिका वडा नम्बर ७ नुवाकोटमा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सामुदायिक अस्पत...
10/11/2025

दानवीरहर : बेलकोटगढी नगरपालिका वडा नम्बर ७ नुवाकोटमा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सामुदायिक अस्पताल सञ्चालनका निम्ति ३७,००००० बराबरको २ रोपनी ५ आना जग्गा दान गर्ने दानबिर दाता श्री कल्याण नेपाल र उनका दाजु धुर्व प्रसाद नेपालबाट पनि २ रोपनी ३२,००००० बराबरको जमिन दान गर्नुभएको छ ।

बालेन कि रवि भोट गर्नुहोला।
06/11/2025

बालेन कि रवि भोट गर्नुहोला।

05/11/2025

कलश यात्रा बेलकोटगढी नगरपालिका वार्ड नं ७ जरुवा चौर श्रीमद् भागवत गीता महायज्ञ सुरुवात। सामुदायिक अस्पताल निर्माणको लागि उक्त महायज्ञ सुरुवात भइरहेको छ। तपाईहरु पनि उपस्थित हुनुहोला। सकेको सहयोग गर्नुहोला धन्यवाद 🙏

31/10/2025

जनताको आक्रोश ??!!

 #हार्दिक_बधाई 🌹द’लित अभियन्ता खगेन्द्र सुनार आजै श्रम मन्त्री बन्ने भएका छन। सुरुवात देखिनै मन्त्रीको लिष्टमा चर्चामा आ...
26/10/2025

#हार्दिक_बधाई 🌹
द’लित अभियन्ता खगेन्द्र सुनार आजै श्रम मन्त्री बन्ने भएका छन।
सुरुवात देखिनै मन्त्रीको लिष्टमा चर्चामा आएका सुनारलाई मन्त्री बनाउने प्रस्ताब भएकोमा हार्दिक बधाई एवम् शुभकामना ।आजै सपथ ग्रहणहुने प्रधानमन्त्री कार्यालयले बताएको छ।🙏

सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।

नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जि’म्मेवारी तोकिएको छ ।

उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो ।❤️

‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आजै शपथ ग्रहण हुन्छ,’ स्रोतले भन्यो ।

राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।❤️

Address

Ha Tinh

Telephone

+9779818134096

Website

Alerts

Be the first to know and let us send you an email when परिवर्तन पक्षधर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to परिवर्तन पक्षधर:

Share