Videos Nepal

Videos Nepal यदी कुनै पोस्ट राख्नु र हटाउनु परेमा मेसेज गर्नुहोला ।

25/12/2025

गोसाईकुण्ड_गाउँपालिकामा ४ करोडको पुल
जनता चुप, ठेकेदारको खुला लुट ! यो विकास हो कि भ्रष्टाचार

25/12/2025

रवि-बालेन भेटवार्ता सकारात्मक, फेरि आजै बेलुकी छलफललाई निरन्तरता दिने ।

25/12/2025
23/12/2025

Miraj Dhungana was injured during a clash with police at Maitighar on Monday. Supporters took him to a hospital for medical treatment soon after the incident.
After the clash, organizers stopped today's protest. They confirmed that the demonstration will resume tomorrow.

17/12/2025

जाडोको तयारी गाउँघर तिर🙏🙏🙏

12/12/2025

गौरीफंटा नाकामा नेपाली युवा माथी SSB को हा‘तपात, अवस्था त‘नावग्र‘स्त, युवाहरूले नाका नै ब‘न्द गरिदिए ।

11/12/2025

बच्चाहरूलाई जापान नपठाउनु जापानमा धेरै टर्चर हुन थालेको छ। जापानमा
सोचेको जस्तो केही पनि छैन। दिन रात नभनेर मेहनत गर्छन् कामदेखि कलेज
सबै ठाउँमा टर्चर हुन थालेको छ। यदि जापान पठाउनुहुन्छ भने आफ्नो
छोराछोरीको सास पनि पाउनुहुन्न र लास पनि पाउनुहुन्न। नेपाल भएको मान्छेले
यो भिडियो हेर्नुहोला

11/12/2025

के दिन देख्नुपर्‍यो आज…
सडकमा दुई साना बालक रोइरिरहेका थिए,
सबैले हेरे तर कोही रोकेनन्।
आज बुझियो—मानिस बन्ने कुरा शरीरमा होइन, मुटुमा हुन्छ।
मानवता अझै मरेको छैन।
सानो हात सम्हालेर घरसम्म खबर गरिदिँदा
आँखा रसाए… मनले भन्यो—
“यति भए पनि मान्छेमा अझै मानवता छ।

08/12/2025

एकजना युवाले राती सपिङ गर्दा North Face भनेर किनेको पाइन्ट घर आएर हेर्दा South Face परेको गुनासो गरेका छन् । त्यस्तै Nike भनेर किनेको जुत्ता Nife परेको उनले बताएका छन् । 😥

06/12/2025

काठमाण्डौमा एक 🇮🇳भारतीय नम्बर प्लेट को सवारी साधनले अत्याधिक गतिमा र निकै लापरवाही पूर्वक सवारी ओभर टेक गर्दै राजनीतक दलको झण्डा झुण्डाएर शक्ति प्रदर्शन।😁😁

04/12/2025

marnaa tayar jasarini raja chaiyo

Address

Zegra

Alerts

Be the first to know and let us send you an email when Videos Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Videos Nepal:

Share

NEPALKHABAR.COM

The Online Destination For Nepal News, Views, Reviews, Features, Blogs, and Audio-Video Content Covering Nepali Politics, Society, Market, Arts, Entertainment, and Sports.