euttardayitwa.com

  • Home
  • euttardayitwa.com

euttardayitwa.com इ-उत्तरदायित्व डट कम

13/07/2025

पाल्पा, स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य कार्यालयबाट सम्पादन भएको नीति क.....

04/07/2025

पाल्पा, विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिलो पुर्जा बितरण रामपुरबाट सुरु गरेको छ । नापी बिभागले वि.सं.२०७.....

29/06/2025

दिनेश कुमार श्रेष्ठ, बुटवल, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका...

17/06/2025

पोखरा, पढाइ मात्र हैन, सिकाइ र कमाइलाई पनि सँगै अघि बढाउनु पर्ने अवधारणालाई व्यवहारमा उतार्दै हिमाल कलेज अफ म्यान....

लुम्बिनी प्रदेशकाे आगामी वर्षका लागि प्रस्तुत बजेट पूर्णपाठ
15/06/2025

लुम्बिनी प्रदेशकाे आगामी वर्षका लागि प्रस्तुत बजेट पूर्णपाठ

दाङ,लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लुम्ब....

15/06/2025

पाल्पा, बुटवल साहित्य संगम रूपन्देहीकाे ३२३औँ मासिक साहित्य शृङ्खला एवं तिलाेत्तमा साहित्य कला प्रतिष्ठानकाे १...

पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले तीनदिने अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिला लक्षित सीप विकास कार्यक्रम अन्...
13/06/2025

पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले तीनदिने अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिला लक्षित सीप विकास कार्यक्रम अन्तर्गत रही तीनदिने अचार तालिम दिएको हाे । तीनदिने अचार बनाउने तालिमलाई लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयकाे सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग र रैनादेवी छहरा गाउँपालिकाकाे समन्वयमा मितिनी नेपालकाे आयोजनामा तालिम सञ्चालन गरिएको हाे । तीनदिने अचार बनाउने गाउँपालिकाका तालिममा साठी जना महिलाहरूको सहभागिता रहेको थियो । …...

पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले तीनदिने अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिला लक्षित सीप विकास कार्....

पाल्पा, तानसेन नगरपालिका दमकडास्थित रहेको मदनपोखरा बहुप्राबिधिक् शिक्षालय पाल्पाले भोगाधिकार गरेको जग्गाकाे रेखाङ्कन सम्...
13/06/2025

पाल्पा, तानसेन नगरपालिका दमकडास्थित रहेको मदनपोखरा बहुप्राबिधिक् शिक्षालय पाल्पाले भोगाधिकार गरेको जग्गाकाे रेखाङ्कन सम्वन्धमा विशेष बैठक बसेकाे छ । बहुप्राविधिक शिक्षालयले भाेगाधिकार गरेको जग्गाको क्षेत्र सीमाङ्कन तथा शिक्षालय परिसरभित्रकाे सुरक्षार्थका लागि तारबार गर्ने विषय सन्दर्भमा विशेष बैठक बसेकाे हाे। मदनपाेखरा बहुप्राविधिक शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवं जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको अध्यक्षतामा बसेकाे बैठकले बहुप्राविधिक शिक्षालयको अवस्था र नियमित कार्य सम्बन्धमा विशेष छलफल गर्दै बैठक सम्पन्न गरेको छ । …...

पाल्पा, तानसेन नगरपालिका दमकडास्थित रहेको मदनपोखरा बहुप्राबिधिक् शिक्षालय पाल्पाले भोगाधिकार गरेको जग्गाकाे .....

पाल्पा, ‘गुणस्तर तथा प्राविधिक सीप सहितको नारी शिक्षा र मोहन कन्या माध्यमिक विद्यालय’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ...
13/06/2025

पाल्पा, ‘गुणस्तर तथा प्राविधिक सीप सहितको नारी शिक्षा र मोहन कन्या माध्यमिक विद्यालय’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । मोहन कन्या माध्यमिक विद्यालयकाे हिरक महोत्सव अवसरमा एकदिने प्राविधिक सीप सहितकाे नारी शिक्षा र माेहन कन्या विषयक गोष्ठी गरिएको हो । तानसेन नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विभिन्न कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जहाँ पूर्व विद्यार्थी सिर्जना काफ्लेले महिला सशक्तीकरण शिक्षा र सामाजिक रुपान्तरण, शिक्षक गोपाल प्रसाद बस्यालले गुणस्तर र डिजिटल सीप सहितको नारी शिक्षाको मुल्य र मोहन कन्या माविको योगदान र इन्जिनियर तिलकराम भण्डारीले नारी सशक्तीकरणको आधार कम्प्युटर इन्जिनियरिङ र मोहन कन्या माध्यमिक विद्यालय विषयमा केन्द्रीत कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे। …...

पाल्पा, ‘गुणस्तर तथा प्राविधिक सीप सहितको नारी शिक्षा र मोहन कन्या माध्यमिक विद्यालय’ विषयक विचार गोष्ठी सम्पन्....

पाल्पा, माथागढी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र बस्ने नागरिक किसानहरूलाई कृषि यन्त्र सामग्री हाते ट्याक्टर प्रदान गरे...
12/06/2025

पाल्पा, माथागढी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र बस्ने नागरिक किसानहरूलाई कृषि यन्त्र सामग्री हाते ट्याक्टर प्रदान गरेको छ। स्थानीय तहको कृषि प्रवर्द्धन र आधुनिकिकरणलाई कार्यक्रमलाई लक्षित गर्दै गाउँपालिकाले एक सय अठ्ठाइस जना किसानहरूलाई हाते ट्याक्टर वितरण गरेको हो । माथागढी गाउँपालिकाले आयोजना गरेको हाते ट्याक्टर वितरण कार्यक्रममा अध्यक्ष यमबहादुर चिदीको अध्यक्षतामा गरिएको विशेष कार्यक्रममा गाउँबासी किसानहरूलाई हाते ट्याक्टरहरू वितरण गरिएको थियो। गाउँपालिका अध्यक्ष चिदीले ट्याक्टर वितरणमा बाेल्दै कृषि यान्त्रीकरणको माध्यमबाट उत्पादन वृद्धि र किसानको श्रमलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाबाट किसानलाई हाते ट्याक्टर वितरण गरिएको जानकारी दिनुभयो । “...

पाल्पा, माथागढी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र बस्ने नागरिक किसानहरूलाई कृषि यन्त्र सामग्री हाते ट्याक्ट.....

रामपुर, रामपुर नगरपालिका–५ स्थित रामघाटमा आइतबार नगरस्तरीय ज्येष्ठ नागरिक भेला आईतबार सम्पन्न भएको छ। रामपुर नगरपालिकाको...
10/06/2025

रामपुर, रामपुर नगरपालिका–५ स्थित रामघाटमा आइतबार नगरस्तरीय ज्येष्ठ नागरिक भेला आईतबार सम्पन्न भएको छ। रामपुर नगरपालिकाको आयोजनामा लक्ष्मीनारायण मन्दिर रामघाटमा भेला सम्पन्न भएको हो । भेलामा सहभागी ज्येष्ठ नागरिकहरुलाई कानूनी सचेतना प्रदान गर्नुका साथै स्वास्थ्य परीक्षण र दोसला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगर प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिक जिउदो भगवानको स्वरुप रहेको बताउँदै उहाँहरुको मार्गदर्शनले मात्र समाजले गति लिने बताउनुभयो । जेष्ठ नागरिकको उचित हेरचाह र सम्मान गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा सामाजिक संरचना नै कमजोर हुँदै गएको बताउनुभयो। उहाँले यस समस्याको समाधानका लागि रामपुर नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्कुल’ सञ्चालनको तयारी गरिरहेको जानकारी दिनुभयो।उक्त स्कुल लक्ष्मी नारायण मन्दिर परिसरमा स्थापना सञ्चालनको लागि तयारी भैरहेको बताउनुभयो । जहाँ बालबालिकालाई संस्कार, संस्कृति तथा परम्परागत सिप हस्तान्तरण गरिनुका साथै ज्येष्ठ नागरिकहरुलाई भजनकृतन, अध्ययन र सामाजिक मेलमिलापका लागि अनुकूल वातावरण सिर्जना गरिनेछ। स्कुल सञ्चालनका लागि नगरपालिकाले बस समेत खरिद गरिसकेको र सडक पूर्वाधार निर्माण संगै आवश्यक व्यवस्थापनक‍ो कार्य पश्चात छिट्टै सञ्चालन गरिने थापाले बताउनुभयो । …...

रामपुर, रामपुर नगरपालिका–५ स्थित रामघाटमा आइतबार नगरस्तरीय ज्येष्ठ नागरिक भेला आईतबार सम्पन्न भएको छ। रामपुर न.....

Address


Alerts

Be the first to know and let us send you an email when euttardayitwa.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to euttardayitwa.com:

  • Want your business to be the top-listed Media Company?

Share