Routine of Health Banda

Routine of Health Banda Health Media/News Website : Health & Medical

नेपाल सरकारबाट २३ बाट ३५ प्रकारका निःशुल्क अत्यावश्यक वितरण हुने आयुर्वेद औषधिहरुको विवरण!
03/11/2025

नेपाल सरकारबाट २३ बाट ३५ प्रकारका निःशुल्क अत्यावश्यक वितरण हुने आयुर्वेद औषधिहरुको विवरण!

नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् । Routine of Health B...
26/10/2025

नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् ।
Routine of Health Banda

गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तक ।https://mofaga.gov.np/notice-file/Notices-20240714205810778.pdf
22/10/2025

गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तक ।
https://mofaga.gov.np/notice-file/Notices-20240714205810778.pdf

गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सम्बन्धी व्यवस्था बारे जानकारी! -दुर्गम क्षेत्रका ज्यान जोखिममा प...
17/10/2025

गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सम्बन्धी व्यवस्था बारे जानकारी!

-दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०८२ बमोजिम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला तथा ज्यान जोखिममा परेका २४ घण्टा भित्रको नवजात शिशुलाई तत्काल उद्धार गर्ने व्यवस्था गरिएको छ ।

- अनुसूची-२ मा उल्लेख भए बमोजिमको जिल्ला तथा स्थानीय तहमा हवाई उद्धार कार्यक्रम सञ्चालन हुनेछ।

- विशेष परिस्थिति (बाढी, पहिरो, भुकम्प, हावाहुरी, हुण्डरी, महामारी आदिका कारण सडक सञ्जाल क्षत विक्षत भई सडक यातायातका साधन सञ्चालन हुन नसकेको) उत्पन्न भएको अवस्थामा नेपाल भित्रको जुनसुकै ठाउँबाट हवाई उद्धार गरिनेछ ।

- हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल सम्म ल्याइएका ज्यान जोखिममा परेकाहरुलाई यातायात सुविधाका लागि एकमुष्ट रु. २०,०००।-(अक्षरेपी बीस हजार) उपलब्ध गराउने व्यवस्था छ ।

-हवाइ उद्धारको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीमार्फत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सम्पर्क गर्नुपर्ने छ ।
Routine of Health Banda

आफ्नो स्वास्थ्य संस्थामा इन्टरनेट पुगे नपुगेको विवरण उपलब्ध गराइदिनुहोला।Routine of Health Banda
15/10/2025

आफ्नो स्वास्थ्य संस्थामा इन्टरनेट पुगे नपुगेको विवरण उपलब्ध गराइदिनुहोला।
Routine of Health Banda

प्रदेश र स्थानीय तहका बहालवाला कर्मचारीलाई संघीय लोकसेवाको पदमा परीक्षा दिन उमेर हद नलगाउन सर्वेच्चको अदालको फैसला !
13/10/2025

प्रदेश र स्थानीय तहका बहालवाला कर्मचारीलाई संघीय लोकसेवाको पदमा परीक्षा दिन उमेर हद नलगाउन सर्वेच्चको अदालको फैसला !

आगलागी बारे चासो राखौं, चनाखो बनौं !Routine of Health Banda
12/10/2025

आगलागी बारे चासो राखौं, चनाखो बनौं !
Routine of Health Banda

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Health Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share