Janakpurdham: The Capitalcity Of Madhesh Pradesh

  • Home
  • Janakpurdham: The Capitalcity Of Madhesh Pradesh

Janakpurdham: The Capitalcity Of Madhesh Pradesh News and media

भोलि र पर्सी अर्थात् असोज 19 गते र असोज 20 गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
04/10/2025

भोलि र पर्सी अर्थात् असोज 19 गते र असोज 20 गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

दुखद खबर 😥 :सर्लाहीको हर्दी नदीमा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका तीन बालबालिका सहित चार जनाको मृत्युभएको छ । मृत्यु ह...
01/10/2025

दुखद खबर 😥 :सर्लाहीको हर्दी नदीमा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका तीन बालबालिका सहित चार जनाको मृत्युभएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका -६ मगरथाना बस्ने बेधु मंसुरको श्रीमती ६५ वर्षीया सायदा खातुन, वर्ष ६ की सविवा खातुन, अल्लाउदिन मंसुरको छोरा ८ वर्षीय डिल्लु मंसुर र नसरुल शेखको छोरी वर्ष ९ की नर्गिस खातुन छन् ।

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
01/10/2025

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

30/09/2025

“माँ राजदेवीको दरबारमा २०८२/०६/१५ गते सम्पन्न महान बलिपर्वमा जम्मा १४,९०३ बोका बलि अर्पण गरियो। यो पवित्र बलिदान प्रक्रिया बिहान ३:५५ बजे सम्पन्न भएको छ। जय माता राजदेवी 🌺

❤️ माता छिन्नमस्ता भगवती सबैको रक्षा गरून्।🙏❤️
30/09/2025

❤️ माता छिन्नमस्ता भगवती सबैको रक्षा गरून्।🙏❤️

जनकपुरको राजदेवीमा लड्डु चढाउनेहरुको भिड
30/09/2025

जनकपुरको राजदेवीमा लड्डु चढाउनेहरुको भिड

देशको बिभिन्न शक्तीपिठबाट माताको बिभिन्न अलौकिक छविको दर्शन गर्नुहोस्।🚩🙏❤️
30/09/2025

देशको बिभिन्न शक्तीपिठबाट माताको बिभिन्न अलौकिक छविको दर्शन गर्नुहोस्।🚩🙏❤️

मिति 2082/06/08 गतेको दिन राजविराज देखि रुपनी जाँदै गर्दा करिब 3:00-4:00 बजे अमीरका देवी मुखिया को नागरिकता जग्गा धनी पु...
24/09/2025

मिति 2082/06/08 गतेको दिन राजविराज देखि रुपनी जाँदै गर्दा करिब 3:00-4:00 बजे अमीरका देवी मुखिया को नागरिकता जग्गा धनी पुर्जा र NCC बैंकको चेक हराएको छ।
कसैले पाएको छ भने कृपया तल दिइएको नम्बरमा सम्पर्क गर्नु होला।
धन्यवाद
मो.न. 9819891488
9844525492

बडा दशैंका साईतहरू..
22/09/2025

बडा दशैंका साईतहरू..

नेपाल हिन्दु राष्ट्र आवश्यक हुने प्रमुख ५ कारणहरु :-1.इतिहासिक र सांस्कृतिक पहिचान संरक्षण* नेपाल प्राचीनकालदेखि नै हिन्...
20/09/2025

नेपाल हिन्दु राष्ट्र आवश्यक हुने प्रमुख ५ कारणहरु :-

1.इतिहासिक र सांस्कृतिक पहिचान संरक्षण

* नेपाल प्राचीनकालदेखि नै हिन्दु राष्ट्रका रूपमा चिनिन्छ।

* पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भनेका थिए।

* यो पहिचान गुम्दा नेपालको मौलिकता र गौरव मेटिँदै गएको छ।

2.पशुपतिनाथलगायत विश्वप्रसिद्ध तीर्थस्थलको आध्यात्मिक केन्द्र

* नेपालमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिरजस्ता हिन्दुहरूको महत्वपूर्ण तीर्थ छन्।

* हिन्दु राष्ट्र घोषणाले नेपाललाई विश्वभरका हिन्दुहरूको मुख्य आध्यात्मिक गन्तव्य बनाउँछ।

3.राष्ट्र एकता र स्थिरता

* करिब ८०% भन्दा बढी नेपाली हिन्दु धर्ममा आस्था राख्छन्।

* समान धार्मिक भावनाले देशलाई विभाजन होइन, एकता र स्थिरता दिन्छ।

4.धर्मान्तरण नियन्त्रण

* हाल नेपालमा धर्मान्तरण तीव्र रूपमा बढेको छ, जसले सामाजिक असन्तुलन र वैमनस्यता सिर्जना गरेको छ।

* हिन्दु राष्ट्रको कानुनी संरचनाले यसलाई प्रभावकारी रूपमा रोक्न सक्छ।

5.सर्वधर्म समभाव र धार्मिक सौहार्द

* हिन्दु धर्म अन्य धर्मलाई सम्मान गर्ने दर्शन हो।

* हिन्दु राष्ट्र भए पनि सबै धर्मका मानिसले स्वतन्त्रता र सुरक्षा पाउँछन्, जसले धार्मिक द्वन्द्व रोक्छ।

१० वर्षमा १० पटक प्रधानमन्त्री हेरफेर हुने देश ।।।
19/09/2025

१० वर्षमा १० पटक प्रधानमन्त्री हेरफेर हुने देश ।।।

सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएको छ ।
17/09/2025

सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Janakpurdham: The Capitalcity Of Madhesh Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share