Mahalaxmi Khabar

Mahalaxmi Khabar This is the official page of Mahalaxmi Khabar

14/08/2025

पत्रकार र स्थानीय सरकारको सहकार्यको आवश्यकता

14/08/2025

पत्रकार र स्थानीय सरकारको सहकार्यको आवश्यकता

१. जनताको जानकारीको अधिकार पूरा गर्न
लोकतन्त्रमा जनता नै सर्वोच्च हुन्छन्, र जनतालाई आफ्नो नगर, गाउँ र स्थानीय सरकारका निर्णय, नीतिहरू र कामको बारेमा जानकारी हुनु अनिवार्य छ।पत्रकारहरू यो सूचना जनतासम्म पुर्‍याउने पुल हुन्, र स्थानीय सरकारले पारदर्शी भएर पत्रकारलाई तथ्य र डाटा दिनुपर्छ।

२. पारदर्शिता र जवाफदेहिता बढाउन
स्थानीय सरकारले गरेका कामको समीक्षा, सफलताहरूको प्रचार र कमजोरीको सुधारका लागि पत्रकारहरूलाई स्वतन्त्र तर सहयोगी भूमिकामा राख्नुपर्छ।
यसले भ्रष्टाचार घटाउँछ, जनविश्वास बढाउँछ, र सरकारी छवि सुधर्छ।

11/08/2025

🎉 गाईजात्रा २०८२ को हार्दिक शुभकामना! 🎉
महालक्ष्मी खबरले प्रस्तुत गरेको गाईजात्रा हास्य व्यङ्ग्य प्रतियोगिता – २०८२ सुरु भइसकेको छ! 🤩
हाँसो र व्यङ्ग्यको माध्यमबाट अन्याय, अत्याचार, वित्तीय अनियमितता, हिंसा, भ्रष्टाचार र बिक्रितिलाई उजागर गर्ने यो सुन्दर अवसर नछुटाउनुहोस्।

📌 कसरी सहभागी हुने?
➡ WhatsApp नम्बर: ९८२०७१६४४४मा पठाउनुहोस्।
1️⃣ तपाईंको हास्य/व्यङ्ग्य भिडियो (२–५ मिनेट)
2️⃣ नाम
3️⃣ फोन नम्बर
4️⃣ इमेल

🏆 रु. १ लाखसम्मका नगद पुरस्कार + उपाधि + ट्रफी र विशेष गिफ्ट ह्याम्परहरू तपाईंको लागि!
पुरस्कारहरू:

🥇 प्रथम: रु. १,००,००० + “ Khabar Excellent Content Creator 2082” उपाधि
🥈 द्वितीय: रु. ५०,००० + “1st Runner Up” उपाधि
🥉 तृतीय: रु. २५,००० + “2nd Runner Up” उपाधि
📅 भिडियो पठाउने अन्तिम मिति: भदौ २५, २०८२

📖 नियम तथा निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस्:

👍 Like गर्नुहोस्, ❤️ Follow गर्नुहोस्, 📢 Share गरेर आफ्ना साथी र परिवारलाई पनि जानकारी दिनुहोस्।

🌏 सहभागिता:
नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपाली सहभागी हुन सक्नुहुन्छ।
मौलिक र सिर्जनात्मक सामग्री मात्र स्वीकार गरिनेछ।

📩 थप जानकारीका लागि:
📞 9820716444
✉️[email protected]

इटहरीमा बस र स्कुटर ठोक्किदा  दुई जनाको मृत्युइटहरी  : सुनसरीको इटहरी–२० इटहरी  धरान सडक खण्ड स्थित  पानीपिया जङ्गलमा आज...
09/08/2025

इटहरीमा बस र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु
इटहरी : सुनसरीको इटहरी–२० इटहरी धरान सडक खण्ड स्थित पानीपिया जङ्गलमा आज शनिवार बिहान ११:२० बजे स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
इटहरीबाट धरानतर्फ जादैँ गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापा बिर्तामोड–५ का सुजन बिक र पछाडि सवार सुरज बिक गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा दिउसो १२ : ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
बस चालक उदयपुर बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ भने, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भर्ना खुल्यो!  भर्ना खुल्यो!!भर्ना खुल्यो!!!प्राविधिक शिक्षा आजको आवश्यकता सहिद   निम्न विषयहरुमाभर्ना खुल्यो सिमित  सिट...
30/07/2025

भर्ना खुल्यो! भर्ना खुल्यो!!भर्ना खुल्यो!!!
प्राविधिक शिक्षा आजको आवश्यकता सहिद निम्न विषयहरुमा
भर्ना खुल्यो सिमित सिट भएकोले गर्दा चाँडै सम्पर्क राख्नु होला

प्राविधिक शिक्षा आजको आवश्यकता"भर्ना खुल्यो ! भर्ना खुल्यो !!Medical Laboratory Technician (Diploma): 30 Seats⚫ Electric...
30/07/2025

प्राविधिक शिक्षा आजको आवश्यकता"
भर्ना खुल्यो ! भर्ना खुल्यो !!
Medical Laboratory Technician (Diploma): 30 Seats
⚫ Electrical Engineering (Pre-Diploma): 40 Seats
Civil Engineering (Pre-Diploma): 40 Seats
⚫ Survey Engineering (Pre-Diploma): 40 Seats
Entrance Exam Registration Date 23 Ashar - 20 Shrawan (Pre-Diploma) 6 Shrawan - 26 Shrawan (Diploma) Entrance Exam Fee
Rs 500/- only (Pre-Diploma) Rs 1000/- only (Diploma)
Necessary Documents
SLC/SEE Marksheet, Character Certificate -1
Birth Certificate or Citizenship -1
Photo -1
Technical
Triveni Te
Itahari.
Academy
Sunsari
विस्तृत जानकारीको लागि
CTEVT द्वारा संबन्धन प्राप्त
TRIVENI TECHNICAL ACADEMY
Itahari-6, Sunsari
025-581724 | 9815362525 9842034663|9804935432
[email protected]

असार महिनाको " Traffic Police Of The Month" घोषित ।
28/07/2025

असार महिनाको " Traffic Police Of The Month" घोषित ।

21/07/2025

यातायात व्यवस्था कार्यालय
अनुमति पत्र , भिड सुनसरी, कोशी इटहरी

21/07/2025

यातायात व्यवस्था कार्यालय , अनुमतिपत्र सुनसरी, कोशी भिड छ बाबुराम सग कुराकानी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक भोलि सोमबार बिहान ११ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयम...
20/07/2025

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक भोलि सोमबार बिहान ११ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दुई दिनसम्म बस्ने भएको छ।

यस महत्वपूर्ण बैठकमा भाद्र २० देखी २२ गते सम्म हुने विधान महाधिवेशनको तयारी, विधान संशोधन सम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको रिपोर्टिङ, लगायत विविध विषयहरूमा विस्तृत छलफल हुने छ।

यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव बैठकमा प्रस्तुत भई छलफल गरिने छ।

सचिवालय र पोलिटब्युरोको बैठकबाट प्रस्ताव गरिएको नयाँ विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालमात्र रहने व्यवस्था हटाइएको छ। साथै, पार्टीमा स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना रहने प्रस्ताव गरिएको छ। संशोधन प्रस्ताव अनुसार एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहनेछ।

Address

Itahari

Telephone

+9779819050177

Website

Alerts

Be the first to know and let us send you an email when Mahalaxmi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share