
23/01/2025
#मानिस_हराएको_सुचना ।
जिल्ला सप्तरी कंचनरुप न•पा वार्ड २ ,बरमझिया निबासी #कोसिला_देबि_विश्वकर्मा को मन्सिक स्थिती ठिक नरहेको ले , हाल उहाँ बेपत्ता हुनु भएकाे छ। यदी काेही कसैले कतै देख्नु भएमा कृपया नजिक काे प्रहरी_चौकीमा जिम्मा लगाईदिनु अथवा तल दिएकाे नम्बर मा फाेन गरी खबर गरिदिनुहुन का लागि हार्दिक अनुराेध 🙏🙏 गर्दछौं ।
धन्यवाद ।
Contact number 9703208232
Pic; Murshid sheikh