20/09/2025
देशको लागि आफ्नो ज्यान दिने सहिदलाई देखेर पनि नदेखे जस्तो नगर्नुहोला।
आ'न्दोलनमा गो'लि लागेर घा'इते भएका बैतडिका दिपक साउद भाइको अस्पतालमा मृ''त्यु भएको छ।। बैतडिको माटोमा देशका लागि सपुत भएर फेरि तिम्रो जन्म होस भाइ।।
हार्दिक श्र द्धांजलि ।। 😭😥😭 Prasant Bohara