Routine of schoolchown banda

  • Home
  • Routine of schoolchown banda

Routine of  schoolchown banda Thank you for visiting our page.

आपत्ति 🙂😉
31/08/2025

आपत्ति 🙂😉

😂
07/07/2025

😂

केही होला जस्तो छ: Kulman Ghising during his Bahrain visit says, "नेपाल बन्छ.. नेपालमा केही भएको पनि छ र अब देश बन्छ। अब...
07/07/2025

केही होला जस्तो छ: Kulman Ghising during his Bahrain visit says, "नेपाल बन्छ.. नेपालमा केही भएको पनि छ र अब देश बन्छ। अब हामीले देश बनाउनु पर्छ। यो उज्यालो अभियान हो र यो सुसासनको उज्यालो हो। तपाईंहरु साथ दिनुहोस्, म अगाडि बढ्न तयार छु।" 😮❤️ Routine of schoolchown banda

कसैलाई धान रोप्न आउदैन् भने शेरे काका बाट सिक्दा हुन्छ । गहिरो खाल्डो बनाउने , एक मुठो धानको बिउ समाउने अनी त्यो धानको ब...
29/06/2025

कसैलाई धान रोप्न आउदैन् भने शेरे काका बाट सिक्दा हुन्छ । गहिरो खाल्डो बनाउने , एक मुठो धानको बिउ समाउने अनी त्यो धानको बिउ त्यहि खाल्डोमा हाल्ने भनी जनताका प्रिय नेता शेर बहादुर देउवा किसानलाई धान रोप्न सिकाउदै 😂😂

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई धेरै धेरै धन्यवाद भ्यु टावर अगाडि स्विमिङ पुल पनि बनाइदिनुभएकोमा😬🤣
25/06/2025

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई धेरै धेरै धन्यवाद भ्यु टावर अगाडि स्विमिङ पुल पनि बनाइदिनुभएकोमा😬🤣

असार १५ राष्ट्रिय धान दिवस एवम् दहीचिउरा खाने दिनको शुभकामना। ❤️
29/06/2024

असार १५ राष्ट्रिय धान दिवस एवम् दहीचिउरा खाने दिनको शुभकामना। ❤️

वृक्षरोपण गरौ🌲🌳
22/06/2024

वृक्षरोपण गरौ🌲🌳

Good  News : नेपाली क्रिकेटर सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी अनि रोहित पौडेल क्यानडामा आयोजित Global T20 League खेल्...
22/06/2024

Good News : नेपाली क्रिकेटर सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी अनि रोहित पौडेल क्यानडामा आयोजित Global T20 League खेल्ने भएका छन् !

सन्दीप र दिपेन्द्र Vancouver Knights बाट खेल्ने छन् जसमा दिग्गज क्रिकेटर Babar Azam, मोहम्मद रिजवान पनि रहेका छन् भने उता रोहित पौडेल टोरन्टो नेशनलबाट अनुबन्ध भएका छन् ! ग्लोबलमा सन्दीप लामिछाने ४० लाख र दीपेन्द्र सिंह ऐरी करिब २४ लाख र रोहित पौडेललाई टोरन्टो नेशनलले १६ लाखमा अनुबन्ध गरेको हो ।

Sath mein leke jaiyo..☺️👌
03/06/2024

Sath mein leke jaiyo..☺️👌

झापा  जिल्ला  गौरादह नगरपालिका वार्ड नं ५ आरावलचौक निवासी स्कुलचौन माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यनरत बन्दना पाठक ( ...
02/06/2024

झापा जिल्ला गौरादह नगरपालिका वार्ड नं ५ आरावलचौक निवासी स्कुलचौन माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यनरत बन्दना पाठक ( पुजा) हिजो बेलुकी ( बि स २०८१/०२/१९ गते ) करिब ९:०० बजेदेखि घरबाट नै सम्पर्क बिहिन हुनुभएकोले देख्नुहुने महानुभाबहरुले ९८६९११९३८८ मा सम्पर्क गरि दिनुहुन सम्पूर्ण महानुभाबमा अनुरोध गर्दछौ।

25/05/2024

रविलाइ ठाडो चुनौती दिने सिरोहिया अस्पताल भर्ना हुनु पर्ने सम्मको नाटक गर्न बाध्य हुनुपर्यो ! तिम्रो औकात यहि बाट प्रस्ट हुन्छ 😁

कर छ बिकास छैन दमक नगरपालिका जाने बाटो पसु हाट
19/05/2024

कर छ बिकास छैन दमक नगरपालिका जाने बाटो पसु हाट

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of schoolchown banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of schoolchown banda:

  • Want your business to be the top-listed Media Company?

Share