K B M.com GB

K B M.com GB सकारात्मक कार्यको लागि सामाजिक
संजालको प्रयोग गरौं
For video Like And Follow This page
thank All GB

29/12/2024
दुःखद ख़बर बेंगलोर मां एक नेपाली २६ बर्षकी महिलाको ३० टुक्रा बनांएर फ्रिज भित्र राखेको अवस्थामां भेटीएको छ  😔😔
22/09/2024

दुःखद ख़बर बेंगलोर मां एक नेपाली २६ बर्षकी महिलाको ३० टुक्रा बनांएर फ्रिज भित्र राखेको अवस्थामां भेटीएको छ 😔😔

हार्दीक अपील!!!कमलबजार नगरपालिका वडा नं-०३ बयला निवासीबुवा गणेश विश्वकर्मा र आमा ईशा विश्वकर्मा का २.५/ढाई वर्षका छोरा क...
12/02/2024

हार्दीक अपील!!!
कमलबजार नगरपालिका वडा नं-०३
बयला निवासी
बुवा गणेश विश्वकर्मा र आमा ईशा विश्वकर्मा का २.५/ढाई
वर्षका छोरा क्यानसर पीडित सिद्दार्थ विश्वकर्माको हाल महाराष्ट्रको पुणे स्थित
kem hospital मा उपचार भैरहेकाे हुँदा उहाँको उपचारको लागी अनुमानित 15देखी 20 लाख लाग्ने भयकोले
आर्थीक स्रोत जुटाउन एकदमै कठिन भएको हुँदा तपाई हामीहरूको सानो सहयोगले कसैले नयाँ जीवन पाउँन सक्छन,
त्येसैले सहयोगी मनहरुले आफुले सक्ने जति सहयोग गरौँ 🙏 हार्दीक अपील सँगै सबै सबैले शेयर गरेर सहयोग गरौँ 🙏
Phone pay
google pay

RohitBishwokarma
Mo:9518549016
Ganesh Bishwakarma
Mo:9552621578
Dipak Bishwakarma
Mo:9834561760

बधाई छ नेपाल 🎉🇳🇵 🎉तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध नेपाल ७ रनले विजयी 😮😲
08/02/2024

बधाई छ नेपाल 🎉🇳🇵 🎉

तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध नेपाल ७ रनले विजयी 😮😲

Happy Birthday, Aasif ❤️
22/01/2024

Happy Birthday, Aasif ❤️

...खेल हारे पनि जे होस् मन जिते...यू–१९ विश्वकपमा न्यूजिल्याण्डसँग नेपाल ६४ रनले पराजित, अर्जुन कुमालले खेले ९० रनको पार...
21/01/2024

...खेल हारे पनि जे होस् मन जिते...
यू–१९ विश्वकपमा न्यूजिल्याण्डसँग नेपाल ६४ रनले पराजित, अर्जुन कुमालले खेले ९० रनको पारी

हार्दिक श्रद्धाञ्जली बजै            हजुर को आत्माले शान्ति पाओस्
16/01/2024

हार्दिक श्रद्धाञ्जली बजै
हजुर को आत्माले शान्ति पाओस्

साचो माया यहि त होला सायद !! ) 🤒🤒अछाम भानाकोटकी अन्दाजी 16 वर्षकी केटी र कालिकोट खुलालुको अन्दाजी 18 वर्षको केटा दही खोल...
14/01/2024

साचो माया यहि त होला सायद !! ) 🤒🤒

अछाम भानाकोटकी अन्दाजी 16 वर्षकी केटी र कालिकोट खुलालुको अन्दाजी 18 वर्षको केटा दही खोला नजिक सिरेनी को मन्दिर नजिकै को रुखमा झुण्डिएको अवस्थामा फेला परेका र अहिले नेपाल प्रहरीले कालिकोट जिल्ला लगेको छ,बाँकी सत्य तथ्य कुरा अनुसन्धान पछि मात्र जानकारी हुने छ ।।

लोकप्रिय मोडेल didi झर्ना बोहरालाई जन्मदिनको लाखौ शुभकामना छ |
03/01/2024

लोकप्रिय मोडेल didi झर्ना बोहरालाई जन्मदिनको लाखौ शुभकामना छ |

Happy birthday🎂🎉🎉 to you🥰❤🥰  timilai janm dinko🥰🥰 Dhairai dhairai subhakamna x happy birthday🎂🎉🎉🎉🎉🎉 to🥰🥰 you❤🥰🥰🥰 ❤❤ Arju...
11/12/2023

Happy birthday🎂🎉🎉 to you🥰❤🥰 timilai janm dinko🥰🥰 Dhairai dhairai subhakamna x happy birthday🎂🎉🎉🎉🎉🎉 to🥰🥰 you❤🥰🥰🥰 ❤❤ Arjun kumal

Talented Arjun Kumal ❤️2058 lNepal chirkut
11/12/2023

Talented Arjun Kumal ❤️
2058 lNepal chirkut

Kathmandu Cricket Coaches Development Program formally starts today. The 5-Days program is joined by aspiring coaches of...
11/12/2023

Kathmandu Cricket Coaches Development Program formally starts today. The 5-Days program is joined by aspiring coaches of 57 community schools inside Kathmandu Metropolitan City.

The Program aims to develop coaches at the grassroots training more young cricketers.
| |

काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office
Province Sports Development Council, Bagmati Province, Nepal
Bagmati Province Cricket Association
Cricket Association of Nepal-CAN

Address


Website

Alerts

Be the first to know and let us send you an email when K B M.com GB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to K B M.com GB:

  • Want your business to be the top-listed Media Company?

Share