28/02/2025
सिन्धुपाल्चोकमा बिहान २:५१ देखि ७:३५ बजेसम्म २३ वटा पराकम्पन। आत्तिएर हाम फाल्दा सिन्धुपाल्चोक कारागारका एक कैदीको हात भाँच्चियो । त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ भने भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । सबै जना सुरक्षित सङ्ग बस्नु होला 🤝🙏