Adventure Sports Nepal

  • Home
  • Adventure Sports Nepal

Adventure Sports Nepal All adventure sports information happening in Nepal and around the world also.

नेपालका स्टार साईकलिङ खेलाडी लक्ष्मण मल्लले सिक्किमा अर्को उपाधि जितेका छन् ।सिक्किम Chakung XCO 🚵‍♂️ रेसमा उनले स्वर्ण ...
25/12/2025

नेपालका स्टार साईकलिङ खेलाडी लक्ष्मण मल्लले सिक्किमा अर्को उपाधि जितेका छन् ।

सिक्किम Chakung XCO 🚵‍♂️ रेसमा उनले स्वर्ण जितेका हुन् ।



Adventure Sports Nepal Laxman Malla

NASA NEPAL नासा नेपाल 11th AGM
25/12/2025

NASA NEPAL नासा नेपाल
11th AGM

Cross Country Run 2025, Kolma, SyanjaDec 23, 2025
24/12/2025

Cross Country Run 2025, Kolma, Syanja

Dec 23, 2025


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राखेपको १२४औं बोर्ड...
24/12/2025

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राखेपको १२४औं बोर्ड बैठक सम्पन्न भएको छ ।

निर्णयहरु :
- बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित ।

- दशौं राष्ट्रिय खेलकुद संगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने ।

- परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय व्यय पारित ।

- अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा ‘जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने तथा त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने ।

- २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने ।

बैठकमा परिषद्का उपाध्यक्ष धु्रव आर्चाय, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्य सचिव राम चरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।

नेपालको गौरव बढाउँदै धादिङको बेनिघाट रोराङ–५ निवासी रञ्जन कडेलले एशियन कायकिङ च्याम्पियनसिपमा कास्य पदक (🥉) जित्न सफल भए...
24/12/2025

नेपालको गौरव बढाउँदै धादिङको बेनिघाट रोराङ–५ निवासी रञ्जन कडेलले एशियन कायकिङ च्याम्पियनसिपमा कास्य पदक (🥉) जित्न सफल भएका छन्।

कठोर अभ्यास, अनुशासन र समर्पणको परिणामस्वरूप हासिल यो उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ चिनाएको छ। हार्दिक बधाई! 🇳🇵

🚴‍♀️🇳🇵 Historic Double for Usha Khanal🥇🥇Triple crown.Nepali cycling star Usha Khanal delivered a stunning performance by...
23/12/2025

🚴‍♀️🇳🇵 Historic Double for Usha Khanal🥇🥇Triple crown.

Nepali cycling star Usha Khanal delivered a stunning performance by winning both XCO and DHI titles at the 2025 National Cycling Championships 🏆🏆.

A remarkable achievement that highlights her dominance, determination, and the rising standard of Nepali cycling. Congratulations to Usha on this incredible national double! 👏🔥



Photo : Usha Khanal's facebook

Madras Motor Sports Club  the MIKA circuit will play host to the .official Karting Arrive and Drive Asia Pacific Champio...
23/12/2025

Madras Motor Sports Club the MIKA circuit will play host to the .official Karting Arrive and Drive Asia Pacific Championship!

A great initiative to get more people into high level karting in a more affordable way.

The track looks in great shape and fleet of karts is growing rapidly across the age groups to meet the demand 💪🏽👏🏽

via Karun Chandhok

Adventure Sports Nepal

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Narendra Bohara
23/12/2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Narendra Bohara

नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई २५ लाख नगदसहित सरकारको सम्मान :सन् १९७३ मा फिलिपिन्समा आयोजना भएको पहिल...
20/12/2025

नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई २५ लाख नगदसहित सरकारको सम्मान :

सन् १९७३ मा फिलिपिन्समा आयोजना भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पदक हासिल गरी नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जित बहादुर केसीलाई मिती २०८२/८/२२ गते नेपाल सरकार, मन्त्रिपरिषद्‌को निर्णयानुसार ओलम्पियन जितबहादुर केसीलाई नेपाल सरकारले नगद रु. २५,००,०००/- (पच्चीस लाख) सहित सम्मानपत्र प्रदान गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र अर्थमन्त्री रामेश्वर खनाल केसीको नसवासमै पुगेर सम्मान प्रदान गरेका हुन् ।






Adventure Sports Nepal
Ministry of Youth and Sports

Photo : MOYS

🥇 GOLD for Krishna Khadka🥉 BRONZE for Ranjan Kadel​Incredible results today in Short Distance category at the 2025 Nu Ji...
20/12/2025

🥇 GOLD for Krishna Khadka
🥉 BRONZE for Ranjan Kadel

​Incredible results today in Short Distance category at the 2025 Nu Jiang Wildwater Canoeing Asian Championship in China (Dec 17–22) 🛶🔥

Via Nepal Rafting & Canoeing Association NRCA

Nepal Road Racing Championship Final round winners in different category.Men : Shree PaudelWomen : TheBarsha Basnet Novi...
20/12/2025

Nepal Road Racing Championship Final round winners in different category.

Men : Shree Paudel
Women : TheBarsha Basnet
Novice : Abhi Risal



Adventure Sports Nepal
Motor Sports Nepal Club

Address


Alerts

Be the first to know and let us send you an email when Adventure Sports Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share