Great Tv

Great Tv Great TV Nepal is a trusted Nepali news and entertainment television channel providing latest news, interviews, and updates.
(6)

Great Tv News , Great TV HD , Great Tv Official , Great TV Nepal , Great Tv Online , Great Tv , Great Telivision , Nepali News .

 #चौथो मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८३ मा खैरहनी वडा नं. ७ Vs खैरहनी वडा नं. १० बीचको खेलमा ।
29/05/2026

#चौथो मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८३ मा खैरहनी वडा नं. ७ Vs खैरहनी वडा नं. १० बीचको खेलमा ।

 #चौथो मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८३ मा खैरहनी वडा नं. ७ Vs खैरहनी वडा नं. १० बीचको खेलमा म्यान अफ द म्याच बने सवि...
29/05/2026

#चौथो मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८३ मा खैरहनी वडा नं. ७ Vs खैरहनी वडा नं. १० बीचको खेलमा म्यान अफ द म्याच बने सविन तामाङ ।
फोटो फिचर ; ग्रेट टिभि

29/05/2026

#चौथो मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८३ मा खैरहनी वडा नं. ७ Vs खैरहनी वडा नं. १० बीचको खेलमा म्यान अफ द म्याच बने सविन तामाङ ।

29/05/2026

#चौथो मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८३ मा खैरहनी वडा नं. ७ Vs खैरहनी वडा नं. १० बीचको रोमाञ्चक दोस्रो हाफको खेल ।

29/05/2026

#चौथो मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८३ मा खैरहनी वडा नं. ७ Vs खैरहनी वडा नं. १० बीचको रोमाञ्चक खेल , कसले मार्ला बाजि ?

29/05/2026

संघीय संसद्‍को संयुक्त बैठकमा बजेट भाषण (प्रत्यक्ष प्रसारण)

 #चौथो मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८३ मा खैरहनी वडा नं. ७ का मनेजर महतो Vs खैरहनी वडा नं. १० का चन्द्र विक्रम चौधरी...
29/05/2026

#चौथो मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८३ मा खैरहनी वडा नं. ७ का मनेजर महतो Vs खैरहनी वडा नं. १० का चन्द्र विक्रम चौधरी — प्रतिस्पर्धाभन्दा माथि देखियो मित्रता, खेलमैदानमा देखियो हार्दिकताको सुन्दर उदाहरण !
अबको केहीबेरमा खैरहनी-७ Vs खैरहनी- १० बीचमा रोमाञ्चक खेल हुँदैछ , कसले मार्ला बाजि ?

 #असार ५ देखि खैरहनीमा फुटबलको महाकुम्भ, जिल्ला स्तरीय नकआउट प्रतियोगिता हुँदै ।
29/05/2026

#असार ५ देखि खैरहनीमा फुटबलको महाकुम्भ, जिल्ला स्तरीय नकआउट प्रतियोगिता हुँदै ।

 #हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ! #
29/05/2026

#हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
#

खैरहनीका व्यवसायीको साझा आवाज : शनिबार बजार बन्द गरेर व्यवस्थित व्यापार सञ्चालन गरौँ✒️रामेश्वर रिजालखैरहनी, जेठ १५ । उद्...
29/05/2026

खैरहनीका व्यवसायीको साझा आवाज : शनिबार बजार बन्द गरेर व्यवस्थित व्यापार सञ्चालन गरौँ
✒️रामेश्वर रिजाल

खैरहनी, जेठ १५ । उद्योग वाणिज्य सङ्घ खैरहनी र सप्तरङ्गी फेन्सी व्यवसायी मञ्चका व्यवसायीहरूबीच व्यवसायिक हित, बजार व्यवस्थापन तथा आगामी जेठ २५ गते हुने सङ्घको १४औँ वार्षिक साधारणसभालाई केन्द्रमा राखेर महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

छलफलका क्रममा खैरहनी क्षेत्रमा हप्तामा एक दिन बजार बन्द गर्ने विषयले विशेष प्राथमिकता पाएको थियो । अटोमोबाइल, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, हार्डवेयर तथा सेनिटरी, सुनचाँदीलगायत विभिन्न वस्तुगत व्यवसायी समूहहरूले शनिबार साप्ताहिक रूपमा व्यवसाय बन्द गर्ने निर्णयतर्फ अग्रसर भइरहेको जानकारी गराएपछि उपस्थित फेन्सी व्यवसायीहरूले समेत उक्त निर्णयप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए ।

बैठकमा सहभागी व्यवसायीहरूले शनिबार बजार बन्द गर्ने व्यवस्था लागू भएमा व्यवसायीहरूलाई पारिवारिक, सामाजिक तथा व्यक्तिगत कार्यका लागि समय व्यवस्थापन गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए । साथै, निर्णय कार्यान्वयन भएमा सबै व्यवसायीले समान रूपमा पालना गर्नुपर्ने र कडाइका साथ लागू गरिनुपर्नेमा जोड दिएका थिए।

व्यवसायीहरूबीच भएको प्रारम्भिक छलफलले खैरहनी बजारलाई थप व्यवस्थित, अनुशासित र व्यवसायीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आगामी १४औँ वार्षिक साधारणसभामा यस विषयमा थप व्यापक छलफल गरी औपचारिक निर्णय लिइने सम्भावना रहेको सहभागीहरूले बताएका छन्।

उद्योग वाणिज्य सङ्घ खैरहनीका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले ग्रेट टिभीसँग कुरा गर्दै व्यवसायीहरू शनिबार साप्ताहिक रूपमा बजार बन्द गर्ने विषयमा सकारात्मक देखिएको जानकारी दिनुभयो। उहाँका अनुसार अधिकांश व्यवसायीले निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन् ।

खैरहनीका व्यवसायीहरूबीच बढ्दो सहकार्य र साझा निर्णय प्रक्रियाले स्थानीय व्यापार क्षेत्रलाई अझ सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

आज भएको चौथो मेयर रनिङ फुटबल प्रतियोगिता -२०८३ को खेलमा खैरहनी–१ को गोल वर्षा, वडा नं. ८ माथि ७–० को फराकिलो जीत ! फोटो ...
29/05/2026

आज भएको चौथो मेयर रनिङ फुटबल प्रतियोगिता -२०८३ को खेलमा खैरहनी–१ को गोल वर्षा, वडा नं. ८ माथि ७–० को फराकिलो जीत !
फोटो फिचर ; - ग्रेट टिभि

Address

Khairahani -8

44203

Opening Hours

09:00 - 17:00

Telephone

+9779855061946

Alerts

Be the first to know and let us send you an email when Great Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Great Tv:

  • Want your business to be the top-listed Media Company?

Share