Evoking news

Evoking news Craving for goodness.

26/06/2025

Stay tuned daily for the daily update...

 #गोल्डेनफ्युचरस्कुलले विद्यार्थीहरूलाई आफ्ना लुगा कसरी सफा गर्ने भनेर सिकाउन सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। यस कार्य...
03/06/2025

#गोल्डेनफ्युचरस्कुलले विद्यार्थीहरूलाई आफ्ना लुगा कसरी सफा गर्ने भनेर सिकाउन सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइको महत्त्व, लुगा धुने सही तरिका, साबुन र पानीको उचित प्रयोग, दाग हटाउने उपायहरू, र सफा लुगा लगाउनाले स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे विस्तृत रूपमा जानकारी गराइएको छ। यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सानै उमेरदेखि सफा र स्वस्थ रहन प्रेरित गर्नु हो।

माजिक सञ्जाल मार्फत टिकटक account .https://www.tiktok.com/?_t=ZS-8tTbt134q4Q&_r=1  द्वारा धेरै मानिसहरू को कपडाको अडर अन...
29/01/2025

माजिक सञ्जाल मार्फत टिकटक account .https://www.tiktok.com/?_t=ZS-8tTbt134q4Q&_r=1 द्वारा धेरै मानिसहरू को कपडाको अडर अनि पैसा लिएर सम्पूर्णलाई ब्लक गरि घोटाला गरिरहे का छन ।
Routine of Nepal banda
Nepal Police
Cyber Bureau
Please take strict action against these type of fraud ..

सुचना ।   सुचना।।   सुचना।बिरगंज महा नगरपालिका वडा नं २४ रानिघाट बाट आइतबार राति करिब ८ बजे देखी  डेराबाट निस्की सम्पर्क...
27/01/2025

सुचना । सुचना।। सुचना।
बिरगंज महा नगरपालिका वडा नं २४ रानिघाट बाट आइतबार राति करिब ८ बजे देखी डेराबाट निस्की सम्पर्क विहिन भएकाे, विभिन्न ठाउँहरूमा खोजतलास गर्दा समेत कही कतै फेला नपरेको हुनाले सम्पूर्ण साथिहरुमा बिनम्र अनुरोध गर्द्छु । कहि कतैबाट देखिएमा ९८२४२२६८१८ मा जानकारी दिनको लागि सादर अनुराेध गर्दछु । 9811189352/9826261405

आफूलाई गणेश यादवको छोरी रहेको अन्दाजी १५ बर्षिय रागिनी यादव बताउँछिन्, उनी अहिले धनुषाधाम ५ पर्वतामा रहेकी छन् । गाउँको ...
16/01/2025

आफूलाई गणेश यादवको छोरी रहेको अन्दाजी १५ बर्षिय रागिनी यादव बताउँछिन्, उनी अहिले धनुषाधाम ५ पर्वतामा रहेकी छन् । गाउँको नाम गम्हरिया मात्र बताउने उनको मानसिक अवस्था ठिक नरहेको देखिएकोले चिन्नुहुने महानुभावले कृप्या 9813483695 जानकारी दिनुहोला ।

08/01/2025

Let's be back guys
With the latest update daily

This is what we all nepalese want हैट !अब बा ले पनि जरिवाना तिर्नु पर्यो😂😂😂
22/11/2024

This is what we all nepalese want
हैट !अब बा ले पनि जरिवाना तिर्नु पर्यो😂😂😂

16/11/2024

Address


Website

Alerts

Be the first to know and let us send you an email when Evoking news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share