Khabar of Babai Dang

  • Home
  • Khabar of Babai Dang

Khabar of Babai Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khabar of Babai Dang, News & Media Website, .

25/07/2023

Big problem of dang!!

One of the beautiful place of Nepal 🇳🇵❤️
27/06/2023

One of the beautiful place of Nepal 🇳🇵❤️

27/06/2023

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा उजुरी दिने पीडित किशोरी (गौशला २६) लाई १ लाख रुपैयाँ क्ष्तिपूर्ति भराउन अदालतले आदेश दिएको छ ।

Just In: Chinese Billionaire and owner of Alibaba group Jack Ma is in Nepal. More details to follow. ❤️
27/06/2023

Just In: Chinese Billionaire and owner of Alibaba group Jack Ma is in Nepal. More details to follow. ❤️

Good News: Nepal Airlines is in the final stages to start flight from Bhairahawa to Hong Kong with the aim to promote to...
27/06/2023

Good News: Nepal Airlines is in the final stages to start flight from Bhairahawa to Hong Kong with the aim to promote tourism. ❤️🇳🇵

https://www.facebook.com/100064774384217/posts/656601686508972/?app=fbl
24/06/2023

https://www.facebook.com/100064774384217/posts/656601686508972/?app=fbl

टाइटानिक पानीजहाजको भग्नावशेष रहेको जलक्षेत्र विभिन्न कारणले खतरनाक छ। जान्नका लागि हेर्नुहोस् यो भिडिओ।

Nepal is all out for 167 runs. Need Good Bowling & Good Luck now. Netherlands Bowlers took advantage of Short Ball weakn...
24/06/2023

Nepal is all out for 167 runs. Need Good Bowling & Good Luck now. Netherlands Bowlers took advantage of Short Ball weakness of Nepali Batsmen.

नेपालको अभूतपूर्व प्रदर्शन, यूएईलाई हराउँदै विश्वकपको क्वालिफायरमा।बधाइ हामी सबैलाई ।
16/03/2023

नेपालको अभूतपूर्व प्रदर्शन, यूएईलाई हराउँदै विश्वकपको क्वालिफायरमा।
बधाइ हामी सबैलाई ।

Nepali Cricketer Sandeep Lamichhane is at No. 1 position in the list of most Wicket taker in ODI 2023 with 29 wickets in...
14/03/2023

Nepali Cricketer Sandeep Lamichhane is at No. 1 position in the list of most Wicket taker in ODI 2023 with 29 wickets in 10 matches. He is just 2 wickets away in 3 matches to break the record of Rashid Khan for taking Fastest 100 Wickets.

Happy Birthday to One of science's greatest minds of all time 'Albert Einstein' & Happy Pie Day Happy Birthday to One of...
14/03/2023

Happy Birthday to One of science's greatest minds of all time 'Albert Einstein' & Happy Pie Day Happy Birthday to One of science's greatest minds of all time 'Albert Einstein' & Happy Pie Day (3.14) ❤️

Wow... Nepal National Cricket team Captain Rohit Poudel is at no 4 in Most runs in ODI 2023 rankings with 341 runs where...
13/03/2023

Wow... Nepal National Cricket team Captain Rohit Poudel is at no 4 in Most runs in ODI 2023 rankings with 341 runs whereas Virat Kohli is at no 5. 😮

Awareness Post: गर्मी बढेसँगै सर्पहरू सक्रिय हुन्छन् । आहारा खोज्न र बसोबास गर्न मानिसको बासस्थान नजिक आउँछन् जसकारण सर्...
13/03/2023

Awareness Post: गर्मी बढेसँगै सर्पहरू सक्रिय हुन्छन् । आहारा खोज्न र बसोबास गर्न मानिसको बासस्थान नजिक आउँछन् जसकारण सर्पदंश हुने बढी सम्भावना हुन्छ । त्यसैले मानिस र सर्प बिचको द्वन्द न्यूनीकरण गर्न यस कुराहरूमा ध्यान दिनुहोला:
• राति हिँड्दा टर्च लाइटको प्रयोग गरौँ,
• घाँस काट्न जाँदा, पहिले घाँसमा सर्प छ वा छैन हेर्ने‌ गरौँ,
• अभिभावकले बच्चाहरूलाई साँझसम्म घाँसे मैदानमा खेल्न अनुमति नदिनुहोला,
• दाउराको, घाँसको भारी सकेसम्म घर नजिक नराखौँ र प्रयोग गर्नु अघि राम्रोसँग हेर्ने गरौँ,
• सर्प सुख्खा र ओभानो ठाउँ बस्ने भएकाले त्यस्ता ठाउँहरुमा काम गर्दा सतर्क रहनुहोला,
• ढुङ्गा, दाउरा र काठको काम गर्दा सतर्क रहनुहोला,
• घरमा भएका चर, प्वालहरू टालौँ र झ्याल, ढोका राम्रोसँग बन्द गरौँ,
• सक्दो भुइँमा नसुतौँ र सुत्दा झुलको प्रयोग गरौँ,
• मुसालाई‌ खाद्यान्नको भण्डारमा‌ प्रवेश हुन नदिनुहोला जसकारण सर्पहरू पनि घर भित्र पस्ने छैनन्,
• सर्पले‌ मानिसलाई बिनाकारण कहिल्यै नटोक्ने हुँदा त्यसलाई देखेको बेला‌ छुने, चलाउने, जिस्काउने वा मार्ने काममा अग्रसर नबनौं,
• सर्प घरभित्र पसेको खण्डमा नजिकै रहेको वन कार्यालय वा सर्प उद्धारकर्तालाई सम्पर्क गरौँ,
• केही गरि सर्पले‌ टोकिहालेमा नआत्तिकन समयमै सर्पदंश उपचार अस्पताल जानुपर्छ र झारफुक तिर जानु हुँदैन ।

आफु पनि सचेत रहौँ, अरुलाई पनि सचेत बनाऔँ । वातावरणको एक अभिन्न अंग भएकाले "सर्प बचाऔँ, पर्यावरण जोगाऔँ "

गृह मन्त्रालयद्वारा पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा सिफारिस
11/03/2023

गृह मन्त्रालयद्वारा पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा सिफारिस

लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार“ भन्ने मुल नाराका साथ बुधबार विश्वभर मनाईएकाे ...
11/03/2023

लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार“ भन्ने मुल नाराका साथ बुधबार विश्वभर मनाईएकाे ११३ ओैं अन्तर्राष्ट्रिय नारी दाङको दिवस बबई गाउँ पालिकाले पनि मावि स्तरिय छात्रा कविता प्रतियोगिता र वडा स्तरय महिला लाेक नृत्य प्रतियोगिता गरि मनाएको छ।

Footballer Anjan Bista wins the Best Player of the Year Award (Male) in the NSJF Sports Award 2078. 😲
07/03/2023

Footballer Anjan Bista wins the Best Player of the Year Award (Male) in the NSJF Sports Award 2078. 😲

आँखाको ज्योति दिने भग्वान: Dr Sanduk Ruit and his team have successfully conducted free cataract surgery of around 70 pe...
07/03/2023

आँखाको ज्योति दिने भग्वान: Dr Sanduk Ruit and his team have successfully conducted free cataract surgery of around 70 people in a free eye checkup camp in rural village of Taplejung which is Dr Ruit's birth place as well. ❤️

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
07/03/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

06/03/2023

Address


Website

Alerts

Be the first to know and let us send you an email when Khabar of Babai Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share