24/03/2025
कुलमान घिसिङलाई हटाएको बिषयलाई लक्षित गर्दै रवि लामिछानेले १ मिनेट २२ सेकेन्डको फेसबुक लाइभमा बिजुलीबत्ती निभाउँदै, सलाई कोरेर मैनबत्ती जलाएका छन् । र भिडियोको Caption मा लेखेका छन् - "कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !"भनेका छ्न!