28/08/2023
बाटो घाटो कती विरानो
एकलो सांगो तरदा नी
लाठी को साथ उमभो र ओरालो
हिंडदा नी।
मन को घाऊ र भागय बोकदा र हेडदा
समय अनूसर मौसम फेरदा
मानछेको भागयले परिकछा लिनदा
उमेर को काल समय सात डलदा।
चौतारी मा बसी केही समय आरम लिनदा
हिडेको बाटो एक झलक
फरकेर हेरदा
अब आहूने भोलीको दिन सोचदा।
आशा र निराशा को
दोबाटो मा उभी हेरदा
भागय र विधाताको लेखन् के होला
अक पल सोची रहनदा।
भागयको यात्र केही मोड समम्....
भागयको यात्र केही मोड समम् ....।
✍️✍️