RONB Extra Doze

  • Home
  • RONB Extra Doze

RONB Extra Doze Fastest and verified News in Nepal. Most reliable media in Nepal

27/04/2026

कार्ड छापिएको भए “तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्” भन्ने सूचना स्क्रिनमा देखिन्छ ।

सुरक्षा निकाय सङ झन्डै ५ घन्टा लामो बैठक पछि निस्किए गृहमन्त्री । तस्बिरहरू :- नेपाल फोटो लाइब्रेरी
21/04/2026

सुरक्षा निकाय सङ झन्डै ५ घन्टा लामो बैठक पछि निस्किए गृहमन्त्री ।

तस्बिरहरू :- नेपाल फोटो लाइब्रेरी

कानुनको पालना गराउने जिम्मेवारी पाएका कर्मचारीहरूबाटै सडक अनुशासन विपरीतका कार्य हुनु अक्षम्य रहेको प्रहरीको ठहर छ ।
17/04/2026

कानुनको पालना गराउने जिम्मेवारी पाएका कर्मचारीहरूबाटै सडक अनुशासन विपरीतका कार्य हुनु अक्षम्य रहेको प्रहरीको ठहर छ ।

17/04/2026

त्रिभुवन विश्वविद्यालयलेअतिक्रमित जग्गा फिर्ता गर्न शुक्रबार ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ।

16/04/2026

Free Hospital Beds Info Now Online
सरकारले कुन अस्पतालमा कति फ्री बेड उपलब्ध छ भन्ने जानकारी वेबसाइटमार्फत उपलब्ध गराउन सुरु गरेको छ, जसले घरमै बसेर जानकारी पाउन सकिने भएको छ।

Ministry of Health and Population - Hospital Bed Availability Dashboard

10/04/2026

राजपत्र अनुसार नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर:

- कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन (काठमाडौं आउँदा रु. ६५, जादा रु. ६०)
- मिनी बस, मिनि टिपर/ट्रक (काठमाडौं आउँदा ११५, जादा रु. ८०)
- बस, ट्रक (काठमाडौं आउँदा रु.२६०, जादा रु. २००)
- मल्टी एक्सल ट्रक, सवारीसाधन, भारी उपकरण (काठमाडौं आउँदा रु. ६००, जादा रु. २५०)

10/04/2026

New Price list of Petrol, Diesel & LP Gas as per NOC:
Petrol: Nrs. 216.50, 218, 219 / Litre
Diesel: Nrs. 204.50, 206, 207 / Litre
LP Gas: Nrs. 2010 for 14.2 KG

09/04/2026

यसपालिको SEE Exam का Answers हरू CCTV Camera को निगरानीमा Check हुँदैछन् भने वैशाख महिना भित्रै Result निकाल्ने गरी NEB ले तयारी गरेको छ।

07/04/2026

Users can change their Gmail address for the first time in its history & currently this feature is available in few areas only.

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when RONB Extra Doze posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share