14/07/2024
सहभागी हुन इच्छुकले पालना गर्नुपर्ने नियमहरु ;
१. फोटो मौलिक सस्कृति झल्काउने खालको हुनु पर्नेछ ।
२. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।
३. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
४. सहभागी हुन तस्विर JMD Group Butwal को फेसबुक पेज को म्यासेन्जर वा [email protected] वा 985-1004238 whatusp nu मा पठाउनु पर्नेछ ।
५. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
६. सहभागी साथीहरूले अनिवार्य jmd group butwal पेजलाई लाइक गर्नुपर्नेछ । पेजलाई लाईक नगरी सहभागी भएको भए उक्त प्रतिस्पर्धीलाई मानिने छैन् ।
७. अटाे लाइक मान्य हुने छैन ।
८. फोटो लाइक र सेयरको आधारमा नतिजा सार्वजनिक गरिनेछ ।
९. नतिजा २०८१ भाद्र २३ गते ऋषिपञ्चमिको दिन गरिनेछ ।
पुरस्कारहरु
प्रथम पुरस्कार : नगद रु १०००० र प्रमाणपत्र
द्धितिय पुरस्कार : नगद रु ५००० र प्रमाणपत्र
तिर्तिये पुरस्कार नगद रु ३००० र प्रमाणपत्र
सान्तवना पुरस्कार :नगद रु २००० गिफ्ट ह्याम्पर र प्रमाणपत्र
थप जानकारीको लागि :
सम्पर्क नं. whatus up nu 9851004238
तथा
Jmd group butwal