Galaxy 4k online media

  • Home
  • Galaxy 4k online media

Galaxy 4k online media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Galaxy 4k online media, Media/News Company, .

30/07/2024

मंगलबार बिहानदेखि अवरुद्ध भएको भालुवाङ सडक बुधबार बिहान आठ बजेसम्मका लागि पीडित पक्षबाट खुला गरिएको जानकारी आयो ।

दाङको राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोक  ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृतकका आफन्तले अहिले लमही-भालुवाङ,प्य...
30/07/2024

दाङको राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोक ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृतकका आफन्तले अहिले लमही-भालुवाङ,प्युठान चन्द्राैटा सडक खण्ड बन्द गरेर आन्दोलनमा उत्रिएका छन्

काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलम दुर्घटना भएको छ । अहिले आगो नियन...
24/07/2024

काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलम दुर्घटना भएको छ । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। दुर्घटनाबारे थप विविरण आउन बाँकी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक लाइभ नगरेपछि महामन्त्री मुकुल ढकालले मुखमा टेप टाँसेर विरोध गरेका छन...
03/07/2024

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक लाइभ नगरेपछि महामन्त्री मुकुल ढकालले मुखमा टेप टाँसेर विरोध गरेका छन् ।

01/07/2024

Breaking news

पोखरा बाट जोमसोम को लागि उडेको तारा एयरको जहाज सम्पर्क बिहिन ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा अडकिएका  खच्चड २ वटा चाहिँ मरेका छन् ! एत्रो बर...
09/06/2024

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा अडकिएका खच्चड २ वटा चाहिँ मरेका छन् ! एत्रो बर्स देखि देश चलाउने नेताहरुले अति बिकट र अति आवश्यक ठाउँमा एउटा पुल समेत बनाउन सकेनन् ।

सम्पुर्ण नेपालीको किर्केट प्रति को प्यास लाई मेटाउनु पर्ने जिम्मेवारी आएको छ दृर्ढ इच्छा शक्ति उच्च मनोबल का साथ नेपाली ...
04/06/2024

सम्पुर्ण नेपालीको किर्केट प्रति को प्यास लाई मेटाउनु पर्ने जिम्मेवारी आएको छ दृर्ढ इच्छा शक्ति उच्च मनोबल का साथ नेपाली टिमले आफ्नो दमदार पर्दशन गर्छ भन्ने मा हामी विश्वस्त छौँ।
शुभकामना नेपाली टिम लाई🙏❤️🇳🇵

Address


Website

Alerts

Be the first to know and let us send you an email when Galaxy 4k online media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share